जागिर दिलाइदिने बहानामा ५ लाख घुस, गाउँपालिका उपाध्यक्षविरुद्ध अख्तियारको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा जागिर लगाइदिने बहानामा ५ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा...
बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार ५९...
पुँजी बजारमा त्रासः सरकारको आश्वासन फेल हुँदा डुब्दै लगानी, अझै के छन् खतरा ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ । शेयर बजारमा थप गिरावट आउने चिन्ता बढ्न थालेको छ । सूचकसँगै दैनिक कारोबार रकम पनि खुम्चिँदै गएको अवस्थाले लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै गएको...
यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
काठमाडौँ । शेयर बजार राताम्य भएको छ । बजार लगातार चौथो दिन समेत ओरालो लागेको हो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ । कारोबार रकम समेत ३ अर्ब ३८ करोडमा खुम्चिएको हो । आज रिलायन्स...
राष्ट्रिय सुरक्षा परिषद्को बैठक: सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय
काठमाडौँ । वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय...
सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु
काठमाडौँ । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पर्न सक्ने निष्कर्षपछि जिल्ला सुरक्षा समितिको...
लघुबीमाको तीन वर्ष: लक्षित वर्गभन्दा सहर केन्द्रित, अन्य कमजोरीहरु के-के देखिए ?
नेपाल बीमा प्राधिकरणको अध्ययनले देखायो– व्यवसाय बढ्यो, शाखा विस्तार भयो, तर ग्रामीण र विपन्न समुदायसम्म बीमाको पहुँच अझै कमजोर काठमाडौं। नेपालमा लघुबीमाको औपचारिक अभ्यास सुरु भएको झण्डै एक दशक र विशेषीकृत लघुबीमा कम्पनी स्थापना भएको तीन वर्ष पुगेको छ।...
विद्युत् पोल भाडा बक्यौता असुली अघि बढ्यो, वर्ल्डलिंकले तिर्यो रकम
काठमाडौँ । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ। यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता...
वर्षाका कारण देशका सात प्रमुख राजमार्ग अझै अवरुद्ध
काठमाडौं । निरन्तर वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गहरू अझै पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने केही सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीले साउन १४ गते दिउँसो १ बजेसम्मको...
सरकारद्वारा चार सचिवको जिम्मेवारी हेरफेर
काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवको सरुवा गर्नुका साथै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। मुख्यसचिव गोविन्द कार्कीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी...
व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ
स्मार्ट टेलिकम प्रकरणमा व्यावसायी उपेन्द्र महतोलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले सोधपुछ गरेका छन् । सोधपुछका लागि प्रहरीले बोलाएपछि बिहीबार उनी आफैँ सीआईबी अफिसमा उपस्थित भएका हुन् । सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’ रेटिङ पुनः पुष्टि, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा सुदृढ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा दायित्व बहन गर्ने सामर्थ्यलाई पुनः पुष्टि गर्दै इक्रा नेपालले कम्पनीको जारीकर्ता मूल्याङ्कन ‘ए’ स्तरमै यथावत् कायम राखेको छ। यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट पनि कम्पनीलाई हटाइएको हो...
आज काठमाडौंसहित ३१ जिल्लामा बाढीको जोखिम
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, भक्तपुर र ललितपुर सहित देशभरका विभिन्न ३१ जिल्लामा बाढीको मध्यम जोमिख रहेको बताएको छ । आज ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ,...
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । उनले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न...
सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ । नेकपा एमालेले सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछिको तनावका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै बालेन शाह र गृहमन्त्री सुधन गुरुङले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा...
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भेटघाट गरेका छन् । अर्यालले आज बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर रामचन्द्र पौडेलसँग भेटघाट गरेका हुन् । भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय...
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् । स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्तिपछि डा प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा...
सम्पत्ति शुद्धीकरण ऐन उल्लङ्घनमा तीन ब्रोकरलाई १ करोड १० लाख जरिवाना
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ भने एउटा मर्चेन्ट बैंकरलाई सचेत गराएको छ। बोर्डका अनुसार...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल...
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै, पछिल्लो परिस्थितिबारे समीक्षा हुने
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री,...



















