नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

काठमाडौँ । नबिल बैंकले देशभरि रहेका २५ जिल्लामा ९२ स्थानका घरजग्गा लिलाम गर्न १५ दिने बोलपत्र आह्वान गरेको छ। बैंकले यी घरजग्गालाई गैरबैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गरी बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकले लिलामीमा राखिएका यी सम्पत्तिहरू काठमाडौँ उपत्यकाका...


२०५६ साल यता प्लस टु फेल भएकालाई मौका परीक्षाको अवसर

काठमाडौंँ । कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई...


प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा ज्योती शेरचन नियुक्त

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं. ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो । यस...


सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

काठमडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट दिन भएको छ ।कम्पनीले आइतबार एक सूचना जारी गर्दै कात्तिक महिनाको अन्त्यसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीको उक्त निर्णयले...


बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थात् आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो । निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


शाइन रेसुङ्गा बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद...


क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते बर्दिबासमा

काठमाडौं । नेपालमा गुणस्तरीय निर्माण सामग्री उत्पादन र पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्रसर व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग महासंघले आफ्नो तेस्रो महाधिवेशन आउँदो कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा आयोजना गर्ने तयारी गरेको छ। महासंघले...


सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण लाग्ने ब्याजमा छुट दिने निर्णय गरेको छ। कम्पनीले कात्तिक २५ गतेदेखि ३० गतेसम्मका लागि छुट दिने निर्णय गरेको हो। कम्पनीका अनुसार व्यतित मितिदेखि ५ वर्ष ननाघेका बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा...


सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक २५ गते) अन्तिम दिन हो। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्दैछ। तसर्थ आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र प्रस्तावित...


प्रतिकित्ता १२५ रुपैयाँमा सिटिजन्स बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रा. लि. को नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउँछन्...


कालीमाटीमा तरकारीः इस्कुस १५, काउली १२० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २५ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज सानो लोकल गोलभेडा ८५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम...


हाथवे इन्भेष्टमेण्टको साधारणसभा आज

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा आज कात्तिक २५ गते बस्दैछ। सभा काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ)...


डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी विष्णुप्रसाद न्यौपानेको नाममा रहेको ५२ हजार ७३५ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्। शेयर किन्न...


माछापुच्छ्रे बैंकको तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक...


प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँने गरी बिक्रीमा राखेको थियो। तर...


स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (एससिटी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माईपे वालेटबीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात माईपे...


पाथीभरामा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सकाएर सञ्चालन गर्ने लक्ष्य

काठमाडौं । ताप्लेजुङ जिल्लाको प्रख्यात धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा आउजाउ गर्ने तीर्थयात्रुहरुको लागि सहजिकरण गर्न निर्माण हुन लागेको केवलकार निर्माण गर्न औपचारिक रुपमा शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ...


दुई दिन खुलेको शेयर बजारमा स्थिरताः ‘पर्ख र हेर’ को मनस्थिति, कस्तो होला अबको लय ?

काठमाडौँ । यस साता शेयर बजार दुई दिन मात्र खुलेको छ र दुबै दिन सामान्य गिरावट आएको छ। मंगलबार नेप्से सूचक ०.३१ अंकले घटेर २६७७ बिन्दुमा पुग्यो भने बुधबार १.८८ अंकले घटेर २६७५ बिन्दुमा स्थिर भयो। लगातार ओरालो लागिरहेको...


डिजिटल युगमा बीमाः एआई र स्वचालन

कृत्रिम बुद्धिमत्ता एआईले बीमा उद्योगमा अभूतपूर्व परिवर्तन ल्याएको छ । एआईको प्रयोगले बीमाकर्ताहरूलाई धेरै तरिकामा सशक्त बनाएको छ, जसमा जोखिम मूल्याङ्कन, दावी व्यवस्थापन, ग्राहक सेवा, र मार्केटिङ समावेश छन् । बीमा क्षेत्रमा एआईले ल्याएको प्रभाव र यसको भविष्यका सम्भावनाहरूको...