नेशनल लाइफको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो । सभाले हाल...


हिमालयन रि र नेपाल लाइफ शेयर बजारमा उत्कृष्ट बन्दै, बजार पुँजीकरणमा एनटीसी अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । हिमालयन रि र नेपाल लाइफ इन्स्योरेन्सको सेयर बजारमा पुँजीकरण उकालो लागेको छ। ठूलो पुँजीकरणका आधारमा यी दुई कम्पनी असारको तुलनामा साउनमा माथि उक्लिएका छन् । असार मसान्तसम्म आठौं स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्स साउन मसान्तसम्म भने पाँचौं स्थानमा...


प्रोगेशिभ फाइनान्सको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २२ हजार ५३६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् । ३५ दिनभित्र...


नेपाली सेनाले अधिकृत क्याडेटमा खुलायो भर्ना, २८० जना माग

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डाले २८० जनाबाट अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो । सेनाले खुलाबाट १४७ जना, शारीरिक रूपमा अशक्त र कर्तव्य पालनाको सिलसिलामा...


विजय लघुवित्तको ६४ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६४ हजार ३०८ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ५८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५८ हजार ६६४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै...


प्रभु महालक्ष्मी लाइफको झण्डै दुई लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...


बीमा कम्पनीहरुको व्यवसायमा ८ प्रतिशतले वृद्धि

काठमाडौं । गत बर्षको तुलनामा बीमा कम्पनीहरुको व्यवसाय ८। ३४ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको चौथो त्रैमासको १ खर्ब ९७ अर्बरुपैयाँ बीमा व्यवसाय भित्र्याएका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब...


नेशनल फण्डको अवितरित हकप्रद बिक्री प्रक्रिया रद्द

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित हकप्रद शेयरको बिक्री प्रक्रिया रद्द गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भनेको ११ लाख ७२ हजार कित्ता शेयरको बिक्री प्रक्रिया रद्द गरेको हो । कम्पनीले...


प्रभु महालक्ष्मी लाइफको २७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी सुयोग श्रेष्ठको नाममा रहेको २७ हजार ४५० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् ।...


धितोपत्र बोर्डमा कर्मचारी माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । बोर्डले विभिन्न पदका लागि ६ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक बरिष्ठ सहायक र सहायक पदको प्रशासन समूहतर्फ खुला तथा समावेशी कोटामा आवेदन...


नेशनल लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिँदै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधराणसभा आज भदौ ७ गते बस्दैछ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।...


मानुषी लघुवित्तको ‘लक इन’ आज सकिँदै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि आज भदौ ७ गते सकिँदैछ । यस दिन कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’...


सलिको र अटोमोटिभ व्यावसायी एसोसिएसनबीच बीमा सम्झौता

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र अटोमोटिभ व्यावसायिहरुको साझा संस्था नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसन बिच बीमा सम्झौता भएको छ । आज सलिको इन्स्योरेन्सको कार्यालयमा बसि सलिको इन्स्योरेन्सका तर्फबाट कार्यकारी प्रमुख चन्की क्षेत्री सहित सम्भु बसौला र नेपाल अटोमोटिभ...


नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च, तीनवटा मोडलको कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च भएको छ। नामी इ १ देखि ३ सम्मको मोडहरु आज पत्रकार सम्मेलन गर्दै होटल सोल्टिमा सार्वजनिक गरेको हो । नामी इ १ को मूल्य नेपाली बजारमा २९ लाख ९९...


एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक ९एडिबी०ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारीरणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका ह्ुन् । सन् २०२५ देखि २०२९ सम्म...


हिमालयन लाइफका मोती बञ्जाडेले एक घण्टामा ११ लाखको प्रिमियम संकलन गर्दै राखे नयाँ रेकर्ड

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाची शाखाका मोती बन्जाडेले एक घण्टामा ११ लाख रुपैयाँ माथि बीमाशुल्क संकलन गरी रेकर्ड ब्रेक गरेका छन्। अर्घाखाची शाखाका बन्जाडेले एक घण्टाको अवधिमा प्रथम बीमाशुल्क मार्फत ११ लाख रुपैयाँ संकलन गर्दै नयाँ रेकर्ड...


सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । आज मन्त्रिपरिषद बसेको बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय...


धितोपत्र र आर्थिक विधेयक प्रतिनिधिसभामा पेश, प्रेम सुवालको विरोधको सूचनालाई बहुमतले अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । सभाको बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ पेस गरेका हुन् । त्यसअघि बैठकले ती...


स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागु गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए। बोर्डले परिमार्जन गरिएको...