सिवाईसी नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, प्रतिकित्ता मूल्य ८६४ रुपैयाँ

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापम समूहको थप १८ हजार ३६० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। हालै कम्पनीले ८८ हजार १८३...


मंसिर २७ देखि हकप्रद निष्कासन गर्दै बलेफी हाईड्रोपावर

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले मंगलबार हकपद शेयर निष्कासन गर्ने मिति तय गरेको हो। यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यसअघि नै तय...


प्रतिकित्ता ८६४ रुपैयाँमा सिवाईसी नेपाल लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ८८ हजार १८३ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न १३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको सो शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको हो। बिक्रीमा...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर १८ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३५.२२ रुपैयाँ र बिक्रीमूल्य १३५.८२ रुपैयाँ तोकिएको छ। त्यस्तै यस दिन एक युरोको खरिदमूल्य १४२.३४ रुपैया र बिक्रीमूल्य...


नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको अध्यक्षमा विकास आनन्द नियुक्त

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति÷मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको छ । सोही बैठकले विकास आनन्दलाई सञ्चालक...


एलआइसी नेपालको ‘चियरम्यान क्लब कन्फरेन्स–२०२४’ भव्य रुपमा सम्पन्न, उत्कृट सयौं अभिकर्ता सम्मानित

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ‘चियरम्यान क्लब कन्फरेन्स, २०२४’ भव्य रुपमा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरुलाई सम्मान तथा हौसला प्रदान गर्न काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रम आइतबार भव्य रुपमा सम्पन्न...


प्रतिकित्ता ५० रुपैयाँमा नै एभरेष्ट कलरले ७ लाख ७८ हजार कित्ता आइपीओ निष्कासन गर्ने

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउँने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । प्रतिकित्ता ५० रुपैयाँका दरले ७ लाख ७८ जार कित्ता शेयर शेयर सर्वसाधारणलाई विक्री...


हालसम्म एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको हकप्रदमा कति पर्‍यो आवेदन ?

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड र एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गरेका छन् । एलआईसीले मंसिर १२ गतेदेखि र एनएलजीले ११ गतेदेखि हकप्रद निष्कासन गरेको हो । कति पर्यो आवेदन ? एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)...


१७ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार १९.९७ अंकले बढेको छ । आज नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बीमा क्षेत्रका कम्पनीहरुको शेयरमूल्य पनि बढेको छ ।...


युरोपमा अटोमोबाइल उद्योग संकटमा, कस्तो असर पर्ला नेपालमा ?

काठमाडौँ । युरोपको अटोमोबाइल उद्योगमा पछिल्लो समय देखिएको संकटले विश्वव्यापी रूपमा यसको प्रभाव परिरहेको छ। कमजोर माग, उत्पादन लागतको वृद्धि, चिनियाँ प्रतिस्पर्धीको चुनौती र इलेक्ट्रिक सवारी साधनतर्फको ढिलो संक्रमणका कारण धेरै कम्पनीहरूले प्लान्ट बन्द गर्ने र ठूलो मात्रामा रोजगारी...


रोल्पा ट्राफिक प्रहरीका सई २५ हजार घुससहित पक्राउ

काठमाडौं । रोल्पा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक ललीत कुमार बुढाथोकी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरेको हो । बुढाथोकीले सवारी साधन आवतजावत सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको...


नेप्सेमा नेशनल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्य समायोजन

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेशनल लघुवित्त र ङादी ग्रुप पावर रहेको शेयर मूल्य समायोजन भएको हो । नेशनल लघुवित्त १४.२५ प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मूलय समायोजन गरेको...


महिला आयोगको प्रतिवेदन सच्चाउन राष्ट्र बैंक डेपुटी गभर्नर मिश्र र पूर्वकार्यकारी ढकालको दबाब

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय महिला आयोगमा दबाब दिन पुग्ने गरेको पाईएको छ। छानबिनको निष्कर्ष सार्वजनिक भए लगत्तै मिश्र र ढकालको आयोग दौडाहा शुरू भएको छ । त्यसक्रममा...


दैनिक एक हजार ५०० जना धरहरा चढ्दै, सातामा १४ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौँ । पुनःनिर्माण सम्पन्न ऐतिहासिक धरहराबाट सर्वसाधारणका लागि खुला भएको पहिलो सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। मंसिर ९ गतेबाट शुल्कसहित सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो। कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार एक सातामा...


मुलुकका प्रमुख आर्थिक सूचकमा सुधार हुँदैछः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको शेयर मूल्य बढ्यो ?

काठमाडौं । शेयर बजार उकालो लाग्दा आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। तारागाँउ रिजेन्सी, विशाल बजार, खानी खोला र जोशी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, अपर स्याङ्गे, एलआईसी नेपाल, अपर लोहरी खोला, ओरियन्टल होटल,...


नेप्से २० अकंले बढ्योः कारोबार देखियो रौनक, लम्किएला त उचाई तिर ?

काठमाडौँ । शेयर बजारमा आज दिनभर उतारचढाव देखियो । यसदिन बजारमा दोहोरो अंकको सुधार देखिएको हो । बजारमा घटबढ भए पनि कारोबार रकममा वृद्धि भएको छ । बजार सुधारका लागि सरकार तथा नियामक निकायहरूको प्रतिबद्धता महत्वपूर्ण हुने विशेषज्ञहरूको भनाइ...


नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

काठमाडौं । हिजो ओरालो लागेको शेयरले आज सुधारको संकेत देखिएको छ। नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, ङादी गुप्र, एनआरएन इन्फ्रास्टक्चर, जानकी फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंैक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैक, ज्योति विकास बैंक, युनाईटेड इदीमार्दी, सप्तकोशी...


रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार, के होला आइपीओ प्रक्रिया ?

काठमाडौँ । सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको निषेधाज्ञा सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरिम आदेशको मागसहित दायर गरिएको निवेदनमा मुद्दाको अन्तिम निर्णयका लागि...


जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति भित्र्याए व्यवसाय?

काठमाडौं । हाल नेपालमा सञ्चालित जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले कात्तिक महिनासम्म सातै वटा प्रदेशमा गरी जम्मा ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ आर्जन गरेका छन्। कम्पनीहरूले सावधिक, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार...