नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। बैंकले भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर १ कित्ताको अनुपातमा...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ९ गते एक अमेरिकी डलरको खरीददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९१.१२ रुपैयाँ र बिक्रीदर ९१.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१७ रुपैयाँ...


डेडिकेटेड र ट्रंकलाइन महसुल नतिर्ने थप १८ उद्योगको प्राधिकरणले विद्युत् लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेवापतको महसुल नतिर्ने थप १८ ओटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले ६ ओटा उद्योगको लाइन काटेकामा शुक्रवार रातिदेखि थप १८ उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत्...


‘ग्रे लिस्ट’बाट उक्लिन सकेन नेपालः सम्पत्ति शुद्धिकरणमा फितलो

काठमाडौं । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटीएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका...


कांग्रेस नेता खुमा आर्यालको युनिभर्सल मेडिकल कलेजमा श्रम शोषण, नर्सहरु आन्दोलनमा

बुटवल । नेपाल कांग्रेसका नेता खुमा अर्यालको मुख्य लगानी रहेको युनिभर्सल मेडिकल साईन्स शिक्षण अस्पताले चिकित्सकहरुमाथि व्यापक श्रम शोषण गरेपछि चर्को विरोध भइरहेको छ । तिहारको समयमा पनि नर्सहरुले दैनिक रुपमा श्रम शोषणको अन्त्य र न्यूनतम् ज्याला माग गर्दै...


१५ नयाँ दलले निर्वाचन आयोगमा दिए दर्ताका लागि निवेदन

निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात विचाराधीन रहेको आयोगले...


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट, नेपालमा के होला ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आउनेक्रम जारी छ। शुक्रबार स्पट गोल्ड १।५ प्रतिशतले घटेर प्रति औन्स ४ हजार ६३ डलरमा पुगेको छ। यस साता सुनको मूल्य ४।३ प्रतिशतले घटेको छ, जुन नोभेम्बर २०२४ यताकै सबैभन्दा ठूलो...


नेपाली व्यक्तिको ‘फ्युज मेसिन’ कम्पनी अमेरिकी स्टक एक्स्चेन्जमा सूचीकृत

काठमाण्डौ । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी अमेरिकी शेयरबजारमा सूचीकृत भएको छ । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी फ्युजमेसिन्स नास्डकमा सूचीकृत भई बिहीबारदेखि कारोबारको थालनी गरेको छ । यो कम्पनी...


भारतको हैदरावादमा बसमा आगलागीः १० जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य केही यात्रु घाइते भएका छन्। कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार बिहान बसमा आगलागी हुँदा दुर्घटना भएको थियो । बसमा ४२...


सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

काठमाडौं । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ३९ वर्षीय...


३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणले गति लिदै

काठमाण्डौं। हुम्ला जिल्लामा हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माण हुने भएको छ । कुल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम अगाडि...


कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका...


शुक्रबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुनको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...


भोजपुरमा फूल उत्पादन घट्दा माग उच्च

काठमाडौं। यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ । सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा...


राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट भए अवकास

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अवकाश भएका छन् । २०५७ असार १ गते अधिकृतबाट राष्ट्र बैंकमा प्रवेश गरेका भट्ट बिहिबारदेखि अनिवार्य अवकास भएका हुन् । सात वर्षअघि कार्यकारी निर्देशकमा बढुवा भएका थिए।राष्ट्र बैंकको प्रावधान अनुसार...


कस्तो छ भाइटीकाको दिन मौसम ?

काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका लगाएर देशभर उल्लासपूर्वक मनाइँदैछ। मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ, जसले टीका–भेटघाटका कार्यक्रम सहज बनाउनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको...


सप्तकोसी सिमेन्टले आईपीओ जारी गर्ने

काठमाडौं । सप्तकोसी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै कात्तिक २४ गते दोस्रो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा राधाभवन,...


जीवन बीमा खरिद गर्दै हुनुहुन्छ ? यी बिषयमा ध्यान दिऔं

काठमाडौं ।  आफनो भविष्य सुरक्षित होस् भन्ने बिषयमा सबैले चिन्तन गरिरहेको हुन्छन् । चिन्तन गर्नु स्वभाविक नै हो । भविष्य अनिश्चित छ । सोही अनिश्चिताकै कारणले मानव जीवन जोखिम रहित छैन। आश्रितहरूको जीविकोपार्जन सुनिश्चित विभिन्न माध्यमबाट गर्न सकिन्छ ।...


भाइटिकाको दिन विदेशी म्द्राको विनिमयदर निर्धारण, कसको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ...


आज देशैभर भाइटीका मनाइँदै, उत्तम साइत बिहान ११ः३९ बजे

काठमाडौं । आज कार्तिक ६ गते यमपञ्चकको अन्तिम दिनका रूपमा देशभर भाइटीका पर्व मनाइँदैछ। नेपालीहरूको महान् चाड तिहारको समापन दिवसका रूपमा आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै टीका तथा माला लगाइदिने परम्परा अनुसार भाइटीका मनाइँदैछ।...