१८औं राष्ट्रिय सूचना दिवस भव्य रुपमा सम्पन्न

काठमाडौँ । १८ औं राष्ट्रिय सूचना दिवस आज देश भव्यताका मनार्ईएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको हो । आज काठमाडौँमा आयोजिक एक कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय...


निः शुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाका लागि शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरेको छ । मन्त्रालयले कार्ययोजनाको मस्यौदा वेबसाइटमा राख्दै सुझाव माग गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ जारी भएको ६...


प्रविधिले सरकारी कामकाजलाई पारदर्शी बनाउन महत्त्वपूर्ण भुमिका खेल्योः उपराष्ट्रपति यादव

काठमाडौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रविधि प्रवाहका कारण सरकारी कामकाजलाई पारदर्शि बनाउ महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् । १८औं राष्ट्रिय सूचना दिवस विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रलाइ बलियो बनाउन र जनताहरुलाइ उनीहरुको...


सुचना तथा सञ्चार सम्बन्धि धेरै कुरामा सरकार पछाडी परेको छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जतिसुकै कुरा गरेपनी सूचना प्रवाहमा पछाडि नै परेको बताए । १८औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल सरकार जनतालाइ...


के अब शेयर खरिद गर्नु भनेको जुवा खेल्नु हो ?

काठमाडौँ । २०६५ साल भदौं २ गते तत्कालिन नेकपा माओवादी सरकारबाट अर्थमन्त्री बनेका बाबुराम भट्टराईले शेयर बजार जुवा घर भएको अभिब्यक्ति दिए । भट्टराईको अभिब्यक्तिपछि १०७५ बिन्दुमा रहेको नेप्से परिसूचक २९२ बिन्दुमा झर्यो । उनले बजार जुवा घरको संज्ञा...


भारतले थप २५१ मेगावाट विद्युत् खरिद गर्ने, प्रति युनिट बिक्री दर ८ रुपैयाँ ७२ पैसा

काठमाडौँ । नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात...


अम्बे सिमेन्टको व्यापारमा निरन्तर गिरावट, एक वर्षमा ४२ करोड गायब

काठमाडौँ । अम्बे सिमेन्टको व्यापारमा भारी गिरावट देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको ४२ करोड १० लाख रुपैयाँ गायब भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ मा १५ करोड ६० लाख रुपैयाँको मात्र व्यापार गरेको छ ।...


मेरो माइक्रोफाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीमा हाल संस्थापक तर्फ ५९ दशमलव ४० प्रतिशत र सर्वसाधारणतर्फ ४० दशमलव ६० प्रतिशत शेयर स्वामित्व कायम छ । उक्त शेयर स्वामित्व परिवर्तन गरी...


हिम पर्वत हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आइपीओ निष्काशन गर्ने

काठमाडौँ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु...


वर्षदिनमा ७ खर्ब ३४ अर्बको शेयर कारोबार, असारमा मात्र २७ करोड कित्ता किनबेच हुँदा कुन सेक्टरको हिस्सा कति ?

काठमाडौँ । एक वर्षको अवधिमा ७ खर्ब रुपैयाँ माथिको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को तथ्याङ्ग अनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ खर्ब ३४ अर्ब ६८ करोड ४४ लाख...


लघुवित्त कम्पनीहरुको ईपीएस र शेयरमूल्य दाजेर हेर्दा : कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ५० वटा लघुवित्तले गत आर्थिक वर्षको चौथों त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार अधिकांश लघुवित्त कम्पनीहरुको प्रतिशेयरमा उल्लेख्य वृद्धि भएको छ । प्रतिशेयर आम्दानीले कम्पनीको...


छोराको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न १०–१० लाखको जीवन बीमा पोलेसी...


राष्ट्रिय वाणिज्य बैंकले गाडि किन्नका लागि एक करोडसम्म ऋण दिने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले गाडि किन्नका लागि एक करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, छठ र तिहारलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो । अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा) ले आयोजना...


ललितपुरको कुम्भेश्ररमा भएको आगलागी नियन्त्रण

काठमाडौँ । ललितपुरको कुम्भेश्ररस्थित कोदाहालको एक घरमा आज बिहान ९ बजे आललागी भएको छ । ललितपुर महानगरपालिका–१६ कुम्भेश्ररका अजरमान शाक्यको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो। घरको माथिल्लो...


इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना, अन्य के–के छन् धितोपत्र विधेयकका नयाँ व्यवस्था ?

काठमाडौँ । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद प्रतिनिधि सभामा दर्ता भएको छ । विधेयक अनुसार अब धितोपत्र बोर्डले पनि बैंकिङ कारोबारको अनुसन्धान गर्न पाउने भएको हो । धितोपत्र बोर्डले कुनै व्यक्ति, कम्पनी वा संगठित संस्थाले गरेको...


प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको शेयर किन्ने मौका

काठमाडौँ । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको एक लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले...


लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव छैनः अर्थमन्त्री पौडेल

काठमाडौँ । उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहको बताएका छन् । उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार बनेयता अर्थतन्त्रका...


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने...


‘निजि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो, लगानीकर्तालाई सरकारले प्रोत्साहन गर्नुपर्छ’

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको यस कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै स्वागत गर्दछु । यहाँहरुले निजी क्षेत्रका बिषयमा देखाउनु भएको रुचिले हामीलाई आड भरोसा मिलेको छ । किनभने माननीयहरुलाई अवगत नै छ विगत दुइ बर्षदेखि...


सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिदैछन् बैकिङ्ग सेवा (सूचीसहित)

काठमाडौं । सार्वजनिक विदाको दिनमा पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले बैकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । बैंकहरुले देशका विभिन्न स्थानमा रहेका केही शाखा कार्यालयहरु सञ्चालन गरेर बैकिङ्ग सेवा दिन लागेका हुन् । सोमबार नेवाल बैंक, हिमालयन बैंक,...