आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन आज स्थिर रहदा चाँदी भने सामान्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ...


एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई उक्त जिम्मेवारी दिएको हो । प्रधानले गोपनीयताको सपथ ग्रहण गर्दै औपचारिक रूपमा पदबहाली गरेका छन्...


आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल सञ्चालन

काठमाडौँ । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक...


बन्दा र काउली १० रुपैयाँमा फालाफाल, नेपाली बजारमा यस्तो छ आजको तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २० गतेका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिले प्रस्तुत तरकारी र फलफूलहरूको प्रतिकेजी अधिकतम थोक मूल्य निर्धारण गरेको हो। जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) ६०,...


यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (माघ २० गते) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२८ रुपैयाँ र बिक्रीदर १३८.८८ रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार एक यूरोको खरिददर...


आरम्भ चौतारी लघुवित्तद्वारा विभिन्न पदमा ठूलो संख्याले कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले आइतबार एक सूचना प्रकाशित गर्दै सहायकदेखि अधिकृत सम्मको पदमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर,...


सानिमा रिलायन्स लाइफको एमडिआरटी सम्मान सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले एमडिआरटी लक्ष्य पुरा गरेका उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान तथा पुनर्तागजी तालिम सम्पन्न गरेको छ । कार्यक्रममा सानिमा रिलायन्स लाइफबाट एमडिआरटी, सिओटी र टिओटी भएकाहरुलाई सम्मानित गरिएको थियो । गत शुक्रबार राजधानी काठमाडौंको चन्द्रागिरी हिल्समा...


फागुन ८ गतेदेखि ५० करोड ३० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने नेको इन्स्योरेन्सको निर्णय

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य १...


प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा...


एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बिक्रि खुल्ला, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?

एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३।२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५।९१ कित्ता सेयर रहेको छ । यस लिलामीमा लगानीकर्ताले...


मुद्दा चाँडै टुंग्याएर बीमा प्राधिकरण फर्कने सुर्य सिलवालको प्रयास असफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवाल यदि अख्तियारको फन्दामा नपरेको भएपनि उनको पदावधी गत शुक्रबार  माघ १८ गतेदेखि सकिने थियो । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्वनमा...


प्राइम बैंकको पार्किङमा एक जना व्यक्ति मृत अवस्थामा फेला

काठमाडौं । प्राइम बैंकको पार्किङमा महानगरपालिका–१६, बालाजु बाइपासमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, हालसम्म...


कोरम नपुगेर स्थगित भएको जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा माघ २४ गते बोलाएको छ । यसअघि माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारण सभा गणपूरक संख्या ९कोरम० नपुगेपछि स्थगित भएको थियो । सोही सभा पुनः बस्न लागेको हो । कम्पनीले यसअघि...


एनआइसी एसिया लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि नाफामा देखिएन असर, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । दोस्रो त्रैमासमा एनआइसी एसिया लघुवित्तको खुद नाफा २८१।०१ प्रतिशतले बढेर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने...


गार्डियन माइक्रो लाइफको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । शेयर पर्नेहरुको खातामा सिडीएससीले शुक्रबार साँझ शेयर पठाएको हो । शेयरधनीको खातामा शेयरमा आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सूचीकृत भएपछि लगानीकर्ताले यी...


बीमा प्राधिकरण अध्यक्ष पदको सर्टलिष्टमा को-को पर्लान ?

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अघि बढि बसेको छ । कूल १२ जना आवेदक मध्येबाट छनौट समितिले पाँच जनाको नाम सर्टलिष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । यद्यपि छनौट समितिले १२ जना उम्मेदवारबाट...


पेट्रोलको मूल्य वृद्धि, शनिबार बिहान १ बजेदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगमका अनुसार पेट्रोल प्रति लिटर २ रुपैयाँ र मट्टिलेतरडिजल प्रति लिटर ४ रुपैयाँले मूल्य बढेको हो । त्यस्तै आन्तरिक हवाई इन्धन प्रति लिटर ६ रुपैयाँ र अन्तराष्ट्रिय...


सहकारी सम्बन्धी केही ऐन संशोधन गर्न सरकारसँग माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले हालै जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को स्वागत गर्दै यसमा भएका केही बुँदा संशोधन गर्न सरकारसँग माग गरेको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा आज एमाले केन्द्रीय...


क्रेष्ट र नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कतिले दिए आवेदन ?

काठमाडौँ । हाल दुई माइक्रो इन्स्योरेन्सको आइपीओ खुला रहेको छ । कम्पनीहरुले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीलाई आवेदन खुला गरेको हो । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको उक्त आइपीओमा...


क्रिप्टो कारोबारमा संलग्न ७ जना पक्राउ, ठगी रकम ३ अर्ब

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो। उनीहरू विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा कैलाली, बुढानिलकण्ठ, दोलखा, रौतहटका नागरिकहरू तथा भारतको...