रिलायबल समृद्धि योजनामा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड आज वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन गरेको छ। यो फण्ड १० वर्षे बन्दमुखी योजना हो। यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस...
गभर्नर नियुक्ती काण्डले सत्ता गठबन्धन संकटमा ! ओली र देउवाबीचको छलफल डा. भट्टमा केन्द्रीत
काठमाडौं । गभर्नर नियुक्तीको बिषयमा सत्ता गठबन्धनभित्र चर्को असन्तुष्टी बढेको छ । यसअघि कांग्रेसको भागमा परेको बीमा प्राधिकरणको अध्यक्षको पद धरापमा परेपछि गभर्नरमा आफ्नो मान्छे हुनुपर्ने अडान कांग्रेसले दह्रो बनाएपछि प्रधानमन्त्री गम्भिर असमन्जस्यमा पर्नु भएको विश्वस्त स्रोतले जनाएको छ...
बीमा कम्पनीले डिट्यारिफको सहमती कार्यान्वयन नगरेपछि इप्पान पुग्यो प्राधिकरण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले जलविद्युत आयोजनाहरुको बीमालाई डिट्यारिफ गर्नेसम्बन्धमा नेपाल बिमक संघसँग भएको सहमति कार्यान्वयनका लागि बीमा प्राधिकरणसँग आग्रह गरेको छ । मंगलबार इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधि मण्डलले बीमा प्राधिकरणका नवनियुक्त...
समृद्धि फाइनान्सको नेतृत्वमा घिमिरे, तीन दशकको वित्तीय अनुभवसहित सीईओ पदभार ग्रहण
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले सन्तोषकुमार घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्दै औपचारिक रुपमा जिम्मेवारी सुम्पिएको छ। मंगलबार संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथग्रहण गर्दै घिमिरेले नयाँ भूमिकाको पदभार ग्रहण गरेका हुन्। यसअघि फागुन २८ गते बसेको सञ्चालक...
वाणिज्य विभागद्वारा गुट्खा तथा खैनीको बिक्री वितरणमा रोक
काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा व्यवसायिक फर्महरूमाथि निर्देशन जारी गरेको छ। मंगलबार विभाग अन्तर्गतको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण...
गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । गभर्नर नियुक्तिमा उमेर सीमा हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । रिट निवेदक अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले आइतबार दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उक्त...
पियोर इनर्जीको आइपीओमा १८ लाखको हात रित्तो हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार मंगलबार अर्थात् वैशाख २ गते साँझ ५ः०७ बजेसम्ममा १९ लाख ३६ हजार ५३ जनाले २ करोड...
अन्तर्राष्ट्रिय पर्यटकले मास्टरकार्डमार्फत नेपालपे क्युआरबाट भुक्तानी गर्न सक्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भुक्तानी प्रविधि क्षेत्रमा कार्यरत विश्वप्रसिद्ध कम्पनी मास्टरकार्डबीच नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि मास्टरकार्ड प्रयोग गरेर क्युआर भुक्तानी गर्न सहमति भएको छ । दुबै...
प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, गभर्नरको नियुक्ति हुन सक्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति लगायतका संवेदनशील विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन्। बालुवाटारमा साँझ ६ बजेका लागि बैठक तय गरिएको हो। बैठकमा आन्दोलनरत शिक्षक र चिकित्सकसँग सम्बन्धित मागहरूका साथै...
बूढीगण्डकी आयोजनाबाट विस्थापन हुने बस्तीका लागि मुआब्जा निर्धारण
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल आसपासका बासिन्दाका लागि मुआब्जा दर निर्धारण गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३, सल्लेरीस्थित बस्ती क्षेत्रका जग्गा तथा संरचनालाई मूल्याङ्कन गर्दै स्थानीय जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जा र स्थानीयवासीको सहभागितामा मुआब्जा सम्बन्धी निर्णय गरिएको...
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका भएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ । लुम्बिनी...
पीडितका माग सम्बोधन गर्नुको सट्टा दमन गर्ने सरकारले ठूलो मुल्य चुकाउनु पर्नेछ’
काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका...
पाँच कम्पनीको शेयरमा सर्किट, २०८२ को पहिलो दिन यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढ्न पुगेको छ । २०८२ सालको पहिलो कारोबारको दिन बजारमा हरियाली देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५५ अकंले बढेर २६८८.६३ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको २ करोड १८...
२०८२ लाई हरियालीले स्वागतः कारोबारमा आयो रौनक, यसरी हुन सक्छ मार्केटमा बुल !
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२ को प्रारम्भसँगै शेयर बजारमा सुधार देखिएको छ । बैशाख २ गते वर्षको पहिलो कारोबार दिन बजार हरियालीमा खुलेको छ । अघिल्लो वर्षको अन्तिम दिन चैत ३१ गते बजार घटेर बन्द भएको थियो ।...
नयाँ बर्षपछिको पहिलो दिनमा कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नयाँ बर्षपछिको पहिलो कारोबारमा नेप्सेमा हरीयाली छाएको छ। गर्भनर नियुक्तिको विवादको कारण उत्तारचढाव आईरहेको शेयर बजारमा आज हरीयालीको रौनकता छाएको छ । बलेफि हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, रादी जलविधुत्, सिईडिबि होल्डिङ्स, हिमालयन...
आइएमई ग्रुपद्वारा सर्वोच्चको आदेशकै ठाडै उल्लंघन, अवहेलना हुँदा पनि रमिता हेर्दै सिडिओ
काठमाडौं । जनताको छातीमा गोली ठोकेरै भएरपनि पाथिभरामा केवलकार बनाएरै छोड्ने अभियानमा रहेको आईएमई ग्रुपले सर्वोच्च अदालतको आदेशलाई समेत ठाडै उल्लंघन गर्दै केवलकार निर्माण कार्य जारी राखेको पाइएको छ । सर्वोच्च अदालतको आदेशको ठाडै उल्लंघन हुँदा समेत ताप्लेजुङका सिडिओ...
बीमा दोकानबाट बीमा गर्दा १० प्रतिशत क्याशब्याक
काठमाडौं । बीमा दोकानले बीमा गर्दा १० प्रतिशत क्याशब्याकको अफर ल्याएको छ। बीमा दोकानकाअनुसार पहिलो ८२ जनालाई बार्षिक किस्ता रू. १ लाख ५७ हजार १५८ मै ५० लाखको जीवन बीमासँगै ५ लाखको स्वास्थ्य बीमा पनि रहेको जनाएको छ। बीमा...
एनआईसी एशिया बैंकको नयाँ वर्ष उपहार योजनाः आईफोन १६ जित्ने मौका
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘नयाँ वर्षको नयाँ शुरूआत, जित्नुहोस् आइफोन १६’ उपहार योजना सार्वजनिक गरेको छ। बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवान सफ्ट प्रा.लि.सँगको सहकार्यमा यो योजना शुरू गरेको...
‘एमआरपी’ बिना सामान बेच्ने आनन्द ट्रेडर्सलाई २ लाख जरिवाना
काठमाडौँ । उपभोक्ता हित संरक्षणलाई प्राथमिकता दिँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न व्यवसायिक संस्थामाथि अनुगमनलाई तीव्र बनाएको छ। यही सिलसिलामा विभागले आइतबार ७ वटा उद्योग तथा फर्ममा निरीक्षण गरेको छ। अनुगमनका क्रममा काठमाडौं–२२ स्थित आनन्द ट्रेडर्सले...
सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई खाद्य सामग्री र स्यानिटरी प्याड सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि कार्य गर्दै आएको संस्था रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी...



















