मुक्कुम्लुङ ‘पाथीभरा’ बचाउको एजेण्डा नल्याउने उम्मेदवारलाई पूर्वमा लखेट्ने तयारी
काठमाडौं । पूर्वका १४ जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने दलआवद्ध हुन् वा स्वतन्त्र उम्मेदवार जो कोहीले आफ्नो चुनावी घोषणापत्र तथा प्रतिवद्धता पत्रमा मुक्कुम्लुङ (पाथीभरा) बचाउको मुद्दा नराखे लखेटाईमा पर्ने खतरा छ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल...
आईपीओको तयारीमा रहेको भूगर्भ सिमेन्टको व्यापार १ अर्ब ६७ करोड, ४ अर्ब ऋणका लागि रेटिङ
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले वर्षदिनमा साढे १ अर्ब माथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.१४ प्रतिशत...
नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत ऋणभार
काठमाडौं । नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब ३४...
सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १० हजार रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको...
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज बुधबार पनि २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्ने...
अनियमितता भेटिएपछि सूर्यविनायकको फर्मलाई विभागको कारबाही
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ। विभागले सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। अनुमगनका क्रममा...
असार मसान्तसम्मको दाबी लिन आईजीआई प्रुडेन्सियलको आह्वान
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बीमितहरूको गत असार मसान्तसम्म क्षति भई कम्पनीमा प्राप्त हुन आएका दाबी बापतको रकम लिन कम्पनीले आह्वान गरेको छ। विभिन्न मितिमा परेका दाबीहरूमा सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएकाले दाबी प्रक्रिया अघि...
उन्नती सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू...
मञ्जुश्री फाइनान्सले ६ महीनामा कमायो १३ करोड ५३ लाख रुपैयाँ नाफा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म (६ महीना) मा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको ६ महीनासम्म ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा...
माविलुङ्ग इनर्जीको ७५ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । माविलुङ्ग इनर्जी लिमिटेडको ७५ हजार २३६ कित्ता शेयरको लइकन अवधि फागुन ८ गते सकिंदैछ। कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। सोही...
गोलभेंडा, बन्दा, काउली लगायत अधिकांश तरकारीको भाउ घट्यो (मूल्यसूची)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अधिकांश हरियो तरकारीको भाउ घटेको छ। समितिका अनुसार यस दिन गोलभेंडा, बन्दा, काउली, भन्टा, मटरकोशा, इस्कुस, रायोको साग, हरियो प्याज, बकुला, काँक्रो लगायतको भाउ घटेको छ भने रातो...
सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड
काठमाडौं । कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको छ। यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड...
निफ्राको खुद नाफा ३६ प्रतिशत घट्यो, अन्य सूचक कस्तो?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मका वित्तीय विवरण आज सार्वजनिक गरेको छ। यस अवधिसम्म बैंकले ४० करोड ९९ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यस अवधिसम्म ६४ करोड...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश वितरण
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले यस वर्षको लाभांश वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो। कम्पनीको सञ्चालक समितिले गरेको ८ प्रतिशत...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपला राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.८७ रुपैयाँ कायम भएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०५.०९ रुपैयाँ र बिक्रीदर १०५.५३ रुपैयाँ तोकिएको छ भने एक यूएई दिरामको खरीददर ३९.५५...
सुप्रिम हेल्थकेयरले १४ लाख कित्ता आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौँ । सुप्रिम हेल्थकेयर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ । कम्पनीको बिक्री...
डोटीलाई प्रदेश राजधानी बनाउन नसके राजीनामा दिन्छु भन्ने आलेले कैलाली-५ बाट दर्ता गरे उम्मेदवारी
काठमाडौँ । पटक–पटक डोटेली जनतालाई प्रदेश राजधानी बनाइदिने आश्वासन दिँदै निर्वाचन जितेका प्रेम आले मगरले यसपटक डोटी छोडेर कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले तीन पटक निर्वाचित भएको...
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले तत्काल कुनै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ । यससँगै निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयनमा रहने भएको छ, जसले गगन थापा नेतृत्वको कांग्रेस पक्षलाई अगाडि बढ्न सहज बनाएको...
रवि लामिछानेले वारेसमार्फत गराए चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । लामिछाने भने सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पर्सा जिल्ला अदालतमा रहेका छन् । उनसँग आजै अदालतले १ करोडी धरौटी माग गरेको...
डलर अर्बपति चौधरीले दर्ता गरे उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा डलर अर्बपति विनोद चौधरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। चौधरीले मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता...




















