सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवाको शुभारम्भ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रुपान्तरणमा महत्वपूर्ण कदम चालेको हो। यस सेवा अन्तर्गत अनलाइन बाटै...
नेप्सेमा एकैदिन दुई लघुवित्तसहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार राधी विद्युत कम्पनी, कालिका लघुवित्त, जीवन विकास लघुवित्त र नागरिक लगानी कोषको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । राधी विद्युत कम्पनीको...
अलपत्र रहेको बिधेयकहरु छिटै पारित हुने : मन्त्री गुप्ता
काठमाडौँ । शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाडै पारित हुनेमा बिस्वस्त हुन सबैमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गरेका छन्। करिब एक दशक देखि अलपत्र रहेका यि बिधेयकहरुमा करिब १८ सय उपदफाहरुमा दफाबार...
आइपीओ निष्कासनको लागि ट्रेड पावरले पायो अनुमति
काठमाडौँ । ट्रेड पावरले आइपीओ निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल...
कारागारबाट रविका ४ सन्देश: ‘ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ’
काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार चलान भएपछि आफ्ना समर्थक तथा कार्यकर्तालाई चारवटा विशेष सन्देश पठाएका छन्। कारागारबाट पठाएको सन्देश रविको सचिवालयमार्फत सार्वजनिक गरिएको हो। सन्देशमार्फत लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै आफू कानुनी प्रक्रिया अनुसार...
वैदेशिक रोजगार विभागको नेतृत्वमा फेरबदल, भुसाल नयाँ महानिर्देशक नियुक्त
काठमाडौँ । वैदेशिक रोजगार विभागको नेतृत्वमा फेरबदल गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागका महानिर्देशक सूर्य खत्रीलाई मन्त्रालयमा तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ जिम्मेवारी सुम्पिएको हो। गत बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत खत्रीलाई विभागबाट फिर्ता बोलाई मन्त्रालयमा पदस्थापन गरिएको...
मापदण्ड विपरीतका सवारीलाई रोक लगाउँदै यातायात मन्त्रालय
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई अब कडाइका साथ नियमन गरिने बताएका छन्। सोमबार मन्त्रालयमा यातायात व्यवसायी र मजदुरहरूसँग भएको छलफलमा मन्त्री दाहालले अवैधानिक रुपमा चलिरहेका सवारी साधनलाई नियन्त्रण गर्न गृह मन्त्रालयसँग...
सोमबार २३ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कसको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजारा दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजारमा जम्मा २३ कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । आज बुटवल पावर कम्पनीको ६.७५ प्रतिशतले सबैभन्दा शेयरमूल्य बृद्धि भएको छ । कम्पनीले पछिल्लो समय...
गभर्नर बाहिरिएपछिको पहिरो कारोबार नै राताम्य: १३ वटै उपसूचकमा पहिरो, अबको यात्रा कता ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल समाप्त भइ बिदाई भएका छन् । उनको बिदाईसँगै शेयर बजार राताम्य भएको देखिएको छ । अधिकारीको बिदाइसँगै लगानीकर्ताहरूमा उत्साहको लहर फैलिएको थियो । यस अवधिमा अधिकारीका बारेमा लगानीकर्ताहरूले नीतिगत अवरोधको...
हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजारा दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५० करोड ३६ लाख रुपैयाँको शेयर खरिद– बिक्री भएको छ ।...
काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले पाए तीन महिनाको तलब
काठमाडौं । काठमाडौं महानगरपालिकाका पाँच हजार भन्दा बढी कर्मचारी र जनप्रतिनिधिहरूलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ। आज कर्मचारीको बैंक खातामा तलब पठाइएको जनाएको छ । अहिलेका लागि कुचीकारदेखि मेयरसम्मका सबै कर्मचारी र जनप्रतिनिधिहरूको खातामा तलब जम्मा गरिएको छ।...
सहकारी, लघुवित्त र मिटरब्याज पीडितद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौँ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले आज राष्ट्रपति भवन शीतलनिवास नजिकै धर्ना दिएका छन् । उनीहरू सोमबार रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर,...
भारत र पाकिस्तानसहित १४ देशमाथि साउदीले लगायो भिसा प्रतिबन्ध
काठमाडौँ । आगामी हज यात्रालाई व्यवस्थित र सुरक्षित बनाउन साउदी अरेबियाले भारत, पाकिस्तान, बंगलादेशसहित १४ देशका नागरिकलाई अस्थायी रूपमा भिसा रोक लगाउने निर्णय गरेको छ। यो प्रतिबन्ध विशेषगरी उमराह तीर्थयात्रा, व्यापारिक भ्रमण तथा पारिवारिक भेटघाट प्रयोजनका लागि जारी गरिएका भिसामा...
वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयले नयाँ गभर्नर नियुक्त नहुँदासम्म वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी सुम्पिएको छ। राष्ट्र बैंकका प्रवक्ता डा. भागवत आचार्यका अनुसार, आजैदेखि लागू हुने गरी अर्थ मन्त्रालयबाट...
पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु
काठमाडौँ । पाँच महिनासम्म ठप्प रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु गरिएको छ। विद्युत् आपूर्तिमा आएको स्थायित्वसँगै उद्योगको उत्पादन यथास्थितिमा फर्किएको हो। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, सिमेन्ट उत्पादनको लागि चाहिने विद्युत् अभावका कारण लामो...
विन नेपाल लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने भोलि चैत २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता...
बुटवल पावरको ‘ब्रह्मलूट’: चलखेलको भुमरीमा डुबे लगानीकर्ता, भ्रमको खेतीले लगानी जोखिममा
काठमाडौँ । बुटवल पावर कम्पनीले ‘एफपिओ’ को नाममा लगानीकर्तालाई बर्बाद बनाउने रणनीति अपनाएको खुलेको छ । दोहोरो निर्णय अलमलिएको प्रक्रिया र अन्ततः निर्णय नै उल्ट्याएर कम्पनीले लगानीकर्ताको विश्वासमाथि ठुलो कुठाराघात गरेको छ । कम्पनीले योजनाबद्ध रूपमा शेयर मूल्य उचालेर...
आज नेप्सेमा किन भएन नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार ?
काठमाडौं । नेपाल माइक्रो इन्स्योेरेन्सको दोस्रो बजारमा पहिलो कारोबार आज हुनुपर्ने थियो तर स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार हुन नसकेको पाइएको छ । कम्पनीको शेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको...
समता घरेलु लघुवित्तको सीईओमा घिमिरे नियुक्त
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. मदर घिमिरेलाई पुनः नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २२ गते बसेको बैठकको निर्णयले घिमिरेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
बुटवल पावरले एफपीओ रद्द गरेर हकप्रद निष्कासन गर्ने
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) रद्द गरेर हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। कम्पनीले यसअघि प्रतिकित्ता १ सय रूपैयाँका दरले १...




















