जीवन बीमकको प्रथम बीमाशुल्क १३.६९% बढ्यो: अग्रस्थानमा नेपाल लाइफ र नेशनल, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिब साढे २४ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कले अनुसार हाल सञ्चालनमा रहेका १४...


तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको १ खर्बको कारोबारः नेपाल, नेशनल र एलआईसी अग्रस्थानमा (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब २६ करोड रुपैयाँको व्यवासाय भित्र्याउन सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ करोडको व्यवसाय भित्र्याएको देखिएको छ।...


नेपालमा मिडियामाथि बढ्दो जोखिम: वर्षदिनमा पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघनका ३२ घटना

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले पत्रकारिता क्षेत्रमाथिको चाप र चुनौती झल्काउने नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ। ‘त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रतिवेदन शुक्रबार एक विशेष समारोहमा सार्वजनिक गरिएको हो। चार मे २०२४...


सानिमा रिलायन्सको “मेरो मुटु बाल जीवन बीमा“ योजनाः अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ

काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बीमा” योजना संञ्चालन गरेको छ। यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष कुरा के भने, यसमा...


एनआरएनएमा नयाँ नेतृत्व: महेशकुमार श्रेष्ठको टिम निर्विरोध चयन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन आइतबार राजधानीको हायात होटलमा सम्पन्न भएको छ । महाधिवेशनले वरिष्ठ व्यवसायी महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्दै नयाँ नेतृत्वको घोषणा गरेको हो । उच्चस्तरीय समितिको आयोजनामा सम्पन्न अधिवेशनमा अध्यक्षसहित...


आइतबार नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफसहित ४ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज कारोबार भएका ११७ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र उप्पर सोलु...


बजार लगातार चौथो दिन पनि ओरालोः लगानीकर्तामा निराशा चुलियो, किन बढ्न सकेन मार्केट ?

काठमाडौँ । नेप्से सूचक लगातार चौथो दिनसम्म घटेसँगै शेयर बजार फेरि एकपटक ओरालो बाटोमै रहेको पुष्टि भएको छ । बजारको यस्तो स्थितिले लगानीकर्ता निराश र अन्योलमा परेका छन् । ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता नदेखिँदा बजारले गति लिन नसकेको विश्लेषण...


सानिमा माई सहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ। सानिमा माईको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५९ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै, नाग्दी गुप्र, राद्यी विधुत्, एनआरएन इन्फ्रास्टक्चर, अपी पावर, सिनर्जी पावर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको...


निर्जीवन बीमाको व्यवसाय ७% ले बढ्योः अग्रस्थानमा ओरियण्टल र नेपाल इन्स्योरेन्स, तीन कम्पनीको व्यवसायमा गिरावट

काठमाडौं । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय ७ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष २९ अर्ब ९९ करोड रुपैयाँ व्यवसाय भित्र्याएको निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासमा ३२ अर्ब १२ करोड रुपैयाँ व्यवसाय भित्र्याउनु सफल...


तेस्रो त्रैमाससम्ममा निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे ६८ करोड, कुनको कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ६८ करोड ६७ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९ महिनाको अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्बमाथि, शिखरको अग्रता कायम, कुनले कति व्यवसाय भित्र्याए ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको अवधिसम्ममा ३२ अर्बमाथिको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३२ यस अवधिसम्ममा ३२ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको नियामक निकाय नेपाल बीमा...


खराब मौसमका कारण हवाई उडान अस्तब्यस्त

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा परेको लगातारको वर्षाले आज हवाई सेवा प्रभावित भएको छ। कमजोर भिजिविलिटीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान अवरुद्ध बनेका छन्। जजिर एयरको अन्तरराष्ट्रिय उडान भारतको बनारस डाइभर्ट भएको छ...


गभर्नर छनोट समिति पूर्णतादेखि स्वास्थ्य बीमा नियामावली स्वीकृत सहित मन्त्रिपरिषद्को २९ निर्णय सार्वजनिक

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका छन् । जसमा गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त गरेर प्रकृया अघि बढाउने देखि स्वास्थ्य बीमा नियामावली २०८१ स्वीकृत गर्ने बिषय समेटिएको...


स्वास्थ्य बीमा बोर्ड र तीन अस्पतालमा एक हजार अस्थायी जनशक्ति थपिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको भुक्तानी मूल्यांकन क्षमतामा सुधार गर्न अस्थायी जनशक्ति थपिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जनशक्ति थपको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका लागि ४०२ जना अस्थायी...


ट्रेड टावरको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिने छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...


नेपालको व्यवहारिक शिक्षाको मागलाई सम्बोधन गर्दै मदन भण्डारी विश्वविद्यालय

काठमाडौ । नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् । भेलालाई...


प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा बैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो ।...


सिजी मोटर्सको किङलङ ईभीको सुरक्षामाथि प्रश्न, काठमाडौंमा भयो यस्तो घटना

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालित सिजी मोटर्सले नेपाली बजारमा भित्र्याएको किङलङ विद्युतीय माइक्रो बस पुनः एकपटक दुर्घटनामा परेको छ । आइतबार बिहान ५ः४५ बजे काठमाडौँको मुख्य सडकखण्ड रत्नपार्क स्थित विद्युत प्राधिकरण कार्यालय अगाडि सो गाडी दुर्घटना हुँदा अगाडिको...


ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी...


चिलिमे जलविद्युतद्वारा भौतिक सम्पत्तिको बीमाका लागि प्रस्ताव आह्वान

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले हालै निर्माण सम्पन्न गरेको चिलिमे टावर तथा कम्पाउण्डभित्र रहेका विभिन्न भौतिक सम्पत्तिहरूको बीमा गर्न प्रस्ताव आह्वान गरेको छ। बीमा गराउन इच्छुक बीमा कम्पनीहरूले दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, नियामक निकायको स्वीकृति लगायतका आवश्यक कागजातहरू...