एमाले र प्रलोपा बीच चुनावी तालमेलमा तीन बुँदे सहमति

काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेलसम्बन्धी तीन बुँदे सहमति भएको छ। सहमति अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले मतदानमा सघाउनेछ। दुवै दलले ती निर्वाचन क्षेत्रमा परस्पर सहयोग गर्दै...


स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, अब कडाई हुन्छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भइरहेको बताएकी छन्। दुरुपयोग रोक्न तत्काल कडा उपायहरू लागू गर्ने घोषणा गर्दै उनले बिमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरिन्।...


रेशम चौधरीको पक्षमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उम्मेदवारी खारेजविरुद्ध तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै त्यसको आधार र कारणबारे निर्वाचन...


प्रधानमन्त्री कार्कीको युवालाई आह्वानः ‘विदेश होइन, नेपालमै अवसर खोजेर देश बनाऔं’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई आह्वान गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वदेशमा नै बसेर मुलुक बनाउनुपर्ने भन्दै नेपालमा नै अवसरको पहिचान...


नौ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो मूल्य ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा विभिन्न सेक्टरका ९ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


पुँजी बजारमा रौनकः ६ महिना यताकै उच्च कारोबार, मार्केटले रेकर्ड बनाउने सक्ने यस्ता छन् आधार!

काठमाडौं । देश प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल मात्र होइन पूँजी बजारमा पनि नयाँ उत्साह देखिएको छ। गत शुक्रबार सामान्य बढेको नेप्से परिसूचक आज उच्च अंकले बढेको छ, जसले बजारमा ‘बुल रन’को संकेत दिएको छ। निर्वाचनको मिति...


शेयर बजारमा करिव १४ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज पछिल्लो ६ महिना यताकै उच्च कारोबार भएको छ ।...


सार्वजनिक कुर्सीको नयाँ योजना: काठमाडौँ महानगरले ‘बस्न मिल्ने’ स्थान थप्दै, पुराना कुर्सी मर्मत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा...


कोशी प्रदेशमा कर्मचारी सञ्चय कोषबाट योगदानमा आधारित निवृित्तभरण सुरु

काठमाडौं । कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरणरउपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ । उक्त सम्झौतामा कोशी प्रदेश...


नेशनल लाइफले कोशी प्रदेशका ३०० अभिकर्तालाई सीईओ क्लब सदस्यको सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट...


‘इसेवा १७ वर्षमा: डिजिटल नेपाल बनाउने यात्रा अझ द्रुत, सुरक्षित र सहज’

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि...


सीजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा ईभी संकटमा, उपभोक्तामा यसकारण पर्नेछ हैरानी!

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले नेपालमा बिक्री-वितरण गर्दै आएको नेटा इलेक्ट्रिक वाहन (ईभी) ब्रान्ड अहिले उत्पादन संकटमा परेको छ । चीन सरकारले इलेक्ट्रिक सवारी उत्पादन उद्योगलाई प्रदान गर्दै आएको अनुदान सहुलियत कटौती गर्ने निर्णयसँगै नेटा उत्पादन गर्ने चिनियाँ...


भुजुङ्ग हाइड्रोपावरले भोलिदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले भोलि माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले...


सुर्ती खैनीमा कर छलीका अभियुक्तको गाडीमा बालेन सरर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साह (बालेन) सुर्ती खैनीमा कर छलीका अभियुक्तको गाडीमा देश दौडाहा गरिरहेको रहस्योद्घाटन भएको छ । बरिष्ठ नेता बालेनलाई देश दौडाहा तथा चुनावी प्रचारका लागि करोडौं पर्ने गाडी दिने व्यक्ति भने...


सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँडको मिति तय, ८ लाख २० हजारले पाउनेछन् शेयर

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ माघ १२ गते बाँडफाँड गर्ने गरि काम गरिरहेको हो । कम्पनीको...


डोल्पामा एक खर्ब ३ अर्ब रुपैयाँ लगानीमा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना अघि बढ्दै

काठमाडौँ । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माणको तयारी अघि बढाइएको छ । विद्युत् विकास विभागले तीन सय २८ मेगावाट क्षमताको यस आयोजनाका लागि आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया सुरु गरेको हो । विभागका...


निर्वाचन प्रचारमा राष्ट्रिय झण्डा प्रयोग रोक, आयोगको स्पष्ट निर्देशन

काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो तथा सभा–सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले प्रचार–प्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने स्पष्ट पारेको हो । आयोगका अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा,...


एनआईसी एसिया बैंक बचाउन आएका सीईओ आफैं कर्मचारीको गुटबन्दीमा रमाउँदै, कर्मचारी थप निराश

काठमाडौं । लामो समयदेखि समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको एनआईसी एसिया बैंकमा नयाँ सीईओको रूपमा सुजित कुमार शाक्य आएपछि समस्याको समाधान हुनुको साटो झनै समस्या बढ्न थालेको छ । नयाँ सीईओले कर्मचारीहरूमा गुटबन्दी गर्दै सरुवा गर्न थालेपछि कर्मचारीहरूमा असन्तुष्टि बढ्न थालेको...


नेपाली युवालाई सशक्त बनाउन आइसिटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने

काठमाडौं, नेपाल  . नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आसिटि फ्रेमले टेक–एक्स सँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । “नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नाराका साथ आयोजना...


हेटौंडा औद्योगिक क्षेत्रको पुरानो उद्योगमा भीषण आगलागी, महाशक्ति साबुन कम्पनीको गोदाम जलेर नष्ट

काठमाडौँ ।  हेटौंडा औद्योगिक क्षेत्र–८ मा रहेको महाशक्ति साबुन उद्योगको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा आएको छ। जस्तापाताले बनेको अस्थायी टहरामा भण्डारण गरिएका साबुन, प्लास्टिक सामग्री र विभिन्न केमिकल जलेर पूर्ण रूपमा नष्ट...