मेटलाइफ नेपालका बीमितलाई विलम्ब शुल्कमा शत प्रतिशत छूट
काठमाडौँ । मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ । ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत, मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १००% छुट र...
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको सय दिन पुगेको अवसरमा बुधवार सिंहदरबारबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले यस अवधिमा सरकारले गरेका कामकारबाहीको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले १०० दिनको अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू...
छोराछोरी मिलेर आमाबुवालाई दिए रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । बद्लिदो समयसँगै मानिसहरुको सोचमा पनि परिवर्तन आइरहेको छ । कुनै समय विभिन्न महंगा समानहरु उपहार दिने प्रचलन विस्तारै हराउँदै गएको छ । महंगा उपहार र फजुल खर्चको सट्टा भविष्यका लागि अपरिहार्य बीमा पोलिसी योजना उपहार स्वरूप दिने...
प्रभु महालक्ष्मी लाइफको ३ दिने प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न (तस्विरसहित)
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीनदिने प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यहि कात्तिक ४ गतेदेखि ६ गतेसम्म उक्त कार्यक्रम आयोजना गरिएको हो । उत्कृष्ट कर्मचारीहरुलाई सम्मान र कार्यक्षमता अभिबृद्धि गर्ने उदेश्यले आयोजित सो...
वाणिज्य बैंकहरूको औषत खराब कर्जा १८ प्रतिशतले बढ्यो, तीन बैंकको ५ प्रतिशतभन्दा माथि (सूची सहित)
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको औषत खराब कर्जा करिब १८।५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्ष पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा ३।५१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा औषतमा करिब ४।०५ प्रतिशत पुगेको छ...
प्रभु महालक्ष्मी लाइफका व्यतित बीमालेख नविकरण गर्दा छुट पाइने, यसरी लिनुहोस मौकाको फाइदा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु नविकरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । उक्त छुट सुविधा आज अर्थात कात्तिक ७ गतेदेखि ३० गतेसम्म लागु हुनेछ । कम्पनीले एक सूचना जारी गर्दै तोकिएको...
१५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै १५५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ...
आईसीएफसी फाइनान्समा सकारात्मक सर्किट, यी हुन् आज सबैभन्दा धेरै शेयरमूल्य वृद्धि हुने १० कम्पनी
काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ । नेप्से ओरलो लाग्दा आज आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ भने कम्पनीको शेयर मूल्यमा पनि सर्किट लागेको छ। त्यस्तै, समृद्धि फाइनान्स, एनआईसी एशिया बैंक डिभेञ्चर ८१र८२, मञ्जु श्री फाइनान्स,...
नेप्से २० अंकले घट्दा पनि बढ्यो कारोबार रकम, कस्तो होला अबको यात्रा ?
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका ३२४ वटा कम्पनीको एक करोड ५७ लाख ४२...
आईसीएफसी फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० को भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथौ दिन नेप्से ओरालो लागेको छ । नेप्से ओरलो लाग्दा आज आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४३ करोडको शेयर कारोबार भएको छ । त्यस्तै, कुमारी बैंक, साहस उर्जा, समृद्धि फाइनान्स, हिमालयन डिष्टिलरी,...
नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको कात्तिक ७ अर्थात आज बसेको बैठकले आजैदेखि लागु हुने गरी अर्ज्याललाई अध्यक्षमा नियुक्त गरेको हो । संस्थाले नयाँ...
वित्तीय सूचकमा बलियो बन्दै कुमारी बैंक, नाफा र ईपीएससहितका वित्तीय सूचक उल्लेख्य वृद्धि
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना नाफासहितका अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब...
पहिलो त्रैमासमा सिटिजन्स बैंकको वित्तीय अवस्था कस्तो?
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ मुनाफा...
कुमारी बैंकद्वारा तिहार र छठ पर्वमा क्यासब्याक अफर, डिजिटल भुक्तानीमा प्रोत्साहन
काठमाडौँ । अनवरतरुपमा नवप्रवर्तनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते छठ...
काठमाडौँ महानगरले माग्यो १०८ जना कर्मचारी
काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न पदहरूमा १०८ जना करार कर्मचारीको माग गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्मका पदका लागि करारमा कर्मचारीहरू आवश्यक भएको जानकारी दिएको हो। महानगरले लोकसेवा आयोगबाट सिफारिस भएर कर्मचारी नआउँदासम्मका...
नयाँ ध्रुवीकरणमा विश्व : भारत, चीनसहित इरानका नेता रुसमा, नेपालको समर्थन कता ?
काठमाडौं । विश्वको ध्यान अहिले रुसको कजान सहरमा भइरहेको ब्रिक्सको १६ औं शिखर सम्मेलनतर्फ छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो भूमिमा उदयीमान मुलुकका प्रमुखहरुलाई स्वागत गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, टर्की राष्ट्रपति...
एनएलजी इन्स्योरेन्सको विशेष सभा सम्पन्न, हकप्रद प्रस्ताव पारित
काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज कात्तिक ७ गते सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सभा सम्पन्न भएको हो । सभाले चुक्ता पूँजीको १० शेयर बराबर ६.२५६...
प्रभु क्यापिटलले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गरिने
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले साह्रौं वार्षिक साधारणसभा कात्तिक ३० गते शुक्रबार बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित रोयल सिङ्गी होटलमा दिउँसो १ बजे सभा बोलाएको हो । सभामा गत आर्थिक वर्षमा...
प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य १८० रुपैयाँ
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ६२ हजार ९५० कित्ता शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ । कम्पनीले इच्छुक जोकोही लगानीकर्ताले किन्न सक्ने गरी शेयर बिक्रीमा राखेको हो । खरीदकर्ताले प्रतिकत्ता न्यूनतम मूल्य १८०...
राष्ट्र बैंकको कारवाहीमा परे दुई वटा बाणिज्य बैंक, कुन कुन ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियम उल्लंघनका कारण कारवाही गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराइएको हो। राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्ने र...



















