नेपालमा तपस्या गरेर सिद्ध भएका पाइलट बाबाको निधन

काठमाडौं । नेपालको भूमिमा तपस्या गरेर सिद्ध कहलिएका भारतका चर्चित सन्त ‘पाइलट बाबा’को ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको छ । पाइलट बाबाको जन्म भारतको विहार राज्यस्थित सासाराम भन्ने स्थानमा सन् १९३८ मा भएको थियो...


आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जिएमइको मर्जर पछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । आइएमई ग्रुपले प्रवर्द्धन...


फस्टाउँदै होटेल व्यवसायः सूचीकृत ६ कम्पनीको मुनाफा ३० प्रतिशतले बढ्यो, कुन सूचकमा को अब्बल ?

काठमाडौँ । आर्थिक शिथिलताले थला परेको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्किएसँगै होटेलहरुको नाफामा सुधार आइरहेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेल तथा पर्यटन समूहका सोल्टी, तारागाँउ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक दर्शन र सिटी...


नेपाल दूरसञ्चार प्राधिकरणद्वारा दुई इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो । प्राधिकरणले साउनको अन्तिम साता...


वर्षदिनमा १४ जीवन बीमा कम्पनीहरुको कुल खर्च दुई खर्ब माथी, कुनको कति ?

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले दुई खर्ब भन्दा बढी रुपैयाँ खर्चिएका छन् । कम्पनीले उक्त रकम अभिकर्ता कमिशन, कर्मचारी तलब, व्यवस्थापन, बीमा दावी भुक्तानी, विभिन्न प्रचार–प्रसार तथा कर्मचारी र अभिकर्ताहरुलाई प्रदान गरिने विभिन्न तालिम तथा गोष्ठी...


मातृभूमि लघुवित्तको सीइओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओको जिम्मेवारी दिएको हो । पाल्पा घर भएका शर्मालाई भदौ ५...


डोटी जिल्लाको पश्चिम सेती जलविद्युत आयोजनाको डीपीआर बनाउन बोलपत्र आह्वान

काठमाडौँ । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस...


बुधबार सुन हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा हालसम्मकै उच्च बन्न पुगेको हो । बुधबार सुन तोलामा ८०० रुपैयाँले बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको...


सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेको योजना व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले स्किम–३ का लागि कर सहित ७ प्रतिशत लाभांश घोषणा...


अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । उक्त स्थानमा आएको बाढी पहिरोका कारण...


सस्तियो काउली र च्याउ, कति छ कालीमाटीमा मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भदौ ५ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज स्थानीय काउली १० रुपैयाँले घटेर ८० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ । यस दिन च्याउ किलोमै २० रुपैयाँले...


प्रतिकित्ता ४५० रुपैयाँमा नेपाल रिको शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विशाल ग्रूप लिमिटेडको स्वामित्वमा रहेको ७ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन्...


अमेरिकी डलरको भाउ घट्यो, कति छ आज विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज अमेरिकी डलरको भाउ १२ पैसाले घटेर खरीद मूल्य १३३ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ३८ पैसा कायम...


नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर बनाउन ऋण दिने

काठमाडौँ । नबिल बैंकले सहज र सरल तरिकाले घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको हो । बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने छ । ‘नबिल ढुक्क...


इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थामा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार एक सूचना जारी गर्दै कार्यालय उप–सहायक (तेस्रो तह) मा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्लस टु तह उत्तिर्ण गरेको, १८...


संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौंः देउवा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले...


पहिरोका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौँ । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् भने दुई सय ४४ सडक खण्ड एकतर्फी...


टिकटक माथिको प्रतिबन्ध हट्न लागेको हो ?

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ। टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन लागेको हो । आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा...


गत बर्षमा सर्वाधिक शेयर कारोबार हुने कम्पनी हिमालयन रिइन्स्योरेन्स, टप टेनमा कम्पनी कुन कुन ?

काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनी बन्न सफल भएको छ।नेप्सेका अनुसार गत आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्सको १८ अर्ब २१ करोड रूपैयाँभन्दा बढीको २ करोड ८८ लाख २७ हजार कित्ता शेयर कारोबार...


नाडा अटो शोमा ‘केई’ का तीन मोडेल सार्वजनिक हुने

काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने ‘नाडा अटो शो’ मा लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ती...