जीवन र निर्जीवन बीमा कम्पनीहरुको ईपीएस र एलटीपीलाई दाजेर हेर्दाः कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल १२ वटा जीवन र १२ वटा निर्जीवन गरी २४ वटा बीमा कम्पनीहरु सूचीकृत रहेका छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले...
एक वर्षमा लमजुङमा थपिए दुई सय १८ उद्योग
काठमाडौं । लमजुङम एक वर्षको अवधिका दुई सय १८ वटा नयाँ घरेलु उद्योग थपिएका छन् । पर्यटन तथा साना उद्योग विकास कार्यालयमा आर्थिक वर्ष २०८०–८१ को साउनबाट असार मसान्तसम्ममा नयाँ घरेलु उद्योग दर्ता भएका हुन् । यस अवधिमा चार...
धितोपत्र बोर्डको सञ्चालकका लागि महासंघबाट अवस्थी सिफारिस
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन् । सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक...
वैदेशिक रोजगारमा रहेका नेपाली कामदार शेयर बजारप्रति आकर्षित
काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरू नेपाली शेयर बजारप्रति आकर्षित भएका छन् । सरकारले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई पब्लिक कम्पनीको आईपीओमा प्राथमिकता दिएपछि नेपाली कामदार शेयर बजारप्रति आकर्षित भएका हुन् । उनीहरूमध्ये अधिकांश दोस्रो बजारको कारोबारमा सक्रिय...
१४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए १३ अर्ब, ६ कम्पनीको घट्यो ? (सूचीसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आधा बीमा कम्पनीहरूको अभिकर्ता कमिशन घटेको चौथो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । बीमा कम्पनीले अभिकर्ताहरूलाई बर्षभरि गरेको व्यवसायको आधारमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको प्रावधान अनुसार कमिशन...
५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण
काठमाडौँ । नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रुपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । १८ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण विद्युत पुर्याउन...
सार्वजनिक ऋणको भार बढ्दै गयो, विकासका लागि स्रोतको जोहो गर्नेकुरा चुनौतिपूर्ण छः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि श्रोतको जोहो गर्नेकुरा चुनौतिपूर्ण बनेको बताएका छन् । विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हन्...
बजारमा आएको रौनकले राज्यलाई प्राप्त हुने राजस्वमा उछाल, साउन महिनामा मात्रै संकलन गर्यो ४ अर्ब २३ करोड
काठमाडौँ । पुँजी बजारबाट राज्यले प्राप्त गर्ने राजस्वमा उच्च वृद्धि भएको छ । संसदका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेसको नयाँ सत्ता समीकरणपछि बजारमा आएको हरियालीले राज्यलाई प्राप्त हुने राजस्व ह्वातै बढेको हो । चालू आर्थिक वर्ष...
आगामी बर्ष उच्च लाभांश क्षमता दिन सक्ने उत्कृष्ट पाँच लघुवित्तहरु कुन-कुन हुन् ?
काठमाडौं । लगातार उचाइतर्फ लागिरहेको सेयर बजारमा कुनै दिन सामान्य ’करेक्सन’ देखिए पनि अब नयाँ बिन्दु भेट्ने बाटो पछाईरहेको देखिन्छ । पछिल्लो समय काराबोर रकम लगातार उल्लेख्य रुपमा बढिरहेको छ। अहिलेको बजार ट्रेण्ड हेर्दा २०७८ भदौ २ गते कीर्तिमान...
लाभांश प्रस्तावसहित आह्वान गरिएको नेशनल लाइफको वार्षिक साधारण सभा शुक्रबार बस्दै
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ३६औं साधारण सभा यही भदौ महिनाको ७ गते (शुक्रबार) लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेको लागि आह्वान गरेको हो ।...
अर्थ मन्त्रालयको प्रतिनिधि बिना नै बीमा प्राधिकरणको बजेट पास, संस्थागत सुशासनको धज्जी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तालुकदार मन्त्रालय अर्थको मन्जुरी बिना नै चालु आवको बजेट पास गरेको खुलेको छ । गत जेठको दोस्रो साता भक्तपुरको धुलिखेलमा आयोजित रात्रीभोज सहितको मिटिङमा बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले आव २०८१।०८२ को बजेट पास...
घोराही सिमेन्टको ब्यवसाय निरन्तर खुम्चिंदै, वित्तीय अवस्था धरापमा रहेको कम्पनीमा फस्दै लगानीकर्ता
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको व्यापार निरन्तर खुम्चिदै गएको छ । आम सर्वसाधारणलाई गत असारमा सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले साधारण शेयर आईपीओ निष्कासन गरेको घोराहीको ब्यवसायमा निरन्तर...
नेपाली नागरिकहरुलाई विदेशमा कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध
काठमाडौं । कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा विदेशमा लगानी गर्न प्रतिवन्ध लगाउने ऐन, २०२१...
मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार...
मानुषी लघुवित्तको ‘लक इन’ भदौ ७ गते सकिँदै
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ ७ गतेपछि सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो...
कालीमाटीमा आज कति छ तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ ४ गतेका लागि मूल्य निर्धारण गरेको छ । सोका अनुसार आज लाम्चो भन्टा, तीते करेला, चिचिण्डो, भिण्डी र इस्कुस रू. ३० प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ । यस दिन...
आज गाईजात्रा पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ ४ गते एक अमेरिकी डलरको खरीद मूल्य १३३ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ५० पैसा तोकिएको छ । यस दिन राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरीद भाउ ३०...
सन्दीप बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडरमा नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल...
१८औं राष्ट्रिय सूचना दिवस भव्य रुपमा सम्पन्न
काठमाडौँ । १८ औं राष्ट्रिय सूचना दिवस आज देश भव्यताका मनार्ईएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो । आज काठमाडौँमा आयोजिक एक कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय...




















