मंगलबार यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा सुधारले निरन्तरता दिएको छ । बजारमा सुधार आउँदा शेयर लगानीकर्ता उत्साहित भएका हुन् । यसदिन न्यादी ग्रुपको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीले आज २६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।...


यी ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउँदा राजस्व छुट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिस गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म ती सामाग्री ल्याउन सम्बन्धित निकायलाई राजस्व छुटको सिफारिस गरेको हो। मन्त्रालयका अनुसार, राजस्व छुटको सिफारिस गरिएका...


प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सिबीच देउताइ स्टेट गेस्ट हाउसमा भेटबार्ता

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा चिनियाँ राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, आपसी सहयोगका क्षेत्र, र आगामी सम्भावित परियोजनाहरूमा छलफल...


सांग्रिला मोटर्सलाई धक्काः लिफमोटर सि १० मा देखिएको गम्भिर समस्याले उपभोक्ता त्रसित

काठमाडौँ । विद्युतीय सवारी साधनको विश्वव्यापी बजार तीव्र रुपमा बढिरहेको छ । विश्व बजार नै ईभीले तातिरहेको बेला देखिएका केहि सवारी साधानमा देखिएको गम्भिर समस्याले ग्राहकलाई त्रसित समेत बनाउने गरेको हो । चीनको चौथो ठूलो विद्युतीय सवारी साधन निर्माता...


दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित साधारणसभा बोलाएको हो। कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा.लि, रत्ननगर–१ मा बिहान ११ बजेदेखि शुरू हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक...


मञ्जुश्री फाइनान्सको केयर-एनपी बीबी रेटिङ यथावत्, दायित्व पूरा गर्ने क्षमतामा चुनौती

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडलाई प्रदान गरिएको रेटिङ केयर-एनपी बीबी (इस) [डबल बी (इस्युअर रेटिङ)] पुनः पुष्टि भएको छ। यो रेटिङ नेपालमा वित्तीय दायित्वहरू समयमा पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको संकेत गर्छ। केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले मञ्जुश्री...


वाइड बडी जहाज खरिद प्रकरणः दीपक शर्मा दोषी ठहर

काठमाडौँ। नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा घुस लेनदेन गरेको पुष्टि भएपछि नेपाली मूलका बेलायती व्यवसायी दीपक शर्मा दोषी ठहर भएका छन्। अमेरिकी संघीय कानुन ‘फरेन करप्ट प्राक्टिसेस एक्ट’ (एफसीपीए) अन्तर्गत शर्मालाई दोषी ठहर गरिएको हो। एफसीपीएको...


सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राख्यो

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। मंसिर १७ गतेको निर्णयअनुसार, २१ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद प्रक्रियाबाट बाहिर गरिएको हो। सार्वजनिक खरिद ऐन,...


गार्डियन माइक्रो लाइफले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दै

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोलि (मङ्सिर १९ गते) देखि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो।...


अम्बे स्टील्सको दोस्रो वार्षिक साधारण सभा पुस ८ गते, के–के छन् एजेण्डा ?

काठमाडौँ । अम्बे स्टील्स लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुनेगरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित...


कोरियाका नेपालीले नेपालको शेयर बजारमा डुबाए अर्बौ रुपैयाँ, लगानी घटाउँदै कामदार

काठमाडौं । कोरियामा ई–९ भिषा अन्तर्गत काम गर्न पुगेका हजारौं नेपालीहरुले अर्बौ रुपैयाँ नेपालको शेयर बजारमा डुबाएको तथ्य खुलेको छ । कोरोनाकालदेखि अनलाईनबाटै मेरो शेयर एप, टिएमएस र मोबाईल बैंकिङ प्रणाली चलाउन पाइने हुँदा कोरियामा रहेका नेपालीहरुले अर्बौ रुपैयाँ...


नेपाल र चीनबीच विभिन्न आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ। नेपाल र चीनबीच दुई देशका प्रधानमन्त्रीहरूको दुईपक्षीय वार्तापछि आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ। यी सहमतिहरूले दुई मुलुकबीचको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलि र चीनका प्रधानमन्त्रीबीच सोमबार भएको उच्चस्तरीय वार्तापछि हस्ताक्षर समारोह...


स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक, कुन–कुन पार्टीले कति स्थानमा जिते ?

काठमाडौँ ।  निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको सबै नतिजा सोमबार राति सार्वजनिक गरेको छ। यो उपनिर्वाचनमा कूल ४१ पदका लागि मतदान भएको थियो। यस पटकका निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र प्रमुख प्रतिस्पर्धी दलका रूपमा...


प्रधानमन्त्री ओलीलाई चिनमा भव्य स्वागत

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आज ग्रेट हल अफ पिपलमा भव्य स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य...


बढ्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


एफपीओ जारी गर्न महुली लघवित्तलाई बोर्डको अनुमति

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासनका लागि अनुमति पाएको हो। यसका लागि धितोपत्र...


सीमान्तकृत नागरिकलाई सहुलियत कर्जा उपलब्ध गराई जलविद्युत आयोजनाको शेयर दिइने

काठमाडौं । सरकारले गरिब र सीमान्तकृत वर्गका नागरिकलाई जलविद्युत आयोजनामा शेयर लगानी गर्न सहुलियत कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ संशोधन गरी यो व्यवस्था लागू...


माउन्टेन इनर्जीको लाभांश घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर १७ गते बसेको...


कालीमाटीमा तरकारीको भाउः काउली ७०, इस्कुस १५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजारमा मंगलरबाका लागि फलफूल र तरकारीको मूल्य निर्धारण भएको छ। जसअनुसार आज इस्कुस सबैभन्दा सस्तो मूल्य १५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको दररेट अनुसार यस दिन सानो...


निर्धन उत्थान लघुवित्तमा डीसीईओ माग

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का लागि आवेदन खुलाएको छ। कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। यसका लागि न्यूनतम शैक्षिक योग्यता अर्थशास्त्र, वाणिज्य वा तथ्याङ्क विषयमा कम्तीमा स्नातकोत्तर...