शिव शिखरका थप ५६ बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुलीबाट प्राप्त रकमका आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ। समितिले हालसम्म शिव शिखर...
सोपान फर्मास्युटिकल्सको सीईओमा राजिव कुमार शर्मा नियुक्त
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १३ गते बुधबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा राजीव कुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएको हो...
१ अर्ब ८९ करोड रुपैयाँ हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङ घर भई हाल नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरी टोलीले मंगलबार नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट...
दाङमा मलखाद बोकेको बोलेरो पल्टियो, एक जनाको मृत्यु तीन घाइते
काठमाडौं । दाङको गढवा गाउँपालिका –०५, चिसापानीस्थित लमही–कोइलाबास सडक–खण्डमा मलखाद बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद...
लुम्बिनी प्रदेश मन्त्रालय १२ बाट आठमा झर्यो
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालय घटाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक आठ मन्त्रालय रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो...
आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । आज साउन १४ गते बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलको लागि...
यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको खरीददर १५२.७४ रुपैयाँ र बिक्रीदर १५३.३४ रुपैयाँ कायम भएको छ । त्यसैगरी आज युरोपियन युरोको खरीददर १७४ रुपैयाँ र...
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको...
सन नेपाल लाइफको ३ करोड ७७ लाख कित्ता शेयरको लकइन अवधि भदौमा सकिने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १४ गतेबाट सकिने भएको छ । सन नेपाल लाइफको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड २८...
भगवती हाइड्रोपावरको झण्डै ५८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता शेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक शेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातहरूको ६ लाख...
कुमारी बैंकको २ लाख ५८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका बमोजिम बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर...
एनआरएनलाई दोस्रो बजारमा भित्र्याउने तयारी, धितोपत्र बोर्डले थाल्यो औपचारिक छलफल
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच आज बोर्डमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बोर्ड अध्यक्षले नेपाल सरकारले...
सुनसरी घटना साम्य भएपछि बालेन शाह सक्रिय, सुरक्षा निकायसँग विस्तृत ब्रिफिङ
काठमाडौँ । सुनसरीमा साउन ११ गते भएको गोलीकाण्ड र त्यसपछिको शान्ति–सुरक्षाको अवस्थाबारे घटना भएको दुई दिनपछि वालेन्द्र (बालेन) शाह सक्रिय भएका छन्। सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे उनले गृह मन्त्रालय र सुरक्षा निकायका...
सरकार र चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएसँगै चिकित्सकहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय,...
विद्युत् महसुल पुनरावलोकनसँगै आयोजनाको छानबिन गर्न समिति गठन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन तथा विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका आयोजनाको छानबिन गर्न दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले उपभोक्तालाई सहुलियत उपलब्ध गराउने, उत्पादित विद्युत्को अधिकतम...
दुई घण्टा इसेवाका सबै सेवा ठप्प हुने
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना सम्पूर्ण सेवा दुई घण्टासम्म अवरुद्ध हुने जनाएको छ। कम्पनीले डिजास्टर रिकभरी ड्रिल सञ्चालन गर्ने भन्दै साउन १४ गते बिहीबार मध्यराति १२ बजेदेखि बिहान २ बजेसम्म सेवा प्रभावित हुन सक्ने सूचना सार्वजनिक...
नेपाललाई उत्पादन केन्द्र बनाउने योजनामा पर्फेट्टी भान मेल्ले
काठमाडौं । विश्वप्रसिद्ध कन्फेक्सनरी कम्पनी पर्फेट्टी भान मेल्लेले नेपालमा लगानी विस्तार गर्दै औद्योगिक उत्पादन र निर्यात प्रवर्द्धनमा आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। कम्पनीका नेपालका कन्ट्री म्यानेजर मयंक पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग अर्थ मन्त्रालयमा भेट गरी नेपालमा कम्पनीको लगानी, उत्पादन...
तीन बैंकलाई राष्ट्र बैंकको नगद जरिवाना, कुनलाई कति ?
काठमाडौं । तीन विकास बैंक राष्ट्र बैंकले नगद जरिवाना छ। मितेरी डेभलपमेन्ट सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको नगद जरिवानामा परेका हुन् । राष्ट्र बैंकले बैंकहरुलाई निश्चित अवधिभित्र अनिवार्य नगद मौज्दात कायम नसकेको भन्दै जरिवाना गरेको...
चिकित्सक र सरकारबिच वार्ता, आजै सहमति गर्ने प्रयास
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबिच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता चलिरहेको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको र आजै सहमति गर्ने प्रयास भइरहेको स्रोतको भनाइ छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५४ वर्षीय राजकुमार पटेलको मृत्युपछि...
यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ वटा निर्णय
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका बैंठकका निर्णय सुनाएका हुन् । ९ विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति दिएको छ । यी हुन ४ निर्णय – यी विधेयकलाई संघीय संसद...




















