तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश घोषणा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो। होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो...
सागर ढकाल नेतृत्वको समूहद्वारा स्टक ब्रोकर एसोसिएसनको नेतृत्वका लागि उम्मेदवारी घोषणा
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। आज आयोजित कार्यक्रममा अध्यक्ष पदका लागि ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्य...
विन नेपाल लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव जीवन खनालले...
आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...
माथिल्लो मैलुङ खोलाले बोलायो साधारणसभा
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो। सभाका लागि कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाले अन्य...
ट्रम्प ह्वाइटहाउस छिर्नुअघि आकाशियो बिट्क्वाइनको भाउ, गोटाकै १ लाख डलर
एजेन्सी । अभौतिक अर्थात् भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ गोटाकै १ लाख डलर पुगेको छ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्रिप्टो-मैत्री नीति अपनाउने आशामा विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ आकाशिएको हो । ट्रम्पले वाल स्ट्रिटको नियमन गर्ने जिम्मा...
छिमेक लघुवित्तको लाभांश घोषणा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद...
सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वस्तरीय प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्ड प्राप्त गरेको छ। संयुक्त अधिराज्य (युके) को द फाइनान्सियल टाइम्सले डिसेम्बर ४ मा लण्डनमा आयोजना गरेको समारोहमा सिटिजन्स बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।...
अमेरिकी डलरले बनायो नयाँ रेकर्ड
काठमाडौं । बिहीबार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १३५.८९ रुपैयाँ र खरिददर १३५.२९ रुपैयाँ कायम भएको छ। यसअघि डलरको उच्च भाउ १३५.८२ रुपैयाँ रेकर्ड भएको थियो। त्यस्तै आज एक युरोको खरिदमूल्य १४२.११ र...
कालीमाटीमा तरकारीः च्याउ २००, इस्कुस १५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर २० गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी आज...
आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ को बिक्री खुला
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ आज मंसिर २० गतेदेखि बिक्री खुला भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई जारी गर्न लागेको हो। जसमध्ये १...
नेको इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले मंसिर २५ देखि २७ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले एकैचोटी निर्जीवन बीमा र कृषि, पशुविज्ञान वा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो। बीमा अभिकर्ता तालिम लिनका लागि कम्तीमा एसएलसी...
एशियन लाइफको व्यतित बीमालेख नवीकरणमा छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरणमा छुट दिने निर्णय गरेको छ। एशियन लाइफबाट जारी गरिएका बीमालेख अन्तर्गत गत कात्तिक मसान्तसम्म बीमा शुल्क तिर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेख नवीकरण गर्दा छुट प्रदान...
तीनवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज मंसिर २० गते विभिन्न चारवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार गरी कायम शेयरधनीले मात्रै...
कस्तो विद्युतीय गाडीमा बढी आगलागी हुन्छ ?
काठमाडौँ । पछिल्लो समय नेपाल अटो बजार ईभीले भरिएको छ । ग्राहकको चासो ईभीतर्फ बढेसँगै यसको आयात पनि उल्लेख्य रूपमा बढेको छ। विद्युतीय गाडीले वातावरणीय लाभ प्रदान गरे तापनि यससँगै केही गम्भीर सुरक्षा चुनौतीहरू पनि देखा परेका छन्। ती...
सूर्यज्योति लाइफको अनलाइन मार्फत प्रिमियम भुक्तानी गर्दा कसरी जित्न सकिन्छ उपहारै–उपहार ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बिमालेख नविकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्ती एप मार्फत आज अर्थात् मंसिर १८ गतेदेखि पौष...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै कनिष्ठ सहायक, प्रशिक्षार्थी लगायतका पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार उक्त पदमा आवेदन दिनका लागि उम्मेदवारले...
सूर्यज्योति लाइफसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछन् ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । तसर्थ सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार गरी कायम शेयरधनीले मात्रै सम्बन्धित...
हिमालयन लाइफका व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट (सूचनासहित)
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेख नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही मंसिर १९ गतेदेखि ३० गतेसम्मको अवधिमा व्यतीत बीमालेखहरु नविकरण गर्दा लाग्ने बिलम्ब...
माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन गर्ने तालिका तय
काठमाडौँ । सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय गरिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको...




















