तीनवटा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । विभिन्न तीनवटा बैंकहरूले आफ्नो संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा राखेका हुन। प्रभु बैंकले १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ३४ लाख...


गरिमा क्यापिटलले पुस ७ देखि ‘गरिमा समृद्धि योजना’ निष्कासन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड योजना ‘गरिमा समृद्धि योजना’ पुस ७ गतेदेखि सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ। यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा...


महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ बिक्री गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री गर्ने तयारी गरेको छ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले ४ करोड...


अर्थ मन्त्रालयले बीमा प्राधिकरणमा नयाँ कर्मचारी पठाएर कामु दिने तयारी, दाहालले जिम्मेवारी नलिने

काठमाडौं । हिजोदेखि अध्यक्ष बिहिन बनेको नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयले नयाँ कर्मचारीलाई सञ्चालकको रुपमा पठाएर अध्यक्षको समेत काम गर्न खटाउने तयारी गरिरहेको छ । प्राधिकरण अध्यक्ष बिहिन बनेपछि आज अर्थमन्त्रालयमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा अनौपचारिक छलफल भएपनि औपचारिक...


सरकारी कर्मचारीलाई ६५ वर्षमा अवकाश दिने प्रस्ताव

काठमाडौ । सरकारी सेवामार्मचारीको अवकाश उमेर बढाएर ६५ वर्ष पुयाउनुपर्ने प्रस्ताव आएको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले संघीय निजामती सेवासम्बन्धी विधेयकमाथिको छलफलमा कर्मचारीको अवकाश उमेर उन प्रस्ताव गरेका हुन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको...


डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्षदेखि लगाएको मूल्य अभिवृद्धि कर भ्याट खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको हो...


चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको छ । यसै अन्तर्गत, नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो...


लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले विभिन्न जिल्लाहरूका लागि सेल्स एण्ड मार्केटिङ कार्यकारी पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले बाँकेको गुलरिया, गोरखा, कञ्चनपुरको महेन्द्रनगर, कैलालीको लाम्की र सुर्खेतको वीरेन्द्रनगरमा कार्यक्षेत्रका लागि योग्य उम्मेदवारहरू खोजिरहेको हो। जसका लागि शैक्षिक योग्यता स्नातक...


६ लाख भ्रष्ट्राचारका आरोपीलाई विशेषले सफाइ दिएपछि फैसला उल्ट्याउन सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं। सोलुखुम्बुमा ६ लाख रूपैयाँ हानिनोक्सानीको आरोपमा सफाइ पाएका तीन जना व्यक्तिहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। विशेष अदालतले एक वर्षअघि सोलुखुम्बुको लिखुपिके गाउँपालिका(२ का तत्कालीन वडा अध्यक्ष रमेश कुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौँ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने...


सरकारले सार्वजनिक गर्‍यो नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)

काठमाडौं। नेपाल र चीनबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त सम्झौतापत्र सार्वजनिक गरेको हो। सम्झौतामा नेपाल र चीनबीचको सहकार्यका उद्देश्य, प्राथमिकता र क्षेत्रहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको...


‘सन लाइफ साबधिक जीवन बीमा’ पोलिसी के हो ? यस्ता छन् फाइदै फाइदा

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको सन लाइफ सावधिक जीवन बीमा योजना अत्याधिक बिक्री हुँदै आएको बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १५ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्समा...


एक आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पलायन रोक्न एक आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। ७६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा...


सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकः सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

काठमाडौँ । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहनेछन्...


नाफामा मुक्तिनाथलाई पछ्याउँदै गरिमाः ग्रोथमा आक्रामक लुम्बिनी, पुच्छरमा ज्योति

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ विकास बैंकले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ अर्ब ३ करोड ११...


शेयर बजार घट्दा पनि ८५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.३२ अंकले बढेर २६६९ को विन्दुमा कायम रहेको छ । शेयर बजार घटेतापनि आज जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, गणपति लघुवित्त, उपकार...


मन्द बजारमा निराश लगाानीकर्ताः निरन्तर पाँचौ दिन समेत घट्यो नेप्से, १८०० कै बिन्दु तिर हो त ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा एउटा प्रमुख समस्याका रूपमा हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति देखिएको छ । दीर्घकालीन सोच र पर्याप्त अध्ययनको अभावमा अहिले धेरै लगानीकर्ताले तत्काल मुनाफाको आशामा कम मूल्य भएका कम्पनीहरूमा लगानी गर्दै आएका छन् ।...


एनआरएन इन्फ्रास्टक्चर र सानिमा माइ हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, कसको कति भयो कारोबार ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.३२ अंकले बढेर २६६९ को विन्दुमा कायम रहेको छ । आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी कारोबार भएको छ ।...


टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष...


नेपाल उद्योग परिसंघद्वारा राजदूतसँग आर्थिक छलफलः विदेशमा लगानी प्रबद्र्धन र व्यापार वृद्धिमा जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले सोमबार साँझ प्रस्तावित नेपाली राजदूतहरूसँग आर्थिक विषयमा केन्द्रित छलफल आयोजना गरेको छ। छलफलको मुख्य उद्देश्य नेपालको आर्थिक समृद्धिमा राजदूतहरूको भूमिकाबारे छलफल गर्नु र विदेशी लगानी र व्यापार वृद्धिमा जोड दिए । परिसंघका अध्यक्ष राजेश...