नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको नेतृत्वमा पुनः श्याममणि आचार्य, यस्तो छ टिम
काठमाडौं । नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा पुनः श्याममणि आचार्य चयन भएका छन् । संघको २१औँ साधारण सभा तथा १०औँ अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशन शनिबार काठमाडौंको...
बाढीले बन्द भएको पुवा २ जलविद्युत आयोजनाद्वारा पुनः उत्पादन शुरु
काठमाडौं । पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्र्दै आएको ४.६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन थालनी गरेको छ । गत असोज १८ गतेदेखिको अविरल वर्षाका कारण आयोजनामा पूर्ण रुपमा प्रभावित बनेर बन्द भएको सो आयोजनाले माघ...
आकासियो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार...
हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य नियुक्त
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मुन्ना शाक्य नियुक्त भएका छन् । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।
३५ दिनको अल्टिमेटमसहित सरकारी रकम नतिर्ने ५२ जनाको विवरण सार्वजनिक
काठमाडौं । सरकारलाई बुझाउनुपर्ने रकम लामो समयसम्म नतिरेका ५२ व्यक्तिको तीन पुस्तासम्मको विवरण सार्वजनिक गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी, कृषि व्यवसायी र सशस्त्र प्रहरीसमेत विभिन्न...
छत्रपाटी निःशुल्क चिकित्सालयको साधारणसभा सम्पन्न, ६२ हजारलाई छुट र निःशुल्क सेवा
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभा संस्थाका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि अनुमानित आम्दानी २१ करोड ५ लाख ६३ हजार रुपैयाँ र...
राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदै
काठमाडौं । राष्ट्रिय सभाको १७ सिटका लागि आज मतदान हुँदैछ। आउँदो फागुन २० गतेबाट राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिने भएकाले रिक्त स्थान पूर्तिका लागि मदतान हुन लागेको हो। एकजना निर्विरोध निर्वाचित भइसकेको र १ जना मन्त्रीपरिषद्को सिफारिसमा...
पाल्पा सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आयोजना प्रभावितका लागि बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज माघ ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल...
पब्लिक डिबेटका लागि तयार छौंः केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका मध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नयाँ दलहरूसँग पब्लिक डिबेटका लागि तयार भएको बताएका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिंदै गर्दा चुनावमा होमिएका पुराना तथा नयाँ दलहरूबीच एउटै मञ्चमा उभिएर पब्लिक डिबेट गर्नु पर्ने माग बढ्दै...
प्रभु बैंकको ७ लाख २७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडका १३ जना संस्थापक शेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। शेयरधनीहरूले आफ्नो नाममा कायम शेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई...
कालीमाटीमा तरकारीः काउली ६५, इस्कुस ८० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ र सेतो लोकल मुला १६ रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।...
सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ३० करोड नाफा, अन्य सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरणमा लोभलाग्दो प्रगति गरेको देखिएको छ। गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा ग्रोथ देखिएको हो। गत आवको पुस मसान्तसम्म १९...
माछापुच्छ्रे बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको हो। बैंकले गत...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.८१ रुपैयाँ र बिक्रीदर १४७.४१ रुपैयाँ तोकिएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १००.५५ रुपैयाँ र बिक्रीदर १००.९६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१...
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकाल अध्यक्ष भएकै बैंकको अवस्था खस्कियो, राष्ट्रिय बाणिज्य बैंकको खराव कर्जामा उच्च बृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल अध्यक्ष रहेको राष्ट्रिय बाणिज्य बैंकको खराव कर्जा उच्च अंकले बृद्धि भएको पाइएको छ । आज कम्पनीको बार्षिकोत्सवको अवसरमा अध्यक्ष ढकालले दिएको जानकारी अनुसार गत पुस मसान्तसम्ममा बैंकको खराव...
निर्वाचन माहोलसँग तातिँदै पुँजी बजार: परिसूचक र कारोबार उछाल, कस्तो आगामी यात्रा ?
काठमाडौं । देश प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक माहोल मात्र नभई पूँजी बजार पनि क्रमशः उत्साहित देखिन थालेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि सबै प्रमुख तथा साना दलहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् भने चुनावी अभियान...
निर्वाचन खर्चका लागि उम्मेदवार र दलले छुट्टै खाता खोल्नुपर्ने, आयोगद्वारा राष्ट्र बैंकलाई पत्राचार
काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दललाई छुट्टै बैंक खाता खोल्न अनिवार्य गरेको छ। मतदाता प्रभावित पार्ने उद्देश्यले मनलाग्दी खर्च गर्ने प्रवृत्ति रोक्न आयोगले निर्वाचनलक्षित खर्चलाई बैंकिङ प्रणालीसँग जोडेर नियमन गर्ने प्रक्रिया...
दर्जनौं बीमा कम्पनीलाई कारबाही गर्दै प्राधिकरण, समयमै एजिएम नगर्दा लाखौं जरिवाना तिर्न बाध्य
काठमाडौं । नेपालमा सञ्चालन रहेका दर्जनौ बीमा कम्पनीहरुले समयमै वार्षिक साधारणसभा गर्न नसक्दा लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार समयमै वार्षिक सभ गर्न चुकेका कम्पनीहरुले बीमा ऐन, २०७९ को व्यवस्थाबमोजिम तोकीएको जरिवाना तिर्नुपर्ने भएको...
पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्नुपर्ने, इप्पानले सार्वजनिक गर्यो १३ बुँदे माग
काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका लागि निजी क्षेत्रका मुद्दाहरुलाई पार्टीको घोषणापत्रमा विशेष प्राथमिकतासहित समावेश गर्न माग गरेको छ । आज शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र...
पाल्पा सिमेन्टद्वारा सेटिङ र फर्जी कागजातको भरमा आईपीओ, सर्वसाधारणको लगानी डुबाउने खेल !
काठमाडौँ । ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणलाई शेयरधनी बनाउने नाममा ल्याउन लागेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया नै गम्भीर विवादको घेरामा परेको छ । कम्पनीले लगानीकर्तालाई गुमराहमा राख्ने गरी तथ्य लुकाएर, भ्रामक विवरण...




















