प्रभु बैंकको पौने दुई लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर विद्यमान संस्थापक शेयरधनी वा सो बाहेकका व्यक्ति...


माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो । सो शेयर पहिलो पटक विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न...


विविध कार्यक्रमसहित एभरेष्ट बैंकको ३०औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मनाएको छ । बैंकले कार्तिक १ गते का दिन बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदरपत्र वितरण गर्दै वार्षिका्ेत्सव मनाएको हो...


बाढीको कारण बीमा कम्पनीमा पौने ९ अर्बको दाबीः १७ करोड २८ लाखमध्ये, शिखर एक्लैको १७ करोड २४ लाख भुक्तानी (सूची सहित)

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण ठूलो धनजनको क्षति भएको छ । त्यस क्रममा बाढी पहिरो र वर्षाले पुराएको क्षति वापतको अहिले बीमा कम्पनीहरू बीमा दाबी भुक्तानीका लागि सक्रिय रुपमा लागि परेका छन्...


सन नेपाल लाइफ इन्स्योरेन्सले प्राप्त गर्‍यो ISO/IEC 27001 : 2022 प्रमाणपत्र

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्र प्राप्त गरेको छ । उक्त  मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली (Information Security...


बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दामा कारण देखाउ आदेश

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र डा. कुमार चुडालको संयुक्त इजलासले बार अध्यक्ष घिमिरेको मुद्दामा कारण देखाउ आदेश जारी गरेको हो ।...


ज्योति विकास बैंकका ग्राहकहरुलाई पोखराको कुटी रिसोर्टमा विशेष छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा आफ्ना ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खानामा २०%, पेय पदार्थमा १०%, र रुम चार्जमा...


अपि पावर कम्पनीको बोनश शेयरमूल्य समायोजन

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको बोनश शेयरमूल्य सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा कम्पनीको ५ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको हो । नेप्सेले कारोबार अघिको शेयरमूल्य ३११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको...


शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? यी २० बुँदामा दिनुहोस् ध्यान

काठमाडौँ। शेयर बजारमा कुनै पनि कम्पनीको शेयर खरिद गर्नु अघि गहिरो अनुसन्धान र मूल्यांकन आवश्यक हुन्छ।बजारमा लगानी गर्दा अनिश्चितता र जोखिम हुनु स्वाभाविक हो, तर यदि सावधानीपूर्वक विश्लेषण गरियो भने, दीर्घकालीन रूपमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ। पछिल्लो समयमा...


दुई कम्पनीले गरायो लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल फ्लेक्सी क्याप फण्डले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेका छन् । नबिल ब्यालेन्स्ड फन्ड–२ ले असोज २१ गते र नबिल फ्लेक्सी क्याप फन्डले असोज १६ गतेबाट इकाईधनीको खातामा नगद...


नेप्सेमा सामान्य करेक्सनः साढे ७ अर्बको शेयर कारोबार, म्युचुअल फण्डको उपसूचकमा सुधार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से २।४७ अंकले बढेर २७४५।३६ को विन्दुमा कायम भएको छ। ३१६ सूचीकृत कमपनीको १ करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब १९ करोडको शेयर कारोबार भएको...


बिहीबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.६३ प्रतिशतले बढेको छ । यस्तै एनआईसी...


कुमारी बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

काठमाडौं । दशैंपछिको साताको अन्तिम कारोबारको दिन नेप्सेले झिनो आश देखाएर बन्द भएको छ। कुमारी बैंकको आज सर्वाधिक कारोबार भएको छ। बैंकको आज ३३ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । त्यस्तै, हाईड्रोइलेक्टेसिटि इन्भेष्टमेन्ट, हिमालयन रि, नेपाल...


विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बिहीबार बस्ने भएको छ । बैठक गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा दिउँसो ३ बजे प्राधिकरणको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकले बाढी पहिरोपछिको राहत वितरण र...


१८ सहकारीका ऋणीलाई ऋण तिर्न सात दिनको समय, नतिरे सम्पत्ति रोक्का र कालोसूची

काठमाडौं । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘समय दिएको छ। अन्तिम पटक ऋणी र जमानतकर्तालाई ऋण तिर्न ७ दिनको समय दिइएको र ७ दिनभित्र ऋण चुक्ता नगरे...


असोजमा आइएमई लाइफद्वारा २ करोडको बीमा दाबी भुक्तानी, झन्झटरहित सेवामा जोड

काठमाडौं । आइएमई लाइफले असोज महिनामा ३४ वटा बीमा पोलिसी वापत २ करोड १४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले कन्भेन्सनल पोलिसीवापत ७४ लाख ८१ हजार रुपैयाँ, ट्रम पोलिसी वापत १२ लाख ९१ हजार रुपैयाँ र...


प्रमुख तीन दलका नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठकसुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव...


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोडभन्दा बढी रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज ३० गतेसम्म कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा...


१० सहकारी पीडित बचतकर्तालाई छुट भएको मागदाबी पेश गर्ने सम्बन्धी जरुरी सूचना

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारी संस्थाका पीडित बचतकर्तालाई मागदाबी गर्ने सम्बन्धी सूचना जारी गरेको छ। समिति कार्यालयले सम्रस्याग्रस्त १० वटा सहकारीका पीडित बचतकर्तालाई छुट भएको मागदाबी पेश गर्न सूचना सार्वजनिक गरेको हो । समस्याग्रस्त संस्थाबाट...


विदेशी विनिमय कारोबार सम्बन्धी व्यवस्था संसोधन, कुन प्रायोजनको लागि सटही सुविधा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैैंकले विदेशी विनिमय कारोबार सम्बन्धी व्यवस्था परिमार्जन गरेको छ। राष्ट्र बैैंकले सटही सुविधा प्रदान भएको मितिबाट सामान आयात गर्ने व्यवस्थालाई परिमार्जन गरेको छ। पहिला राष्ट्र बैैंकले सटही सुविधा प्रदान भएको मितिबाट ९० दिनभित्र सामान आयात...