समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९.०२ रुपैयाँ र बिक्रीदर १३९.६२ रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा डलरको भाउ घटेको छ। युरोपियन युरो एकको...


नारायणी विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। तर तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन...


प्रतिकित्ता तीन सयमा आशा लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरहरू यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म...


आन्दोलनकारी र सरकारबीच सहमतिः केवलकार निर्माण कार्य स्थगित, पूर्वी नेपाल बन्द फिर्ता

काठमाडौं । सरकार र नो केवलकार अभियानसहित अन्य जनजाति सम्बद्ध संगठनबीचमा भएको वार्ता तत्कालको लागि अस्थायी युद्धविराम गर्ने सहमतिमा सम्झौतामा भएको छ । आज राति अबेर भएको सम्झौता अनुसार तत्कालका लागि पाथिभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगित गर्ने र...


बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेका चौधरी ग्रुपविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको घटनामा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत...


सानिमा रिलायन्स लाइफको ‘बिजनेश रिभ्यू मिटिङ’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरु सम्मानित

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘बिजनेश रिभ्यू मिटिङ’ पोखरामा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक समिक्षामा कम्पनीले चितवनको होटेल सिराइचुलीमा एक भव्य कार्यक्रमको आयोजना गरी उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो।...


सरकारी वित्तीय र नियामक निकायलाई अर्थमन्त्रालय बोलाएर मन्त्रीले पौडेलले के भने ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित...


हिमालयन लाइफको व्यतित बीमालेख नविकरणमा विशेष छुट

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा विशेष छुट दिने भएको छ । कम्पनीले ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा...


नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु विच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा...


मजबुद बन्दै माइक्रोफाइनान्स: २२ लघुवित्तका प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा, कुनमा को अब्बल ? (तथ्यांकसहित)

काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट सुधारिदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै...


आदिवासी जनजाति विरुद्ध तीन संस्थाको विज्ञप्ति

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा जारी आन्दोलनलाई लिएर निजी क्षेत्रका तीन संस्थाले विवादास्पद विज्ञप्ति जारी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै आन्दोलनका कारण...


आइपीओ ल्याएको ओम मेगाश्री फर्मास्युटिकल्स वित्तीय स्थायित्वमा सुदृढ, कुन सूचक कति मजबूत ?

काठमाडौँ । पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्कासन गरेको मेगाश्री फर्मास्यूटिकल्सले वर्ष दिनमा ८ करोड ७० लाख रुपैयाँ सञ्चालक आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२४ मा उक्त आम्दानी गरेको हो । कम्पनीले...


हिमालयन डिष्टिलरीद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौँ। हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। कम्पनीले माघ १३ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा लाभांश जम्मा गरेको जानकारी दिएको छ। बैंक खाता र डिम्याट खाता अद्यावधिक नगरेका...


जोशी हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ । यसदिन जोशि...


पुँजी बजारमा करेक्सनः कारोबार रकम खुम्चियो, कस्तो होला अबको यात्रा ?

काठमाडौँ । दुई दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आइतबार उच्च बढेको बजार सोमबार झिनो बढ्न पुगेको थियो । दुई दिन हरियालीका कारण आज बजार दोहोरो अकंले घट्न पुगेको हो । लगानीकर्ता नाफा बुक गर्ने हाबि...


मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको हो । यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)मा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।...


रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलनको आरोपमा मुद्दा दर्ता भएको छ। यस मुद्दामा लामिछानेसँगै अन्य १२ जनालाई संगठित अपराधका आरोपमा पनि प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमा प्रमुख नेताहरू र...


नेपाल टेलिकमको २१ वर्षको सफल यात्राः ग्राहक र प्रविधिमा नयाँ युगको शुरुवात

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा २२औं वर्षको यात्रामा प्रवेश गरेको घोषणा गर्दै देशभरका ग्राहकहरूलाई नयाँ अफर र सेवाहरू प्रदान गर्ने योजना ल्याएको छ। संस्थाले आफ्नो स्थापनाकालदेखि अबसम्म अत्याधुनिक दूरसञ्चार प्रविधि र सेवाको विस्तारका साथ मुलुकको विकासमा...


नेपाल टेलिकमको २१औं वार्षिकोत्सवमा ग्राहकका लागि विशेष अफर

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले डिजिटल सेवाको पहुँचलाई थप सहज बनाउन तथा उपभोक्तामुखी कार्यशैली विकास गर्ने प्रतिबद्धता जनाएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै टेलिकमकी प्रबन्ध निर्देशक संगिता...