अर्घाखाँचीमा सिटिजन लाइफको बीमा साक्षरता कार्यक्रम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिकोत्सको अवसरमा बीमा साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ४ अमराईस्थित उद्योग वाणिज्य संघको सभाहलमा बीमा साक्षरता कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा शितगंगा नगरपालीकाका नगर...


२५६ फिट उचाइ रहेको स्काईवाक टावरले वर्षदिनमा गर्यो साढे १२ करोडको व्यापार

काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको स्काईवाक टावरले वर्षदिनको अवधिमा १२ करोड ५० लाख रुपैयाँको उल्लेखनीय व्यापार गरेको छ। सन् २०१८ मा स्थापित वन्डर्स नेपाल प्रालिले सञ्चालनमा ल्याएको यो टावर गत वर्षदेखि सञ्चालनमा आएको हो। एक वर्षको सफल यात्रामा यस...


अध्यक्ष ढकालद्वारा अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह गरेका छन् । अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि,...


आइसिएफसि फाइनान्सको क्रेडिट रेटिङ पुनःस्थापनाः नेगेटिभ प्रभावको चेतावनीसहित चुनौतीपूर्ण वित्तीय स्थिति

काठमाडौँ । केयर रेटिङ नेपालले आइसिएफसि फाइनान्स लिमिटेडको वित्तीय अवस्थालाई मध्यनजर गर्दै कम्पनीलाई दिइएको ‘CARE-NP BBB-‘ रेटिङलाई पुनःस्थापना गरेको छ । कम्पनीलाई हाल नेगेटिभ प्रभावसहितको क्रेडिट वाचमा राखिएको हो । यसले कम्पनीको वित्तीय दायित्वहरू समयमा पूरा गर्ने क्षमता मध्यमस्तरमा...


हकप्रद निष्कासनका लागि लिवर्टी ईनर्जीको बुक क्लोज मिति तय

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीले कम्नपीको हकप्रद खरीद गर्न पाउँने भएका छन् । कम्पनीले १ः०.५० को अनुपात...


नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५...


५७% नगद लाभांश पारित गर्न इक्रा नेपालले बोलायो साधारणसभा

काठमाडौं । इक्रा नेपाल लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा मंसिर ३ गते सोमबार बोलाएको छ । कम्पनीको सञ्चालक समितिको गत भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले एलोफ्ट काठमाडौं, ठमेलमा दिउँसो २ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्यो ऋण नतिर्ने १२५ ऋणीहरुको नाम (सूचीसहित)

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो। संस्थाले ऋणीहरूलाई ३५ दिनको...


कुलमानले उद्योगको लाइन काटेपछि के भने उर्जामन्त्री खड्काले ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चरम लोडसेडिङका बेला २४ घण्टा विद्युत उपभोग गरेको ट्रंक तथा डेडिकेटेड लाइनबापतको बक्यौता नबुझाउने ३४ वटा उद्योगको लाइन काटेपछि उर्जामन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन् । मन्त्री खड्काले लाल...


एस.के इनर्जीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित मंसिर २ गते आइतबार साधारणसभा बोलाएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजे सभा बस्ने निर्णय गरेको हो...


एभरेष्ट कलरले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मंसिर १ गते शनिबारका दिन साधारण सभा बोलाएको हो । सभा वाईट प्यालेस बैंकेट, मध्यपुर ठिमी ३, भक्तपुर बिहान ११ बजेबाट सुरु हुनेछ ।...


माछापुच्छ्रे क्यापिटलको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ७८ हजार ४९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी पंकज चन्द्र श्रेष्ठको २९ हजार ९६५ कित्ता, साकार लाल श्रेष्ठको २८ हजार ९३ कित्ता र आशिष श्रेष्ठको २० हजार ४३६ कित्ता...


शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार तोलामा ७०० रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक लाख ६६ हजार रुपैयाँमा...


मध्यरातमा ३४ उद्योगको लाइन काटियो, व्यापारीको भागाभाग, कुलमान पछि नहट्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चरम लोडसेडिङका बेला २४सै घण्टा विद्युत उपभोग गरेर लामो समयदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएपछि उद्योगी व्यापारीको भागाभाग भएको छ । उद्योगीहरु हारगुहार गर्दै शक्ति केन्द्र धाउन थालेका छन् भने...


माई खोला हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१...


स्वर्गीय रावलको पार्थिव शरीरलाई आज विहान ९ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै

काठमाडौं । बिहिवार निधन हुनुभएका युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्वर्गीय श्रवण रावलको पार्थिव शरीरलाई आज बिहान ९ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । बुधबार राति हृदयघातबाट रावलको निधन भएको थियो । बीमा क्षेत्रमा तीन...


वित्तीय सूचकमा बलियो बन्दै हिमालयन लघुवित्त, नाफा १४३ प्रतिशतले बढ्दा ईपीएस कति ?

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय सूचांकहरुमा बलियो बन्दै गैरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तका खुद नाफा लगायतका सूचकमा उल्लेख्य बृद्धि भएको छ । असोज मसान्तसम्ममा लघुवित्तले खुद नाफा १४३...


बलेफि हाईड्रोपावरले हकप्रद निष्कासनका लागि गर्‍यो बुक क्लोजको मिति तय

काठमाडौं । बलेफि हाईड्रोपावर लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम...


सगरमाथा जलविद्युत कम्पनीको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीकोको ४.७५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.२५...


कालिमाटीमा तरकारीको मूल्य : इस्कुस २० र कुरीलो १ हजार रुपैयाँ के.जी (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुत्रबारका लागि मूल्य निर्धारण गरेको छ । शुक्रबार इस्कुसको मूल्य प्रतिकेजी २० रुपैयाँ निर्धारण गरिएको छ । समितिका अनुसार आज प्रतिकेजि सानो लोकल गोलभेडा ११० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ,...