करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । “करदातालाई दपेटेर होइन, खुसी पारेर...
नबिल बैंकलाई एकैपटक तीन अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो ।...
बिहिबार कुन कुन कम्पनीको शेयर मूल्य बढ्यो सर्वाधिक ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१७ अकंले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको १ करोड ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ६१ लाख रुपैलयाँको कारोबार भएको हो । आज १५३...
शेयर बजारमा उत्साहः फर्किरहेको छ लगानीकर्ताको लगानी, बुल आउने के छ आधार ?
काठमाडौँ । हिजो सामान्य अंकले करेक्सन भएको सेयर बजार आज भने पुनः सुधारतर्फ फर्किएको छ । अघिल्लो कारोबार दिनको स्वाभाविक करेक्सनपछि बजारमा सकारात्मक माहोल देखिएको हो । पछिल्लो समय नयाँ लगानीकर्ताको बजार प्रवेश बढ्दै जाँदा कारोबारमा समेत उत्साह देखिन...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा कायम भएको छ। आज ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत कम्पनी,...
नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको हो। नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दिपक...
राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री वाग्ले आन्तरिक राजस्व विभागमा
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् । बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले...
लहानका कर अधिकृत ५ लाख घुस सहित रंगेहात पक्राउ
काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुस सहित रंगेहात पक्राउ गरेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरबाटै घुस सहित रंगेहात पक्राउ गरेको हो। उनले सिरहा...
रास्वपाका सभापति रवि लामिछाने बेइजिङ जाने तयारीमा
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। साउन महिनाको करिब अन्तिम साता लामिछाने सहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने तयारीमा जुटेको हो। भ्रमणका क्रममा चीनका विदेशमन्त्री र पार्टीका उच्च...
पीपीए भएका जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो, मापदण्डका आधारमा निर्णय हुने
काठमाडौं । सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) भएका तर विभिन्न कारणले समयमै सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको वास्तविक अवस्था मूल्याङ्कन गरी आरसीओडी थप गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रमा...
स्थानीय तहमा भूमि बैंक सञ्चालन प्रक्रिया अघि बढ्यो, बाँझो जग्गा उत्पादनमा ल्याइने
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले सूचना जारी गर्दै भूमि उपयोग ऐन,...
सहुलियतपूर्ण कर्जाको नयाँ ब्याज अनुदान कार्यविधि लागू
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा दिँदै आएको ब्याज अनुदान प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाउन सम्बन्धित कार्यविधिमा संशोधन गरेको छ। अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गरी लागू गरेको हो। संशोधित कार्यविधि...
विद्युत् लाइन छोएर दुवै हात गुमाएका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका एक बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय...
डिम्याट र मेरो सेयरमा एनआईसी एसिया क्यापिटलको आकर्षक योजना, लाइफटाइम नवीकरणको अवसर
काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि डिम्याट र मेरो सेयर सेवामा विभिन्न छुट तथा विशेष अफर सार्वजनिक गरेको छ। क्यापिटलले निक्षेप सदस्य सेवाअन्तर्गत ग्राहकलाई निःशुल्क डिम्याट खाता, विद्यार्थी लक्षित विशेष योजना तथा सीमित अवधिका लागि...
नेपाली बजारमा सिएट टायरको दबदबा, एसटीसी अटोद्वारा ११ महिनामै १ अर्ब २० करोडको व्यापार
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीको एसटीसी अटो प्राइभेटले ११ महिनामा नै एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/०८२ को जेठ मसान्तसम्ममा एक अर्ब १९ करोड ७० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको हो ।...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने...
बाँदर नियन्त्रणका लागि स्पष्ट कार्ययोजना तयार पार्न मन्त्री चौधरीको निर्देशन
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) लाई बाँदर नियन्त्रणका लागि स्पष्ट कार्ययोजना तयार पार्न निर्देशन दिएकी छन् । टास्क फोर्सले मन्त्री चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारिएको अन्तरिम...
ब्याज आम्दानी घट्दा निफ्राको नाफा ९८ करोड ७३ लाख रुपैयाँमा सीमित, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले कम हो। अघिल्लो वर्ष बैंकले...
अर्ग्यानिक कृषि प्रवर्द्धनबारे वालेन्द्र शाहले व्यवसायीसँग आज छलफल गर्ने
काठमाडौं । वालेन्द्र शाहले अर्ग्यानिक कृषि तथा व्यवसाय प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग आज छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा,...
आईपीओ निष्काशन गर्ने तयारीमा ह्याम्स अस्पताल
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले आईपीओ निष्काशनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ । अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो...




















