भारतमार्फत १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्यो
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पहलमा नेपाल–भारतबीचको विद्युत् सहकार्यले महत्वपूर्ण गति लिएको छ। हालै सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औं बैठकले ४०० केभी इनरुवा–न्यु पुर्णिया र दोधारा–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापनाको...
राष्ट्र बैंकको गभर्नरसम्बन्धी छलफल अब ‘विचौलियाको क्यान्डिडेट’ केन्द्रित : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान आर्थिक समस्याको जड विचौलियाहरू भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको शयनकक्षसम्म विचौलियाहरूको पहुँच भएको भन्दै नेतृत्व तहमै उनीहरूको प्रभाव बढेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले...
रिलायबल समृद्धि योजना भोलिदेखि सार्वजनिक निष्कासन हुँदै
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड भोलि वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन गर्दैछ। यो फण्ड १० वर्षे बन्दमुखी योजना हो। यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस योजनाको...
प्राधिकरणले भन्यो ‘प्रतिकूल मौसमका कारण विद्युत् अवरोध, लोडसेडिङको होइन’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालैको प्रतिकूल मौसमका कारण केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको स्पष्ट पारेको छ । देशभर हावाहुरी र प्रि-मन्सुनका कारण विद्युत आपूर्तिमा समस्या देखिएपछि सामाजिक सञ्जालमा ‘लोडसेडिङ’ भएको भन्ने भनाइहरू फैलिएका छन् । ती भनाइप्रति...
बीमा एग्रिगेटर कम्पनीप्रति बीमा अभिकर्ता सशंकित, पेशामा प्रत्यक्ष असर गर्ने त्रास
काठामाडौं । बीमा एग्रिगेटर कम्पनी स्थापना गर्ने बाटो खुल्ला भएको छ। बीमा प्राधिकरणका अनुसार बीमा एग्रिगेटर कम्पनी नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिन पाउने व्यवस्था नियामावलीले खोलिदिएको छ । नियमावली राजपत्रमा प्रकाशन भएर लागू हुन बाँकी छ । सो पश्चात्...
अस्थायी र करार कर्मचारीलाई राहत, अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने
काठमाडौं । अबदेखि सरकारी निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीले पनि सामाजिक सुरक्षा कोषको सुविधा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ वर्ष २०८२ को पहिलो दिन राजपत्रमा सूचना प्रकाशित गरी यस्तो व्यवस्था लागू...
क्रेस्ट माइक्रो लाइफमा सर्किट, शेयरमूल्य चार सयमाथि
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्किट लागेसँगै कम्पनीको १ कित्ता शेयरको मूल्य ४०२ रुपैयाँ ४० पैसा पुगेको छ। आज यस कम्पनीको शेयरबजारमा दोस्रो कारोबार हो। यसअघि बिहीबार मात्रै यस कम्पनीको शेयर दोस्रो...
विकास खर्च खुम्चिँदै : तेस्रो त्रैमाससम्ममा पुँजीगत खर्च २९ प्रतिशतमै सीमित
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको विकास खर्च खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार पुँजीगत शीर्षकमा भएको खर्च जम्मा २९.२ प्रतिशतमा सीमित छ । चैत मसान्तसम्म पुँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड...
नयाँ वर्षमा सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ। चलनचल्तीमा ल्याउन लागिएका नयाँ...
एनआईसी एशिया बैंकको ऋणपत्र बाँडफाँड
काठमाडौं । एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्कासन गरेको ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७% एनआईसी एशिया डिबेञ्चर २०९१’ चैत ३१ गते बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता...
मातृभूमि लघुवित्तको साधारणसभा आज, एफपीओ र मर्जर प्रस्ताव
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न...
वायुसेवा निगमका भ्रष्टाचारी चतुर्वेदीको यस्तो कन्तबिजोग, उमेरमा भ्रष्टाचार, बुढेसकालमा जेल, सम्पत्ति जफत
काठमाडौं । जनताबाट उठाएको करमा हेराफेरी गर्ने, भ्रष्टाचार गर्नेहरुले एक दिन कन्तबिजोग भोग्नुपर्दछ भन्ने उदाहरण नेपाल वायु सेवा निगममा भ्रष्टाचार गरेका रामाप्रसाद चतुर्वेदीको जीवन र मृत्युपर्यन्त उनको नाममा गरिएका कारवाहीलाई हेरे पुग्छ । बहुदलीय प्रजातन्त्र कालका चर्चित भ्रष्टाचारी भनेर...
यस्तो छ आज काउली, बन्दा, च्याउ लगायत तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा २० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली २० रुपैयाँ, लोकल सेतो मूला १५ रुपैयाँ...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३७.३७ रुपैयाँ र बिक्रीदर १३७.९७ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५६.४६ रुपैयाँ र बिक्रीदर १५७.१४...
प्रतिकित्ता १०१ रूपैयाँमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रूपैयाँ...
पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।...
नेको इन्स्योरेन्सको हकप्रद बाँडफाँड, भोलिदेखि रकम फिर्ता
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको ४ः१ अनुपातको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर चैत ३१ गते बाँडफाँड गरेको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ माघ १८ गते बुक क्लोज गरेकाले...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी शान्त राज बतासको नाममा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले गर्न पाउने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयरधनीहरूलाई...
बीमा प्राधिकरणको अध्यक्ष र संचालकको विवाददेखि अभिकर्ता, सर्भेयरको माग सम्बोधन नभई अन्त्य भयो २०८१ साल
काठमाडौं । बीमा क्षेत्रका लागि वर्षका लागि त्यति सुखद हुन सकेन । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षको विवाद देखि बीमा क्षेत्रको मेरुदण्ड रुपमा उभिएका बीमा अभिकर्ता र सर्भेयरको माग सम्बोधन नभई वि।स २०८१ लाई बिदाई गर्नु...




















