रास्वपाका सांसद गणेश पौडेलमाथि मसी प्रहार
काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का सांसद गणेश पौडेलमाथि बिहीबार राति कालो मसी फ्याकेर दुर्व्यवहार गरिएको छ। गढीमाई नगरपालिका(७, पर्सामा आयोजना गरिएको स्थानीय कार्यक्रम सकेर फर्किने क्रममा उनीमाथि ‘मधेश मुक्ति अभियान’का कार्यकर्ताहरूले कालो मसी दलेका हुन्। स्थानीय...
खर्बको सिमेन्ट निर्यातको सपना, अर्बमै सीमित उद्योग: वर्षदिनमा भारतलाई २ अर्ब ८३ करोडको मात्रै बिक्री
काठमाडौँ । पर्याप्त उत्पादन क्षमता, भारतमा बढ्दो माग र वार्षिक सय अर्ब रुपैयाँभन्दा बढीको निर्यात सम्भावना हुँदाहुँदै पनि नेपालको सिमेन्ट उद्योग अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। उल्टै गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट तथा क्लिंकर निर्यातमा गिरावट देखिएको...
मकालु वाइन इण्डष्ट्रिजले १० लाख कित्ता आईपीओ जारी गर्ने
काठमाडौं । मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साउन २३ गते शनिबार सोल्टी वेस्टेण्ड इटहरीमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ। विशेष साधारणसभामा जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन...
वैदेशिक रोजगार बीमालाई श्रमिकमैत्री बनाउने सरकारको तयारी
काठमाडौं । सरकारले वैदेशिक रोजगार बीमालाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने तयारी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि...
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
नेपाल पुनर्बीमा कम्पनी झण्डै ६ अर्ब घाटामा, वित्तीय अवस्था धराशायी बन्दै
काठमाडौं । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार अघिल्लो आव चैत मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा कम्पनी ठूलो घाटामा पुगेको हो । अघिल्लो आवको चैत...
मितेरी डेभलपमेन्ट बैंकको नाफा १४ करोड: अधिकांश सूचकमा सुधार, लाभांश क्षमता कति ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १४ करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड ९५ लाख ७७ हजार रुपैयाँ खुद...
अनलाइन बेटिङ र अवैधानिक वित्तीय कारोबार गर्ने २ लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट तथा मोबाइल एप बन्द गरेको छ। सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि...
बीमा प्राधिकरणको पत्रको आधारमा ट्रष्ट इन्स्योरेन्स ब्रोकरका सरिया पक्राउ
काठमाडौं। ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिसँग बीमा ऐन उल्लंघन प्रकरणमा मृदुला सरिया पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा बिहीबार काठमाडौंको सानो गौचरणबाट मृदुलालाई पक्राउ गरेको हो । प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर...
प्रधानमन्त्रीले आज निर्यात उद्यमीसँग छलफल गर्ने
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज देशका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने भएका छन् । केही दिनदेखि अर्थतन्त्रको विकास र समृद्धिका लागि भन्दै फरक फरक उद्योगी व्यवसायीहरुसँग सरकारको नेतृत्व गरिरहेका बालेन शाह आफै प्रत्यक्ष सहभागी...
इनड्राइभको ‘ड्रिम इट. डु इट.’ पहल: ६ नेपाली कन्टेन्ट क्रिएटरले पाए आर्थिक सहयोग
काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी क्रिएटरहरूले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ...
एक वर्षमा ४८ अर्बका स्मार्टफोन नेपाल भित्रिए
काठमाडौं । नेपालमा स्मार्टफोनको आयात निरन्तर उच्च दरमा कायम रहँदा गत आर्थिक वर्षमा मात्रै चीन र भारतबाट करिब २२ लाख ५४ हजार थान स्मार्टफोन भित्रिएका छन्। भन्सार विभागको तथ्याङ्कअनुसार यी दुई देशबाट आयात भएका स्मार्टफोनको कुल भन्सार मूल्य करिब...
व्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघ्यो, आयातको रफ्तार अझै तीव्र
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको असार मसान्तसम्म कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५...
टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘अरबिटर’ नेपालमा, एकपटक चार्जमा १५८ किमिसम्म गुड्ने
काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ‘टीभीएस अरबिटर’ सार्वजनिक गरेको छ । सहरी यात्रालाई लक्षित गरी ल्याइएको यो स्कुटरले एकपटक पूर्ण चार्जमा १५८ किलोमिटरसम्म (आईडीसी) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार स्कुटरमा ३.१...
बागमती फनपार्क निर्माणमा ३९ करोड भ्रष्टाचार, पूर्व प्रदेशमन्त्री सहित सात जनामाथि मुद्दा
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन बागमती फनपार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरणको ठेक्का प्रक्रियामा व्यापक भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, पूर्वसचिव, नगर प्रमुखसहित सात जनामाथि मुद्दा चलाएको छ । आयोगका अनुसार बागमती नगरपालिकाले आर्थिक वर्ष...
५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्यः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ हजार अमेरिकी डलरभन्दा बढी नगद विदेशी मुद्रा ल्याउँदा भन्सार घोषणा अनिवार्य गर्नुपर्ने बताएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम यसअघि जारी गरिएका व्यवस्थालाई...
खर्च नियन्त्रणको प्रयासबीच वाणिज्य बैंकहरूको कार्यालय सञ्चालनमा साढे ३३ अर्ब खर्च, कुनको कति ?
काठमाडौँ । ११ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा ३३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्ममा मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा ३३ अर्ब ४४ करोड ३ लाख रुपैयाँ...
कथा वाचिकाको चरित्र हत्या गरेको आरोपमा वेदिका केसी पक्राउ
काठमाडौं । चर्चित कथावाचिका प्रेमा नेपाल (राधिका दासी) को चरित्र हत्या गरेको आरोपमा वेदिका केसी पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय साइबल ब्यूरोले उनलाई पक्राउ गरेको हो । उनले पछिल्लो समय चर्चित कथावाचिका राधिका दासीको विरुद्धमा सामाजिक सञ्जाल मार्फत्...
नेपालमै अन्तर्राष्ट्रिय अर्ग्यानिक प्रमाणीकरण एजेन्सी स्थापना गर्न वालेन्द्र शाहको निर्देशन
काठमाडौँ । वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुलाई उहाँले आज छलफलका लागि बोलाएका थिए...
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । “करदातालाई दपेटेर होइन, खुसी पारेर...




















