प्रतिकित्ता ४३० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर तोकिएको...


डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ २ पैसाले घटेको छ। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३५.२० र बिक्रीमूल्य १३५.८० रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिदभाउ १४२.२५ र बिक्रीभाउ १४२.८८ रुपैयाँ तोकिएको छ...


यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर १९ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज कालीमाटी तरकारी बजारमा सानो लोकल गोलभेडा ७५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य...


विद्युत प्रसारण लाइन आसपासका संरचना हटाउन काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्रसारण लाइन आसपासका मापदण्ड विपरीतका संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ। महानगरपालिकाले ११ हजार भन्दा माथिदेखि ३३ हजार विद्युत भोल्ट क्षमताको लाइनको मुनि र दायाँबायाँ २ मिटर र २३०/४०० देखि ११ हजार...


प्रभु महालक्ष्मी लाइफको झण्डै एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९८ हजार ४९० कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले हाल उक्त शेयर कम्पनीकै अन्य संस्थापक शेयरधनीहरूले मात्रै किन्न...


अपाङ्गता विद्यालयलाई नेपाल लघुवित्त बैंकर्स संघको सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरियाले गोदावरी-२, अत्तरियास्थित सु-प समावेशी आधारभूत अपाङ्गता विद्यालयलाई सहयोग प्रदान गरेको छ। संघले विद्यालयका करिब ५० विद्यार्थी र शिक्षकलाई चिसोबाट बच्नका लागि कपडा, ब्लाङ्केट र फलफूल वितरण...


सिभिल मलमा एससिटी–युपिआई कार्डधारकका लागि चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौंको सुन्धारास्थित सिभिल मलबीच सहकार्यमा एससिटी–युपिआई कार्डधारकका लागि निःशुल्क पार्किङ सेवा शुरू गरिएको छ। यस सुविधाअन्तर्गत एससिटी–युपिआई कार्ड प्रयोगकर्ताले आफ्नो कार्ड देखाएर सिभिल मलको...


प्रतिकित्ता १०० रुपैयाँमै कुमारी बैंकको शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १००...


गार्डियन माइक्रो लाइफको पहिलो चरणको आईपीओ बिक्री खुला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आज (मङ्सिर १९ गतेदेखि) पहिलो चरणको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गरेको हो।...


नेपाल–चीन अटोमोबाइल व्यापार प्रवर्द्धनका लागि ‘नाडा र चिनियाँ परिषद्’ बीच ऐतिहासिक सम्झौता

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दै अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेती सहभागी भएका थिए। भ्रमणका क्रममा नाडा र...


‘व्यावसायिक कृषि क्षेत्रलाई बीमाको माध्यमबाट सुरक्षित बनाउन प्रोत्साहित गर्नुपर्छ’

काठमाडौँ । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशद्वारा मंसिर १७ गते गरुडा नगरपालिकामा बीमा प्रवर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवको सभापतित्व र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमुनी प्रसाद जयसवालको...


अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३३औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ। मंसिर १८ गते आयोजित यो कार्यक्रम बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा सम्पन्न भएको हो। अपाङ्गता भएका व्यक्तिहरूको बैंकिङ्ग सेवा सहज बनाउन बैंकले दरबारमार्ग...


चीनको भन्साररहित सुविधा: नेपालका लागि अवसर कि चुनौती ?

काठमाडौँ । चीनले मंसिर १६ गतेदेखि सबै अतिकम विकसित राष्ट्रहरू (एलडीसी) का शतप्रतिशत वस्तुलाई भन्सारमुक्त प्रवेशको सुविधा दिने घोषणा गरेको छ । चीनको भन्सार दर आयोगले यस निर्णयलाई चीनसँग दौत्य सम्बन्ध भएका अतिकम विकसित मुलुकहरूलाई व्यापारमा सहयोग पु¥याउने प्रयासका...


लक्ष्मण बजगाईद्वारा लिखित ‘टोल विकास संस्थाहरुको सक्रियता’ पुस्तक विमोचन

काठमाडौँ । ‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक विमोचन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौडामा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले विमोचन गरेकी हुन्...


होटल सब्रिनाले सर्वसाधारणलाई १५ करोडको आइपीओ ल्याउँदै

काठमाडौँ। होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीको सोमवार बसेको छैटौं साधारणसभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो । ९० करोड अधिकृत पूँजी र ५३ करोड जारी पूँजी रहेको यस होटलको चुक्तापूँजी ३५ करोड ६५ लाख...


एनपीएल फ्यानका लागि डिशहोम इन्टरनेटमा ३ महिनाको बोनस र निःशुल्क ५जी राउटर

काठमाडौँ । नेपाल प्रिमियर लिगको सुरूवातसँगै डिशहोमले एनपिएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो ईन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले २०० एमबिपिएस र ३०० एमबिपिएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहीत निस्शुल्क राउटरको अफर ल्याएको छ। डिशहोमले...


एनपीएलमा सट्टेबाजी खेलाउने ४ जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट ग्राउन्ड किर्तीपुरबाट पक्राउ गरेको हो । प्रहरीले विभिन्न अनलाइन बेटीङ एप...


इसेवाको ब्राण्ड प्रवद्र्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता

काठमाडौँ । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवद्र्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि इसेवाको ब्राण्ड...


ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर कर्जाको प्रवाह पछिल्लो समय तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले हाल व्यक्तिगत घर निर्माणका लागि २ करोडसम्म कर्जा दिने प्रावधान राखेकोले धेरै नागरिक घर बनाउन बैंक कर्जातर्फ आकर्षित भएका...


चार वटा प्रमुख ऐनमा संशोधन गर्दै उद्योग मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चार वटा प्रमुख ऐनमा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, विशेष आर्थिक क्षेत्र ऐन र खानी तथा खनिज पदार्थ ऐनमा...