पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो । सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर...


बीमा प्राधिकरणका चार जना उपनिर्देशक निर्देशकमा बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका चार जना उपनिर्देशक निर्देशकमा बढुवा भएका छन् । कार्यक्षमता मूल्यांकनको आधारमा चार जना उपनिर्देशकको बढुवा गरिएको हो। बीमा प्राधिकरणका उपनिर्देशक धुव्र तिमिल्सिना, कुन्दन सापकोटा, शाम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवा भएको पदपूर्ति...


माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता हुन्छः पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताए...


राजश्व हिनामिनामा संलग्न दुईजना कार्यालय प्रमुखविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व हिनामिनामा संलग्न भएको आरोपमा विशेष अदालतबाट सफाई पाएका दुईजना कार्यालय प्रमुखविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मालपोत कार्यालय, पर्साका तत्कालीन प्रमुखहरू प्रकाश प्रसाद पोखरेल र गम बहादुर विश्वकर्मामाथि भ्रष्टाचार निवारण ऐन...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिलटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्ट र ब्राण्डिङ डिपार्टमेन्टमा रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।...


स्थानीय अनुकूलन प्रवर्द्धनका लागि दक्षिण एशियाली कार्यशाला काठमाडौंमा सम्पन्न

काठमाडौँ । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन र डि.सि.ए.को आयोजनामा सम्पन्न...


टाटा मोटर्सको नयाँ टियागो ईभी २०२५ मोडल डेलिभरी सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा टियागो।ईभी २०२५ मोडलको बुकिङ र डेलिभरी सुरु गरेको छ । यसमा थप फिचर्स, अत्याधुनिक डिजाइन, नयाँ प्रविधि, र आकर्षक रंगहरु उपलब्ध छन् । विशेष कुरा के छ...


सूर्यज्योति लाइफद्वारा ७ महिनामा १३९९ जनालाई ५० करोड रुपैयाँको दावी भुक्तानी

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा करिव आधा अर्ब रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको माघ मसान्तसम्मको अवधिमा कम्पनीले एक हजार ९९ वटा बीमा वापत...


डोटीली जनताले प्रधानमन्त्री ओलिलाई पठाए चन्दा र चस्मा उपहार

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका वडा नं १० र ११ जोड्ने सेती नदीमाथि निर्माणाधीन बानेडुंग्रीसैन मोटरेबल पुलको काम १० वर्ष ७ महिना बितिसक्दा पनि केवल २४ प्रतिशत मात्र सम्पन्न भएको छ। स्थानीयबासीहरुले पटकपटक अनुरोध गर्दा समेत निर्माण व्यवसायीको...


भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन् । चाँगुनारायण नगरपालिका वडा नम्बर–३ कोल्पाकोटस्थित व्यासीबाट झौखेलतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको निशान गाडीले सोही...


ऊर्जा क्षेत्रका तीनवटा समस्या लिएर प्रचण्ड निवास पुगे इप्पान प्रतिनिधि ‘अध्यादेशमार्फत गरेका सुधार अदालतले उल्ट्याइदियो’

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको स‌ंस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शुक्रवार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले तीनवटा विषयमा प्रचण्डको ध्यानाकर्षण गराएका छन् । कार्यपालिकाको अधिकारक्षेत्रमाथि...


बीमा नियमावली राजपत्रमा प्रकाशित हुन बाँकी, कानुन मन्त्रालयमा हुँदा यस्तो थियो मस्यौदा

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले स्वीकृत गरेको बीमा नियामावली औपचारिक रुपमा राजपत्रमा प्रकाशित भइसकेको छैन । मन्त्रिपरिषदबाट पारित भएको बीमा नियमावली अहिले अन्तिम भाषिक शुद्धता लगायतका परिक्षण भइरहेको छ । राजपत्रमा प्रकाशित हुनुअघिसम्म...


पियोर इनर्जीलाई आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट...


बजेट घाटा ९५ अर्ब ११ करोड, ऋणमा डुब्दै अर्थतन्त्र

काठमाडौँ । नेपाल सरकारले चालू आर्थिक वर्षको सात महिनामा ९५ अर्ब ११ करोडको बजेट घाटा व्यहोरेको छ। महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार, चालू आर्थिक वर्षको प्रारम्भिक सात महिनामा सरकारको आम्दानी ६ खर्ब ५९ अर्ब ७३ करोड र खर्च ७ खर्ब...


जीवन बीमकको कुल बीमाशुल्क आर्जन करिब ८५ अर्बः नेपाल र नेशनल अगाडी, वृद्धिदरमा सन नेपाल

काठमाडौं । जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमासको वित्तीय विवरण हालै सार्वजनिक गरेका छ। उक्त वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८५ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले...


निर्जीवन बीमा कम्पनीको टाउकोमा साढे ९ अर्ब खुद दावी बक्यौता, कसको कति ?

काठमाडौँ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने खुद बीमा दावी भुक्तानी बक्यौता साढे ९ अर्ब रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बीमितहरुलाई दिन बाँकी रहेको खुद दावी...


नेप्सेमा लिबर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । शुक्रबार लिबर्टी इनर्जी कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । अब...


चौँरीपालनबाट समृद्धिः वार्षिक २० लाखभन्दा बढी आम्दानी

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का पासाङ तामाङ चौँरीपालन व्यवसायबाटै वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले सन् २०१४ (२०७१ साल) मा ‘पोम्पोला च्यावाचेत चौँरी फर्म’ दर्ता गरी व्यवसायिक रूपमा चौँरीपालन सुरु गरेका थिए । सुरुवातमा १२...


दयनीय रहेको सालपा विकास बैंकको नालीबेली, आइपीओको साहारामा संकट छल्ने रणनीति

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको चपेटाले आर्थिक क्षेत्रमा तनाव बढाएको छ । अझ खराब कर्जाको बोझले थला परेका क्षेत्रीय विकास बैंकहरू संकटबाट उकासिन संघर्षरत छन् । खराब कर्जा चुलिँदै गएपछि राष्ट्र बैंकले संस्थालाई मर्जरको...


राष्ट्रिय एआई नीति २०८१ मस्यौदा छलफल कार्यक्रम सम्पन्न, के छन् सरोकारवालाका सुझाव ?

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) ले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) नीति २०८१ मस्यौदामा उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। जसले प्रमुख सरोकारवालाहरू, विज्ञहरू र नीति निर्माताहरूलाई एकसाथ ल्याएको थियो । कार्यक्रम बुधबार दिउँसो २ः०० देखि ५ः०० बजेसम्म भएको...