एकैदिन नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकै दिन चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपी पावर र सीएचडीसी बोनस शेयर सूचीकृत भएको हो । बुधबार एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापतको...


एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी छलफल कार्यक्रम बांकेमा सम्पन्न

काठमाडौँ । कृषकको घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बांकेको कोहलपुर नगरपालिकाको सभाहलमा कृषि तथा पशुपंक्षी बिमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम आज सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन...


लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण...


बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनले कति कमाए ?

काठमाडौँ । दुई दिन उकालो लागेको बजार आज भने घट्न पुगेको छ । लगानीकर्ता शेयर बिक्री तिर हाबि हुँदा बजारमा दोहोरो अकंको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अकंले घटेर २७५०.८७ बिन्दुमा कायम भएको छ ।...


जोशी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार जोशी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ३० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, आज एनआरएन इन्फ्रास्टक्चरको २९ करोड रुपैयाँ, आखुँखोला जलविद्युत कम्पनीको २६...


राताम्य पुँजी बजारः कारोबार रकम देखियो उछाल, कस्तो होला अबको गन्तब्य ?

काठमाडौँ । दुई दिन लगातार उकालो लागेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। लगानीकर्ताहरूले यसलाई सामान्य करेक्सनको रूपमा लिएका छन् । बजारमा नाफा बुक गर्ने प्रवृत्तिले आजको गिरावटलाई स्वाभाविक मानिएको छ । पछिल्ला दिनहरूमा बजार निरन्तर सुधारको...


नेपाल र चीन सरकारबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौँ। नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहकार्यका लागि विशेष फ्रेमवर्कमा हस्ताक्षर भएको छ। यो सहमति दुई देशबीचको विकास सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।


नेपाल एसबिआई बैंकको सीइओमा रामकुमार तिवारी, १९ वर्षको बैंकिङ अनुभव

काठमाडौँ । नेपाल एसबिआई बैंकले रामकुमार तिवारीलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा नियुक्त गरेको छ। मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। तिवारीले आगामी माघ २ गतेबाट...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ: भर्नुअघि वित्तीय अवस्था कस्तो छ?

काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेबाट आफ्नो पहिलो चरणको साधारण शेयर बिक्री सुरु गरेको छ। कम्पनीले ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र...


हवाई इन्धन महँगिएसँगै आन्तरिक हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति ?

काठमाडौं । आन्तरिक हवाई यात्राका लागि भाडा महँगो भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले बुधबारदेखि लागू हुने गरी नयाँ हवाई भाडा दर निर्धारण गरेको हो। हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि भएपछि प्राधिकरणले आन्तरिक हवाई भाडा बढाएको...


नेशनल लाइफद्वारा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय...


बैंकिङ प्रणालीबाट आज ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौँ । अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (मंसिर १९ गते) फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको...


महिला आयोगद्वारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन

काठमाडौँ । राष्ट्रिय महिला आयोगले बीमापोष्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेको छ । आयोगका सूचना अधिकृत टङ्क वहादुर भट्टराई समाचारको खण्डन गरेका हुन् । आयोगको मिति २०८१।०८।१८ गतेको मितिमा प्राप्त पत्रसहितको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ । उपर्युक्त...


युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतमलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले वित्तीय क्षेत्रका अनुभवी गौतमलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीत तथा बीमा क्षेत्रका अनुभवी र...


फेरी बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...


श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश वितरण गर्ने...


नेपाल एसबिआई बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत...


उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।


प्राइम कमर्सियल बैंकको साधारणसभा आज बस्दै

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आज मंसिर १९ गते बुधबार बस्दैछ। सभा काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्ताव...