आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै जोशिले दायर गरे उच्च अदालत पाटनमा रिट

काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी विनोद राज जोशीले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय, क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र निर्वाचन...


प्रहरीले भन्यो: ‘राजावादीको आन्दोलनमा ५८ राउन्ड गोली चल्दा २० जनालाई लाग्यो’

काठमाडौं । गत शुक्रबार राजावादी समूहद्वारा आयोजित प्रदर्शन हिंसात्मक बन्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर २० जना घाइते भएको खुलेको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार अवस्था नियन्त्रणमा लिन खोज्दा गोली लागेर दुई महिलासहित २० जना घाइते भएका हुन्।...


मकवानपुरमा भीरबाट खस्यो सुमो, १० जना घाइते

काठमाडौं । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेमा दुर्घटना भएको छ। बुधबार दिउँसो ३ः५५ बजे भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर अनियन्त्रित हुँदा करिब सय मिटर तल खोल्सामा खसेको प्रहरीले...


तीनकुने प्रदर्शनमा ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौँ । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजक र सविन महर्जनका परिवारलाई राहतस्वरूप १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको बैठकले सो निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत चैत १५...


आइतबार देशभर सार्वजनिक बिदा

काठमाडौँ । चैत २४ गते अर्थात् आगामी आइतबार देशभर सार्वजनिक बिदा हुने भएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिदा सम्बन्धी सूचना बुधबार राजपत्रमा प्रकाशित...


विश्व बजारमा बिवाईडीको तहल्काः गाडी बिक्रीमा टेस्लालाई उछाल्दै, प्रविधिमा समेत अग्रस्थानमा

काठमाडौं ।चिनियाँ विद्युतीय गाडी निर्माता बिवाईडीले २०२५ को पहिलो त्रैमासिक अवधिमा आफ्नो बिक्रीमा ६० प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ। यसले प्रमुख प्रतिस्पर्धी टेस्लालाई उछाल्दै एक नयाँ ऐतिहासिक माइलस्टोन प्राप्त गरेको छ। बिवाईडीले २०२५ को पहिलो तीन महिनामा १०...


सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले पुत्तलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २० प्रतिशत सम्म छुट...


प्राधिकरणका अध्यक्ष ओझाको मुद्दामा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्त भएका शरद ओझाको नियुक्ती गैर कानुनी भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. नहकूल सुवेदीको एकल...


नेप्सेका नवनियुक्त सीईओ चुडामणी चापागाईँले सम्हाले जिम्मेवारी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणी चापागाईँले पदबहाली गरेका छन्। सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमार्फत चापागाईलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। नियुक्तिपछि उनले आफ्नो कार्यकाल औपचारिक रूपमा सुरू...


म्यानमारमा भूकम्पबाट दुई हजार ८८६ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको सङ्ख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने, ‘प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव...


मार्चमा १ लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या केही घटेको देखिन्छ। सन् २०२४ को मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटकले नेपाल...


बुधबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज बिशाल बजार र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपाल, न्यादी हाइड्रोपावर, रिभर फल्स पावर, रिलायन्स फाइनान्स, इमर्जिङ नेपाल...


सीईडिबी होल्डिङ्सको सबैभन्दा बढी कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर दोहोरो अंकले बढेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये सीईडिबी होल्डिङ्सकोको ३६ करोड ५५ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ३५ करोड ६ लाख...


लयमा फर्कियो बजारः परिसूचक समेत बढ्यो, यसरी लिँदैछ मार्केटले बुलको यात्रा

काठमाडौं । मंगलबार सामान्य करेक्सन देखिएको शेयर बजार बुधबार सुधारिएको छ । अघिल्लो दिनको गिरावटपछि पुनः बजार सकारात्मक दिशामा अघि बढेको देखिएको छ । पछिल्ला केही दिनमा नेप्सेमा अस्थिरता देखिए पनि समग्र बजार पुनः आफ्नो लय समात्ने संकेत देखिएको...


नेपाल र थाइल्याण्डबीच यी ७ बुँदामा भयो सम्झौता

काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। औपचारिक भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा आज दुईवटा सरकारी तथा छवटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएका...


ग्रीन भेन्चर्सको लक–इन अवधि समाप्त

काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडका संस्थापक सेयरधनी, स्थानीय बासिन्दा तथा कर्मचारीहरूको लागि तोकिएको ‘लक–इन’ अवधि आज बुधबार (चैत २०) समाप्त भएको छ। यो अवधि पूरा भएसँगै उनीहरूले होल्ड गरेको सेयर अब दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन्। २०७८ सालको...


मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

काठमाडौं । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत लिएर नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको छ । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती...


सभापोखरी हाइड्रोले आईपीओ निष्कासन गर्ने, शेयर प्रत्याभूतिमा नागरिक लगानी कोष

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ। बुधबार भएको उक्त सम्झौतामा कोषका नि. कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन्। सभापोखरी हाइड्रोले प्रतिकित्ता १...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त भएका शरद ओझाको योग्यता र उमेर सम्बन्धमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा ०८१ डब्लुओ १०६६ नम्वरमा बीमा प्राधिकरणका अध्यक्षको योग्यता नपुगेको भन्दै रिट दर्ता भएको हो...


डिजिटल वित्तीय सेवाको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा डिजिटल वित्तीय सेवाहरूले महत्वपूर्ण परिवर्तन ल्याएका छन्। अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको प्रतिवेदनले वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न डिजिटल वित्तीय सेवाहरूको भूमिकालाई उजागर गरेको छ। प्रतिवेदनमा जापान...