खोला–नदी किनारको २० मिटर विवादमा सर्वोच्चको यू-टर्न

काठमाडौँ । सर्वोच्च अदालतले नदी तथा खोला किनारमा मन्त्रिपरिषद्ले तोकेको मापदण्डभन्दा बाहिर थप २० मिटर क्षेत्र खाली गर्नुपर्ने भनी दिइएको पूर्व आदेशलाई बदर गरेको छ। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि अर्को संयुक्त इजलासबाट...


सार्वजनिक खरिदमा लापरबाही गर्ने २० निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही तथा सम्झौताका सर्त उल्लङ्घन गर्ने २० वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत...


सूर्यज्योति लाइफको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाले पारित गरेको १३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बूक क्लोज...


तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको पुस २३ गते सम्पन्न २९ औं वार्षिक साधारणसभाले पारित गरेको लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। होटल्सले साधारणसभा तथा लाभांश वितरणका लागि पुस ७ गते बूक क्लोज गरेकाले पुस ६ गतेसम्म...


आज अधिकांश तरकारीको भाउ घट्यो, कुनको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिजोको तुलनामा आज अधिकांश हरियो तरकारीको भाउ घटेको छ। समितिका अनुसार आज गालभेंडा, बन्दा, तराई काउली, मटरकोशा, घिउ सिमी, टाटे सिमी, तीते करेला, लौका, भिण्डी, कन्य च्याउ सेलरी आदिको...


कामना सेवा विकास बैंकले ६ महीनामा कमायो ३९ करोड नाफा, अन्य सूचक कस्तो?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण आजै सार्वजनिक गरेको छ। जस अनुसार बैंकले ६ महीनामा ३९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आवको पुस मसान्तसम्म...


आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायको प्रमुख तथा नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन मनाइँने सोनाम ल्होसार पर्व आज श्रद्धा र उत्साहका साथ मनाइँदैछ। आजका दिन गुम्बा तथा विहारमा विशेष पूजा, प्रार्थना र धार्मिक अनुष्ठान गरिन्छ। परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य,...


सूर्यज्योति लाइफको ११ लाख कित्ता शेयर बेचेर बाहिरिंदै ४ शेयरधनी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार जना संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। संस्थापक शेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३...


आइएमई लाइफ इन्स्योरेन्सद्वारा सन् २०२६ का एमडीआरटी छनौट अभिकर्ता सम्मानित

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स ले सन् २०२६ का लागि मिलियन डलर राउन्ड टेबल एमडीआरटी सदस्यता हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मानित गरेको छ। काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्ट मा आयोजित भव्य समारोहमा १ जना सीओटी र ७४ जना...


८ लाख २० हजारले पाउने सोलु हाइड्रोपावरको आईपीओमा कतिले दिए आवेदन ?

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आइतबार अन्तिम दिनसम्ममा ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँका...


धादिङ र गोरखामा निर्माण हुने देशकै ठूलो जलाशय आयोजना बूढीगण्डकीको लगानी मोडालिटी स्वीकृत

काठमाडौँ ।  धादिङ र गोरखामा निर्माण प्रस्तावित बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउन मन्त्रिपरिषद्ले यसको वित्तीय तथा लगानी मोडालिटी स्वीकृत गरेको छ। सरकारको स्वामित्वमा रहने यस बहुप्रतिक्षित आयोजनाको प्रवर्द्धक कम्पनी बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० प्रतिशत र नेपाल...


सरकार र प्रसाईंबीच सहमतिः एक लाख ऋण मिनाहदेखि कालोसूची फुकुवासम्म (पूर्णपाठ)

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच ऋण मिनाहदेखि कर्मचारी तलब वृद्धि गर्ने सम्बन्धी सम्झौता भएको छ । माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र महाअभियानका संयोजक...


फर्जी बिल पेश गरी बाख्रा पालन अनुदान रकम हिनामिना गर्ने प्रअसहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाख्रा पालन अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको...


आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने, नयाँ योजनादेखि कार्यक्रम घोषणामा रोक

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा ल्याउन लागिएको आयोगले जनाएको छ। उम्मेदवारी मनोनयनको...


सुशासनदेखि उद्योगसम्मः आर्थिक एजेण्डामा राष्ट्रिय सहमति खोज्दै उद्योग परिसंघ

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरेको छ । दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषय बारे परिसंघकोतर्फबाट सुझाव दिन आज आइतबार पत्रकार सम्मेलन गरी सुझावहरु सार्वजनिक गर्दै यस्तो आग्रह गरिएको...


सुनसरी ट्रक दुर्घटनामा मृतकलाई ११ लाख क्षतिपूर्ति दिने निर्णयविरुद्ध ट्रक यातायात व्यवसायी महासंघको आपत्ति

काठमाडौँ । सुनसरीको बर्जु गाउँपालिका–१ मा भएको ट्रक दुर्घटनापछि मृतक परिवारलाई प्रति व्यक्ति ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रशासनिक निर्णयप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ। महासंघले उक्त निर्णय प्रचलित सवारी तथा यातायात व्यवस्था ऐनको...


काठमाडौं महानगरपालिकाको बागडोर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । महानगर प्रमुखको पदबाट बालेन साहले राजीनामा दिएपछि कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा...


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिए राजीनामा

काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उनले आज महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४...


इप्पानको २६औं वार्षिकोत्सवः निजी क्षेत्रको लगानीले उज्यालो नेपाल, ऊर्जा आत्मनिर्भरतातर्फ दृढ यात्रा

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था. नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्। उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै...


चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो शेयरमूल्य ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका २२४ वटा कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...