३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन ९ हजार २ सयले बढेर बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ३ लाख रुपैयाँ नाघेको हो । आजएकै दिन तोलामा ९ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन...


चुनावी अभियानकै बीच बालेनको पाथीभरा यात्रा, केबलकार विवादमा थप चासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरा माताको दर्शन गरेका छन्। बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभरा मन्दिर पुगेका हुन्। उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत...


पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओमा आवेदन मिति थप भएको छ । कम्पनीले पुष २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन परेपछि माघ ११ गतेसम्म लम्बिएको हो । कम्पनीले जारी...


सानोठिमी बाल सुधार गृहमा झडप

काठमाडौं । भक्तपुरको मध्यपुरठिमी–२ सानोठिमीस्थित बाल सुधार गृहमा गएराति झडप र आगजनी भएको छ। सुधार गृहमा राखिएका दुई समूहबीच उत्पन्न तनावले झडप र आगजनीको रूप लिएको हो। प्रहरीले मात्रै झडप नियन्त्रणमा लिन सकस परेपछि त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल...


सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकले निःशुल्क क्रेडिट कार्ड दिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र बीमा अभिकर्ताहरूलाई एनआईसी एशिया बैंक लिमिटेडले जीवनभरका लागि निःशुल्क क्रेडिट कार्ड दिने भएको छ। सूर्यज्योति लाइफ र एनआईसी एशिया बैंकबीच भएको एक सम्झौता बमोजिम बीमित र अभिकर्ताले लाइफ टाइम निःशुल्क क्रेडिट...


समृद्धिको एजेण्डाबिना नै दलहरु निर्वाचनमा, माफियाका एजेन्ट फेर्ने उत्सव बन्दै चुनाव

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री नै हेलिकोप्टर चढेर भाग्नुपर्ने दिन पनि आयो । त्यसपछि नागरिक सरकार गठन भयो । नागरिक सरकार गठन भएपछि धेरैलाई लागेको थियो कि अब देशमा केही हुन्छ ।...


नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित रही माघ ४ गतेदेखि बिक्रीमा आएको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरीदका लागि आवेदन दिने आज माघ ९...


एशियन हाइड्रोपावरको पौने २६ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको पौने २६ लाख कित्ता शेयरको लकइन अवधि आउँदो फागुन १३ गतेबाट सकिंदैछ। कम्पनीको संस्थापकतर्फको २२ लाख २० हजार कित्ता, कर्मचारीतर्फको १६ हजार ८०० कित्ता र आयोजना प्रभाविततर्फको ३ लाख ४० हजार गरी कुल २५...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र स्थानीय काउली ६५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यस्तै मकै बोडी ५० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ,...


शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले माघ ६ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज माघ ९ गते अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न...


आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

काठमाडौं । आज देशभर श्रद्धा र भक्तिका साथ श्रीमञ्चमी पर्व मनाइँदैछ। ज्ञान, विद्या, कला र संगीतकी देवी सरस्वतीको विशेष पूजा–आराधना गरी यो पर्व मनाउने परम्परा छ। आजको दिनलाई वसन्त ऋतुको आगमनको संकेतको रूपमा पनि लिइन्छ। आज विद्यालय, पुस्तकालय, मठमन्दिर...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.३२ रुपैयाँ र बिक्रीदर १४६.९२ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९९.५३ रुपैयाँ र बिक्रीदर ९९.९४ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०५.८४ रुपैयाँ र बिक्रीदर...


बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कुन कम्पनी पुयार्यो कुनको बाँकि छ ?

काठमाडौं । पाँच बीमा कम्पनीले तोकिएको न्यूनतम् चुक्ता पूँजी पुर्याउन नसकेको देखिएको छ । जीवन बीमा कम्पनीले पाँच अर्ब रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले दुई अर्ब ५० करोड रूपैयाँ न्यूनतम् चुक्तापुँजी कायम गर्नुपर्नेछ । झण्डै चार बर्षपछि पाँच कम्पनीले...


सरकारले किन लिदै छ दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता ?

काठमाडौँ । नेपाल सरकारले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा खण्ड आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान सहायता स्वीकार गर्ने लगायतका...


कैलाली-१ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको पुष्टि गरेको छ। चौधरीलाई २०७२ साल भदौ ७ गते टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले दोषी...


मालपोत कार्यालय बाँकेमा भ्रष्टाचार प्रकरण: तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बाँकेका तत्कालीन प्रमुख ऋषिराम केसीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार साविक बेतहनी गाविस–४ स्थित जग्गामा गैरकानुनी रूपमा सिफारिस तथा निर्णय गरी राज्यलाई २२ लाख ४२ हजार ७२०...


युरोपेली बजारमा फोटोन टुनल्यान्ड जी–७ को बलियो प्रवेश, इटालीबाट ४ सय युनिटको अर्डर

काठमाण्डौ । फोटोन टुनल्यान्ड जी–७ ले इटालीमा ४ सय युनिटको अर्डर प्राप्त गर्दै अन्तर्राष्ट्रिय बजारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड जी–७ ले विश्व बजारमा आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको...


सूर्यज्योति लाइफका एमडीआरटी लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरु भव्य रुपमा सम्मानित

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२६ को सदस्य बन्न सफल भएका छन। उक्त ५५...


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दा : प्राधिकरणका तत्कालीन निर्देशक भण्डारी साधारण तारेखमा रिहा

काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले...


अन्डर इन्स्योरेन्सको विकृत्तिमा दोषी को ? एक–अर्कालाई दोषारोपण गर्दै बीमा र बैंक

काठमाडौं । बैंकहरुले आफूले धितोमा राखेका व्यक्तिगत घर तथा अन्य संरचनाको थोरै मूल्यमा बीमा (अन्डर इन्स्योरेन्स) गराउँदा बीमा दावी भुक्तानीमा नै समस्या देखिएको छ । पछिल्लो समय अधिकांश दावीको बीमा कम मूल्यको मात्रै भएकाले भुक्तानीमा समस्या देखिएको हो ।...