एनएमबि बैक झलारीद्वारा २९ लाखको ऋणलाई ३७ लाख बनाउँदै घर लिलाम, बिएमकै भुमिका शंकास्पद!

फलोअल/काठमाडौँ । अन्याय पूर्ण रुपमा सर्वसाधारण घर लिलाम एनएमबि बैंकले लिलाम गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा गरेको घरको विषयमा नयाँ तथ्य बाहिर आएको छ । शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा...


रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आसन्न फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनको लागि मन्त्री खरेलले राजिनामा दिएका हुुन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री...


शान्ति र सुशासनको लागि सबै समुदायबिच एकता जरुरीः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबिच एकता अपरिहार्य भएको बताएकी छन् । सोनाम लोछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत विभिन्न सङ्घ संस्थाहरूले सोमबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तामाङ सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी...


दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौं । विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई पोखराबाट पक्राउ परेका हुन् । उनले निर्वाचन आयोगले नेपाली कांग्रेसमा गगन थापा पक्षलाई आधिकारिता दिदा ५२ करोड घुस लिएको बताएका थिए । नागरिक बचाउ महाअभियानका संयोजक समेत...


झापा–५ मा चुनाव लड्न बालेन शाहले पाए टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आसन्न प्रतिनिधि सभाको चुनावको लागि झापा क्षेत्र नम्बर ५ को लागि टिकट पाएका छन् । रास्वपाका सभापति रबि लामिछानेले सोमबार जनकपुरमा बालेनलाई सो टिकप दिएका हुन् ।...


संघीयतामाथि भ्रम नफैलाऔँ, प्रदेशलाई अझ बलियो बनाउँछौं: बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयतालाई अझै बलियो बनाइने बताएका छन्। उनले सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पार्टीको प्रदेश र सङ्घीयतासम्बन्धी धारणा स्पष्ट पारेका हुन्। रास्वपाको...


पुँजी बजारको विकास र विस्तारका लागि एमालेसँग लगानीकर्ताको संवाद, ओली-अग्रवाल एउटै मञ्चमा

काठमाडौँ । शेयर बजारको विकास, विस्तार र भविष्यको दिशाबारे शेयर लगानीकर्ताले नेकपा एमालेसँग छलफल गर्ने भएका छन् । चर्चित शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त उपस्थितिमा माघ १० गते एमाले पार्टी...


चित्लाङ एफसीको इन्स्योरेन्स पार्टनरमा प्रभु महालक्ष्मी लाइफ नियुक्त

काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच आइतबार प्रायोजन सम्झौता भएको छ । एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका लागि छनोट चित्लाङ एफसीले प्रभु लाइफलाई इन्स्योरेन्स पार्टनरका रूपमा आबद्ध गरेको हो ।...


‘क्यामेरा, ब्याट्री र प्रदर्शन’ सबैमा धमाका: रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौँ । साओमीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन सिरिज रेड्मी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ ।  उत्कृष्ट फिचर रहेका यस सिरिजअन्तर्गत रेड्मी नोट १५ फोरजी, रेड्मी नोट १५ फाइभजी, रेड्मी नोट १५ प्रो फाइभजी र रेड्मी नोट १५ प्रो...


१० शाखा कार्यालय समायोजन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ साल बैसाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको...


अधिवक्ता स्वागत नेपाल राप्रपा प्रवेश, झापा–२ बाट चुनाव लड्ने

काठमाडौं । अधिवक्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा स्वागत गरेका हुन् । उनी झापा २ बाट चुनाव लड्ने तयारीमा छन् । २०७९ सालमा स्वतन्त्रबाट लडेर दोस्रो बनेका थिए । ...


शिखर पावरको आईपीओ भोलिदेखि खुल्दै, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले भोलि अर्थात् माघ ६ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले भोलिदेखि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल...


नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ६७ जनाको सरुवा गरिएको हो। आइतबार प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार यो सरुवा गरेको जनाएको छ। यो सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान...


नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालीम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सभापतित्वमा एमडीआरटी सम्मान तथा तालीम कार्यक्रम सम्पन्न गरेको छ। अभिकर्ताहरूको अन्तराष्ट्रिय फोरम एमडीआरटीले...


पाथीभरा घोटालाको छानविन नगरे पूर्वी १४ जिल्लामा ठूला दललाई चुनावमा निषेध

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनको माहोल बढ्दै जाँदा पूर्वका १४ जिल्लामा मुक्कुम्लुङ (पाथीभरा) बचाउको लहर चलेको छ । कोशी प्रदेशका १४ जिल्लामा मुक्कुम्लुङ अर्थात् पाथीभरामा भएको घोटालाबारे तत्काल छानविन अघि नबढाइए चुनावमा मुख्य राजनीतिक दलहरूलाई निषेध गर्ने तयारी...


एसवाई प्यानलमा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । शेयर बजारमा तहल्का पिटीरहेको एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको पुस ३० गते सम्पन्न साधारण सभाले नयाँ संचालक समिति चयन गरेको हो । कम्पनीमा संस्थापक शेयरधनी समूहबाट Hong Youngdon, Choi Dong...


कर्जा असुली संकटले गैरबैंकिङ सम्पत्तिमा फस्दै बैंकहरू: वर्षदिनमा ११ अर्बले बढ्यो, कुनको कति ?

काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले गरेको आक्रामक कर्जा विस्तारको असर अहिले गैरबैंकिङ सम्पत्तिको तीव्र वृद्धिका रूपमा देखिन थालेको छ । कर्जा प्रवाह अपेक्षाअनुसार उत्पादनशील क्षेत्रमा नजाँदा र जोखिम व्यवस्थापन कमजोर हुँदा वित्तीय प्रणालीमै दबाब बढ्दै गएको...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज एकैदिन तोलामा चार हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार...


जेन–जी मन्त्री बब्लु गुप्ताले दिए राजिनामा, रास्वपाबाट चुनाव लड्ने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएपछि उनले पदबाट राजिनामा दिएका हुन् । उनी काठमाडौं महानगरका तत्कालिन प्रमुख बालेन शाहको कोटाबाट रास्वपा निकट भएका थिए ।...


खोला–नदी किनारको २० मिटर विवादमा सर्वोच्चको यू-टर्न

काठमाडौँ । सर्वोच्च अदालतले नदी तथा खोला किनारमा मन्त्रिपरिषद्ले तोकेको मापदण्डभन्दा बाहिर थप २० मिटर क्षेत्र खाली गर्नुपर्ने भनी दिइएको पूर्व आदेशलाई बदर गरेको छ। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि अर्को संयुक्त इजलासबाट...