बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
कति छ आज कालीमाटीमा तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले तोकेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार लोकल सानो गोलभेडा २५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लौका १५ रुपैयाँ...
हिमालयन लाइफको बोनसदर सार्वजनिक, कुन बीमा योजनामा कति पाइन्छ बोनस?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले २४ वटै बीमालेखको...
नेपाल माइक्रो इन्स्योरेन्सले जेठ १६ गते बोलायो साधारणसभा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो जेठ १६ गते चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि...
आशा लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे ६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब ६९ प्रतिशत...
नेपाल माइक्रोद्वारा करीब साढे ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करीब साढे ५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको यसै अवधिसम्म साढे ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको यस वर्ष ६ सय प्रतिशतभन्दा...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ देखि १२ गतेसम्म निष्कासन गरेको ७ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर भएको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ वैशाख २१ गते बाँडफाँड गरेको छ। बैंकले १ हजार अंकित मूल्यका दरले कुल २५ लाख कित्ता...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २२ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ। युरोपियन युरो...
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
महाप्रसाद थपिएपछिको पहिलो बैठक नै स्थगित, गभर्नर नियुक्ती संकटपूर्ण अवस्थामा
काठमाडौं । संसदमा दुई तिहाई बहुमत रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार एक थान गभर्नर नियुक्त गर्न असफल भएको छ । गत चैत्र २३ गतेदेखि नेतृत्व विहिन बनेको नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको टुंगो अझै लाग्न सकेको छैन ।...
गौशाला नजिकै मोटरसाइकल चेक गर्दा ९५ लाख भेटियो, चार जना पक्राउ
काठमाडौं । काठमाडौं प्रहरीले आज राजधानी काठमाडौंको गौशाला नजिकै रहेको पिंगलास्थानमा दुई वटा मोटरसाइकल चेकजाँच गर्दा झण्डै एक करोड रुपैयाँ नगद फेला पारेको छ । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा ९५ लाख १७ हजार पाँच सय...
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न नमिल्ने, उपचारको प्रबन्ध गर्न अदालतको आदेश
काठमाडौं । दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न नमिल्ने भएसँगै उपचारको प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबार प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। इजलास समक्ष...
नेपाल लाइफले २५ बर्षदेखिको गौरवपूर्ण वैभवलाई कायम राख्दै अझै उत्कृष्टताको कदम चाल्नेछः सिईओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट आजबाट २४ बर्षको यात्रा पूरा गरेर २५ वर्षे गौरवपूर्ण यात्रामा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेशको अवसरमा कम्पनी ले रक्तदान कार्यक्रम सहित देशैभरि भव्य रुपमा मनाइरहेको छ । २४ औं बार्षिकोत्सवको...
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा भएको हो । उक्त भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ । छलफलमा...
विकल पौडेल सहित तीन जना प्रिन्टिङ मेसिन खरिदको भ्रष्टाचारको कसुरमा दोषी ठहर
काठमाडौं अन्ततः एक बर्षपछि सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको आइतबारको इजलासले पौडेललाई...
सोलार फार्मले आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा सोलार फार्म लिमिटेडले आइपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख २८ हजार ५७२ कित्ता बराबरको १९ करोड २८ लाख ५७ हजार रुपैयाँको आइपीओ बिक्री गर्न...
९ महिनामा नविकरण बीमा शुल्क १ खर्बः सिटिजन र सानिमा रिलायन्सबीच कडा प्रतिस्पर्धा, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमास (साउन देखि चैत) सम्ममा जीवन बीमा कम्पनीहरुले ९९ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक...
नेपाल लाइफको २४औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर (तस्विरहरु)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर मनाएको छ । आइतबार कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर २५औं वार्षिकोत्सव मनाएको हो । निःशुल्क स्वास्थ्य शिविरबाट...
तीन लघु जीवन बीमा कम्पनीको तेस्रो त्रैमास कस्तो रह्यो ?
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हाल संचालमा रहेका लघु जीवन बीमा कम्पनीहरुले साढे ८५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा ८५ करोड ५५...
जीवन बीमा कम्पनीको व्यवसाय १४ %ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, बृद्धिदरमा रिलायबल आक्रामक
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक बर्षमा १ खर्ब १० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १ खर्ब २६...



















