कस्तो छ आजको मौसम ?

काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ। हाल कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली...


शुक्रबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज २०८१ साल कात्तिक ९ गते शुक्रबार सन् २०२४ अक्टोबर २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर...


रविलाई पक्राउ गर्न रुपन्देही अदालतबाट समेत अनुमति

काठमाडौं । सहकारी ठगीको अनुसन्धानका क्रममा पक्राउ परी पोखरा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले समेत अनुमति...


सिंगो बीमा क्षेत्र स्तब्ध, ‘अल विदा श्रवण रावल सर’ ! ३६ वर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेका रावल सिईओ कुर्सीमै अस्ताए

काठमाडौं । हिजो राति अबेरसम्म काठमाडौंको होटल सोल्टीमा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा विदेशी पाहुनासँगै रमाइरहेका युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावललाई यति छिट्टै नियतीले यसरी बिछोड गराउला भन्ने कसैले पनि सोचेका थिएनन् ।   यही कार्तिक ५ गतेदेखि...


समावेशी बीमाका प्रमुख चुनौती, अवसर, जलवायु बीमा र वातावरणमैत्री प्रोडक्ट डिजाईन सम्मेलनको मुख्य एजेण्डा

काठमाडौं । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो बिषयमा छलफल हुँदै आज सम्पन्न भएको छ। म्युनिख रसिँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रयि...


बीमा प्राधिकरण कर्मचारी बिनियमावली संशोधन प्रस्ताव पारित, कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक नियुक्ती एकै पटक गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको कर्मचारी बिनियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि पारित भएको ओ एण्ड एम सर्भे अनुसारको एक जना कार्यकारी निर्देशक र दुई जना उपकार्यकारी निर्देशक व्यवस्था गरिएको...


२० वाणिज्य बैंकमा जनताको निक्षेप ५८ खर्ब, कुन बैंकको निक्षेप कति ? (तथ्यांकसहित)

काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा जनाताको ५८ खर्ब रुपैयाँ निक्षेप रहेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जनताहरुले फिक्स डिपोजिट, करेन्ट डिपोजिट लगायतका खातामा निक्षेप जम्मा गरेका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

काठमाडौं । एलआईसी (नेपाल) र स्वाभलम्बन लघुवित्तको शेयर मूल्य समायोजना भएको छ। एलआईसी (नेपाल)कम्पनीको ८८ दशमलव ४५१६८ प्रतिशत बोनस शेयर वितरणपछि शेयर मूल्य समायोजन गरी नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।   त्यस्तै, स्वाभलम्बन लघुवित्तको...


१७० कम्पनीको शेयरमूल्य बन्यो राताम्मे, कसरी घट्यो नेप्से ?

काठमाडौँ । सरकारप्रतिको असन्तुष्टिले पछिल्लो समय शेयर बजारले ओरालो यात्रा तय गरेको छ । यो साताको अन्तिम कारोबारको दिन पनि नेप्से परिसूचक १८.२५ अंकले घट्न पुगेको छ । शेयर बजार घटेसँगै बिहीबार १७० वटा कम्पनीको शेयरमूल्य घटेको छ ।...


सरकारको एक सय दिनको प्राथमिकतामा परेको पुँजीबजारको खबरले पनि शेयर बजारमा देखिएन सुधार

काठमाडौं ।  सरकारको १ सय दिन सकिएको प्रगति विवरण आँउदा पनि शेयर बजार उकालो लाग्न सकेन । प्रधानमन्त्रधी केपी शर्मा ओली देखि अर्थमन्त्रालयले १ सय दिनको अवसरमा शेयर बजारको मुख्य एजेण्डा बनाएर सुधारको संकेत दिएको बजार यो साता घटेर...


शेयर बजार घट्दा पनि ६७ कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि ६७ वटा कम्पनीको शेयरमूलय बृद्धि भएको...


एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ।आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। हिजो सर्वाधिक कारोबार र शेयर मूल्य वृद्धि भएको आइसीएफसीकोपनि आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, साहस उर्जा, पिलुल्स हाईड्रोपावर, एलआईसी नेपाल, समृद्धि फाइनान्स,...


रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्ती तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । रवि गत शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका थिए । शनिबार बिदा...


ईभीको आयातमा उच्च वृद्धि, तीन महिनामै २५ सयभन्दा बढी गाडी भित्रिए

काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधन (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएपछि यसको आयातमा पनि उल्लेखनीय वृद्धि भएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को असोजसम्म मात्र २५ सय १८ वटा ईभी गाडी...


राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि चार जनाले आवेदन दिएका छन् । कम्पनीका अनुसार सीइओ पदमा आवेदन दिनेहरुमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् । जसमध्ये महेश रिमाल...


२५ सेसन सहित अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन सम्पन्न

काठमाडौं सोमबारदेखि सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो बिषयमा छलफल हुँदै चार दिनको सेसन आज काठमाडौंमा सम्पन्न भएको छ। भोलि फिल्ड भिजिट पश्चात्सम्मेलन समापन हुनेछ । काठमाडौंको काठमाडौंको कागेश्वरी मनहरामा फिल्ड...


नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष देवराज ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज कात्तिक ८ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् । अध्यक्ष सिलवालले नेपाल...


नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशन प्रस्ताव पारित

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल बागरियाको अध्यक्षतामा बसेको सभा कात्तिक ७ गते अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको हो । सभाले पूँजी वृद्धि गर्न हकप्रद शेयर...


आफ्नो जन्मदिनमा छोरीलाई बीमा पोलिसी उपहार

काठमाडौं । बद्लिदो परिवेशसँगै पछिल्लो समय जन्मोत्सव, विवाह, व्रतबन्ध, वर्षगाँठ लगायतका उत्सव र चाँडपर्व मनाउने शैलीमा सकारात्मक परिवर्तन देखिन थालेको छ । उपहारको नाममा महंगो सामग्री र क्षणिक रमाईलोका लागि लाखौं खर्च गर्नुको सट्टा भविष्यको सुरक्षा र बचतलाई मध्यनजर...


संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि...