घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
अपर हेवाखोलाको हकप्रद प्रस्ताव पारित, ५० करोडको हकप्रद निष्कासन गर्ने
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको चैत २२ गतेको विशेष साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको छ। कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँ बराबरको हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो। हकप्रद...
प्रक्रिया नै पुरा नगरी गभर्नर नियुक्ती गर्ने तयारीमा ओली सरकार, अदालतबाट हुनसक्छ बदर
काठमाडौं । सरकारले गभर्नर नियुक्तीमा गम्भिर हेलचेक्राई गरेको पाइएको छ । सरकारले झण्डै १५ दिनअघि नै गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको भएपनि हालसम्म न कार्यविधि नै बनाएको छ न सार्वजनिक सूचना नै जारी गरेको छ । पछिल्लो समय सार्वजनिक...
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो। रिसालको जन्म १९८५ साल साउन २९ गते भक्तपुरको तिथलीमा...
कति छ आज काउली, च्याउ, करेला लगायत तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली ३० रुपैयाँ, लोकल घिउ सिमी...
एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...
अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.०८ रुपैयाँ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा स्थिर हो। त्यस्तै युरोपियन युरो एकको...
भोलि राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। गत शुक्रबार प्रदर्शनी मार्ग भृकुटी मण्डपमा आमसभा आयोजनाका लागि राप्रपाले स्थान माग गर्दै प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । प्रशासन कार्यालयले भृकुटी...
बीमा प्राधिकरणका भूतपूर्व अध्यक्ष डा.प्रफुल्ल कुमार काफ्लेको निधन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका भूतपूर्व अध्यक्षपूर्व अध्यक्ष डा। प्रफुल्ल कुमार काफ्लेको निधन भएको छ । अध्यक्ष डा. प्रफुल्ल कुमार काफ्ले तत्कालिन बीमा समिति हालको बीमा प्राधिकरणका दोस्रो अध्यक्ष हुन् । काफ्ले २०५८ साल बैशाख २० गते अध्यक्ष पदमा...
स्वास्थ्य बीमा बोर्डको खातामा जम्मा १ अर्बः बीमितलाई झण्डै साढे १६ अर्ब भुक्तानी गर्न बाँकि
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक संस्थालाई फागुन मसान्तसम्म १६ अर्ब ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । तर, फागुन मसान्तमा बोर्डको खातामा जम्मा १ अर्ब रकम छ। स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन्...
विन नेपाल लघुवित्तको एफपीओमा ३३७.२९ गुणा बढीको आवेदन
काठमाडौँ । विन नेपाल लघुवित्तको एफपीओमा १ अर्ब ७३ करोड ५५ हजार रुपैयाँ संकलन भएको छ आज अर्थात् चैत २४ गते साँझ ५ः०६ बजेसम्ममा १४ लाख ५३ हजार ६३१ जना सर्वसाधारण आवेदकहरुले १ करोड ७३ लाख ५५० कित्ताका लागि...
प्रभु बैंकको नयाँ पहल: गण्डकी प्रदेशमा ‘एसएमई एन्ड कन्ज्युमर बैंकिङ हब’ सञ्चालनमा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गर्दै एसएमई एन्ड कन्ज्युमर बैंकिङ हब गण्डकीको औपचारिक सुरुवात गरेको छ। बैंकले आफ्नो गण्डकी प्रदेश कार्यालयमार्फत सञ्चालनमा ल्याएको यो केन्द्रले प्रदेशभित्रको आर्थिक...
आन्दोलनलाई दबाउने कोसिस भए ‘जेल भर अभियान’ चलाउँछौँ:शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसप्रति कडा तेवर देखाउँदै अहिलेको राजनीतिक ध्रुवीकरणमा कांग्रेस कुन पक्षमा उभिने हो भनेर स्पष्ट गर्न माग गरेका छन्। राप्रपा दाङ क्षेत्र नम्बर १ द्वारा लमहीमा आयोजित बृहत् आमसभामा सम्बोधन...
नयाँ वर्षमा बससेवाको अफरै अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म
काठमाडौँ । सार्वजनिक बसको नेपालको एक मात्र अनलाइन टिकेटिङ प्लेटफर्म बससेवाले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न अफर ल्याइएको कम्पनीले जनाएको छ । बससेवाको नयाँ वर्ष अफर आज (२४ चैत) देखि ६...
पञ्चकन्या समूहद्वारा कविता नेपालीलाई आर्थिक सहयोग
काठमाडौँ । पञ्चकन्या समूहले महिला सशक्तिकरण र साहसीक कार्यको प्रवर्द्धन गर्दै प्रसिद्ध फिटनेस आइकन र कलाकार कविता नेपालीलाई एभरेस्ट र लोत्से हिमालको आरोहणमा आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग पञ्चकन्या समूहको सामाजिक उत्तरदायित्व पहलको एक हिस्सा हो, जसले...
डँडेलो नियन्त्रणमा ठोस योजना बनाएर अगाडि बढिरहेका छौँः वनमन्त्री
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन डँडेलो नियन्त्रणका लागि ठोस योजना बनाएर अगाडि सरकार अघि बढिरहेको बताएका छन् । आइतबार काठमाडौंमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्सको उद्घाटन गर्दै मन्त्री ठकुरीले वन डँडेलोका साथै...
लुम्बिनी विकास बैंकको रेटिङमा नकारात्मक संकेत, वित्तीय अवस्था कमजोर
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको इश्युअर रेटिङ पुनः पुष्टि गर्दै रेटिङ एजेन्सी इक्रा नेपालले ‘नकारात्मक संकेतसहितको वाच’ कायम राखेको छ। बैंकलाई दिइएको इक्रा एनपी–आईआर बीबी एट रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको...
‘पाथिभरामा केबलकार खारेज नभएसम्म आन्दोलन जारी छ’
काठमाडौँ । पाथिभरा (मुक्कुम्लुङ) क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदामा क्षति पुर्याउने भन्दै केबलकारको विरोधमा रहेको ‘नो केबलकार’ पक्षले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेका छन्। उनीहरूले केबलकार खारेज नभएसम्म विभिन्न चरणमा आन्दोलन जारी राख्ने स्पष्ट बताएका छन्। फुङलिङ–१० काफ्लेपाटीदेखि...
मिथिला लघुवित्तद्वारा ७ पदमा ठूलो संख्याले कर्मचारी माग, आवेदन कसरी दिने ? (सूचनासहित)
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदमा एक जना र वरिष्ठ...
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । अर्घाखाँची जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो । उक्त घटनामा परी अन्य...




















