शेयर बजार बढेसँगै २११ कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २११ व्ट वटा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका...
पाँच दिनको राताम्यमा ब्रेकः परिसूचक बढ्दा कारोबार ५ अर्बमाथि, कस्तो होला अबको गन्तब्य ?
काठमाडौँ । लगातार पाँच दिनको गिरावटपछि शेयर बजारले आज सुधारको संकेत देखाएको छ । केन्द्रीय बैंकले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजारमा निरन्तर गिरावट आएको थियो। यस कारण लगानीकर्ता रुष्ट बनेका थिए, जसले बजारलाई ओरालो यात्रामा धकेलेको थियो । तर,...
जानकी फाइनान्स र रिभर फल्ससहित यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । आज...
निःशुल्क पाएको जग्गा खरिद देखाई ६ लाख निकासा गर्ने तीन जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका तीन व्यक्तिविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको छ। सोलुखुम्बुस्थित लिखुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुबेदीमाथि निःशुल्क रूपमा...
बलेफी हाइड्रोपावरको हकप्रद भोलिदेखि बिक्रीमा
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले भोलि (मंसिर २७) देखि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। जसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब...
उद्योग वाणिज्य महासंघको विधान संशोधन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइयो
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्दै अध्यक्ष चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरिएको छ। मंगलबार बसेको महासंघको विशेष साधारणसभाले यस सम्बन्धी निर्णय गर्दै आगामी अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था मिलाएको हो। संशोधित विधानअनुसार...
सिटिजन्स बैंक र भोकमन्त्र प्रालिबीच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौं स्थित भोकमन्त्र प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भोकमन्त्र प्रा.लि.मा १०% सम्मको...
दुई बैंक र एक लघुवित्तको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि मंसिर २७ गते दुईवटा कमर्सियल बैंक र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। भोलि ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्न लागेका हुन्। ग्लोबल आइएमई बैंक यस बैंकको...
बीमा प्राधिकरणमा दैनिक प्रशासनिक काम सुचारु, निर्देशक रेग्मीले लिए नेतृत्व
काठमाडौं । बीमा क्षेत्रका नियामक नेपाल बीमा प्राधिकरण नेतृत्वविहिन हुन पुगेपछिको पछिल्लो परिस्थितिमा बरिष्ठ निर्देशक कमल प्रसाद रेग्मीले सबै दैनिक प्रशासनिक कामहरु अघि बढाएका छन् । अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्वनमा परेपछि...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८औं वार्षिक साधारणसभा सम्पन्न, २५.५ % लाभांश पारित
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३८औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकका शेयरधनीलाई १९ प्रतिशत नगद लाभांश र ६ दशमलव ५ प्रतिशत बोनस शेयर गरी २५ दशमलव ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित...
आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार फरक(फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिनेछ। विद्युत अवरूद्ध क्षेत्रको...
रावा इनर्जीले बोलायो साधारणसभा
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पाचौं वार्षिक साधारणसभा पुस १६ गते बोलाएको छ। कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि...
कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ,...
हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने घोषणा
काठमाडौँ । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । बहुप्रतिक्षित...
प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तहरुले लिए सपथ
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु...
स्काउटको २८ रोपनी जग्गा कांग्रेस नेता दिपक खड्काबाट मुक्त गर्ने रविमाथि ओली सत्ताद्वारा निरन्तर अत्याचार
काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गा वर्तमान उर्जामन्त्री दिपक खड्काको कब्जाबाट मुक्त गर्ने आँट गरेका तत्कालीन गृहमन्त्री रविलामिछानेमाथि वर्तमान सत्ताले लगातार एवं निर्ममतापूर्वक अत्याचार गरेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । ३ रोपनीको भाडा सम्झौता गरेर...
काठमाडौंमा यस वर्षकै बढी चिसो, तापक्रम ३.९ डिग्री
काठमाडौँ । काठमाडौं उपत्यकामा आज वर्षकै सबैभन्द बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पौने ९ बजे जारी गरेको बुलेटिनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रहेको छ । हिजो बिहानको...
केन्द्रीय बैंक फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने
काठमाडौँ। बैंकिङ प्रणालीमा तरलता अत्यधिक वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले आर्थिक व्यवस्थापनका लागि सक्रिय कदम चालिरहेको छ। आज ९मंसिर २६० राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने घोषणा गरेको छ। बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलनमा ल्याउन राष्ट्र बैंकले...
एनएलजी इन्स्योरेन्सको शेयर टुक्राउने प्रस्ताव बीमा प्राधिकरणमा, अनुमति नपाउने निश्चित
काठमाडौं । बीमा कम्पनीको शेयर टुक्राएर जनता झुक्याउने यसअघिको प्रपञ्च असफल भएको धेरै भएको छैन । अहिले फेरि विगतमा नेपाल लाइफले गरेकै जस्तो शेयर टुक्राएर जनता झुक्याउने प्रस्ताव बीमा प्राधिकरणमा दर्ता भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा...
निरन्तर बढ्दै सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । मंगबार तोलामा दुई हजार १०० रुपैयाँले बढेको सुन आज पनि तोलामा दुई हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक...




















