नेपाल र साउदीबीच श्रम सम्झौता, श्रमिक भर्ती प्रक्रिया पारदर्शी र न्यायोचित बनाइने
काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो। सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम,...
चिलिमे जलविद्युतको नगद लाभांश वितरण
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश वितरण गरेको छ। सभाले गत आर्थिक वर्षका लागि ४ प्रतिशत (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित) नगद लाभांश...
सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण
काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम आचार्य सीईओमा नियुक्त भएका हुन्। २१ वर्षदेखि सानिमा बैंकमा योगदान...
कालीमाटीमा तरकारीः गोलभेंडा ३०, बन्दा र काउली ७० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ७० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, टाटे सिमी...
गुराँस लघुवित्तको लोभलाग्दो प्रगति, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण केलाउँदा कम्पनीको वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति भएको देखिएको छ। कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ महीनामा कमायो ६२ लाख रुपैयाँ नाफा
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो।...
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले आफ्नो...
चार्टर्ड एकाउन्टेन्टहरुलाई १५ लाखसम्म बिनाधितो कर्जा र क्रेडिट कार्ड सुविधा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्टहरुलाई विशेष ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा बैंक र संघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले मंगलबार अर्थात माघ १३ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै मंगलबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...
अनियमितताले भरिएको आर्थिक प्रतिवेदन बीमा प्राधिकरणमा, पटक पटकको चेतावनी वेवास्ता गर्दै नेपाल रि
काठमाडौं । नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी राजनीतिक पार्टीहरुले टीका लगाएका टिकेहरुले ब्रम्हलूट मच्चाउने थलोमा रुपान्तरण भएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत भएको छैन । नियामक बीमा प्राधिकरणले विभिन्न प्रकारका...
उद्धारको नाममा २ अर्ब ९० करोडको ठगी, सिआइबीको अप्रेसनमा ६ जनालाई पक्राउ
काठमाडौँ । सिआइबीले उद्धारको नाममा ठगी गरेको आरोपमा ६ जना पक्राउ गरेको छ। नेपाल घुम्न आउने पर्यटकलाई उद्धार गरेको देखाएर बीमा दाबी गरी ठगी गरेको आरोपमा तीन रेस्क्यु कम्पनीका सञ्चालक र व्यवस्थापकहरू पक्राउ गरेको हो । पक्राउ पर्नेमा माउन्टेन...
सामाजिक सञ्जालमा भ्रम फैलाउने विरुद्ध कडा कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउने विरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन् । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर आज उनले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुन विपरीत गतिविधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन उच्च...
लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कास्कीमा नयाँ उप–शाखा कार्यालय संचालन
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तारको योजना अनुरुप गण्डकी प्रदेश, कास्की जिल्ला, शुक्लागण्डकी गाउँपालिकाको दुलेगौडामा नयाँ उप–शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त उप–शाखा कार्यालयको शुक्लागण्डकी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष तथा प्रमुख...
भृकुटीमण्डपमा ४ दिने ‘काठमाडौँ महोत्सव’ : २०० स्टलमा स्थानीय उत्पादनको रंगीन प्रदर्शन
काठमाडौँ । नेपाल उद्योग वाणिज्य सङ्घले माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौँ महोत्सव तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ। यस महोत्सवमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। नेपाल...
डिजी हब टीएमएसको गडबडीले शेयर बजारमा अवरोध, १ दर्जन ब्रोकर ब्लक
काठमाडौँ । डिजी हबको व्यवस्थापनमा सञ्चालन भइरहेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा समस्या देखिएपछि करिब एक दर्जन ब्रोकर कम्पनीका लगानीकर्ताले शेयर कारोबार गर्न असमर्थ बनेका छन्। चुनावको माहोल बन्दै गर्दा शेयर बजार केही दिनदेखि निरन्तर बढ्दो अवस्थामा रहेको छ। यसै...
जग्गा लिखतमा ठगी: कलैया उपमहानगरपालिकाका तत्कालीन वडाध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालीन अध्यक्ष मोहम्मद जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले साबिक भतौडा गाउँपालिका वडा नम्बर २ को कित्ता नम्बर २८८ र २९० को...
सुदूरपश्चिममा बीमकहरुसँग एएमएल–सीएफटी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा बीमकसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले सुदूरपश्चिम प्रदेशस्थित बीममका प्रदेश कार्यालय प्रमुख एवं शाखा कार्यालय प्रमुखहरुसँग बीमा क्षेत्रमा एएमएल–सीएफटी सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम...
उपत्यकामा वितरण हुने जारको पानीमा एमोनिया फेला, स्वास्थ्यलाई जोखिम
काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारमा भरिएको पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने एमोनिया फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा रहेको श्रीकृष्ण बेभरेजले उत्पादन गरेको जारको पानी परीक्षण गर्दा एमोनिया पोजेटिभ पाइएको...
निर्वाचन क्षेत्रमा समस्या समाधानका लागि आयोगले स्थापना गर्यो ‘सञ्चालन केन्द्र’
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ। आइतबार काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना गरिएको केन्द्रको शुभारम्भ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरे। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने...
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिटको अभिव्यक्ति दिएपछि साइबर ब्यूरोको फन्दामा
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सृजना गर्ने व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साइबर ब्यूरोका अनुसार युटुब च्यानललगायत विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई...



















