चाबहिलको सत्यसाई एसएस विद्यालयको बिद्यार्थी चढेको बस, साँखुमा दुर्घटनाग्रस्त, तीन जना विद्यार्थीको निधन
Update: भर्खरै प्राप्त विवरण अनुसार साँखुमा भएको विद्यालय बस दुर्घटनामा तीन जना विद्यार्थीको निधन भएको छ । घटनामा ४० जना घाइते छन् । घाइते मध्ये ३ जनाको साखुमा उपचार भइरहेको छ भने बाँकीको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको...
सरकारद्धारा दुई बर्षदेखि रोकिरहेको बीमा नियामावली स्वीकृत
काठमाडौं । सरकारले दुई बर्षदेखि रोकिरहेको बीमा नियामावली २०८१ स्वीकृत गरेको छ । बीमा नियामावली दुई बर्षदेखि अलपत्र पर्दा बीमा प्राधिकरणको कैयौं काम कारवाहीमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा असर परिरहेको थियो । २६ महिना लामो समय पश्चात् स्वीकृत भएपश्चात...
१४ कम्पनीमा ७ खर्ब ३७ अर्बको जीवन बीमा कोष, नेपाल लाइफ र एलआइसी नेपालको खर्बमाथि, अन्य कुन कम्पनी कति बलियो ?
काठमाडौँ । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीमा चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा कूल सात खर्ब ३७ अर्ब रुपैयाँको जीवन बीमा कोष रहेको देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा बीमापोष्टले तयार पारेको विश्लेषणमा कोषको आकार १८.३५...
निर्जीवन बीमा कम्पनीको मुनाफा एक अर्ब २५ करोड, बृद्धिदरमा सानिमा जिआईसी, प्रभु र शिखर इन्स्योरेन्स अगाडी
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा ५९.३८ प्रतिशतले भारी गिरावट आएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा एक अर्ब २५ करोड...
हिमालयन एभरेष्टद्वारा लाभांश घोषणा
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ८.७५ प्रतिशत नगद...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको व्यवसायसँगै प्रतिशेयर आम्दानी बढ्यो, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले आफुना वित्तीय सूचांकहरुलाई बलियो बनाउँदै अघि बढिरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको मुनाफा...
लिबर्टी माइक्रो लाइफको मुनाफा साढे ५८ लाख, अन्य सूचकको कस्तो छ प्रगति ?
काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले ५८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको...
आइजीआई प्रुडेन्सियलले कमायो १४ करोड नाफा, प्रतिशेयर आम्दानी ९.४५ रुपैयाँ
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म १४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको तुलनामा चालू...
हिमालयन रि इन्स्योरेन्सको मुनाफा ६१ करोड ६९ लाख, अधिकांश सूचक उल्लेख्य प्रगति
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासँगै अधिकांश सूचक उकालो यात्रा तिर लागेको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफा ६१ करोड...
नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको हो । उक्त नाफा गत वर्षको...
जीवन बीमा कम्पनीले कमाए साढे तीन अर्ब, सिटिजन र नेपाल लाइफ सबैभन्दा अगाडी
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ जीवन बीमा कम्पनीहरुले करिव साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् । गत आवको तुलनामा मुनाफा १४.८५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण...
यूनाइटेड अजोडको खुद नाफा करिब ७ करोड, प्रतिशेयर आम्दानी ६.६४ रुपैयाँ
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अुनसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा...
६ महिनामा नेपाल इन्स्योरेन्सको कस्तो छ वित्तीय चित्र ?
काठमाडौँ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा ८२.७१ प्रतिशतले घटेर ८ करोड ६० लाख...
नेको इन्स्योरेन्सको मुनाफा साढे १५ करोड, अधिकांश सूचांकमा प्रगति
काठमाडौँ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यसअवधिमा कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा...
छ महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले कमायो १२ करोड, अन्य सूचांक कस्तो ?
काठमाडौं । चालु आवको छ महिनामा प्रभु इन्स्योरेन्स कम्पनीले १२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा बृद्धि भएको छ भने खुद बीमाशुल्क...
ओरिएण्टल इन्स्योरेन्सको आम्दानी करिब ६६ करोड रुपैयाँ
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ६५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस...
वित्तीय सूचांकमा बलियो बन्दै मेट लाइफ, जीवन बीमा कोषमा २७ अर्ब सञ्चित
काठमाडौँ । मेट लाइपफ इन्स्योरेन्स वित्तीय सूचकहरुमा बलियो बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा जीवन बीमा कोष, मुनाफा, व्यवसाय तथा ब्याज आम्दानी लगायत सूचकहरुमा सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको...
छ महिनामा सन नेपाल लाइफले कमायो २८ करोड, जीवन बीमा कोष नौ अर्ब नजिक
काठमाडौं । सन नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासिक अवधीसम्ममा २८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य घटेर ३२ करोडबाट तल झरेको छ ।...
एनएलजी इन्स्योरेन्सको खुद नाफा ७ करोड ४५ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस...
हिमालयन एभरेष्टको बीमा कोष आकार ४ अर्ब ६७ करोड, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १५ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको...





















