नेपाली बैंकले विदेशी लगानीका आयोजनामा ऋण लगानी गर्दा स्वदेशीले लगानी पाएनन् : अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकहरुले विदेशी लगानीका ठूला विद्युत आयोजनामा ऋण लगानी गरेका कारण स्वदेशी जलविद्युत आयोजनाले लगानी नपाएको बताए । बुधवार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा...
आइएमई लाइफमाथि अनाधिकृत हस्तक्षेप, बीमा क्षेत्रमा कामै नगरेकालाई डेपुटी सिईओ बनाएर सार्वजनिक कम्पनी दोहन
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा सेवाको लाइसेन्स लिई पब्लिक कम्पनीको रुपमा जीवन बीमा सेवा दिँदै आएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा अनाधिकृत तहबाट दोहनको प्रयास भएको छ । आइएमई लाइफमा सर्वसाधारण जनताको ३० प्रतिशत शेयर रहेको छ ।...
बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकियो, अब छिट्टै नेतृत्व आउँछः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बोर्ड अब लामो समय नेतृत्व बिहीनको...
दिनभरी परिसूचक रेखामा उताप–चडाब, माफिया एक्जिट हुँदा फसे साना लगानीकर्ता
काठमाडौँ । आजदिन भरि शेयर बजार उताप–चडाब देखियो । आज कुनै समय शेयर बजार परिसूचक बुल झै माथि उक्लिदा कुनै समय भने पछारि रहेको थियो । जसबाट स–साना र नवप्रवेशी लगानीकर्ताको माटो रकम गुमेको छ । बजारले आज सुरुवात...
सिद्धार्थ प्रिमियरका कर्मचारीले बुझे सबैभन्दा धेरै तलव, कुन कम्पनीको कर्मचारी खर्च कति ? (सूचीसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुलाई तलब र बोनश बापत पाँच अर्ब ५२ करोड ७५ लाख रुपैयाँ वितरण गरेका छन् । सो आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सबैभन्दा धेरै तलव तथा अन्य सुविधा बुझेका...
ग्रामीण विकास लघुवित्तको १०औं वार्षिकोत्सव समारोह सम्पन्न, देशव्यापी कार्यक्रम
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिकोत्सव समारोह २०८१ साउन २९ देखि ३१ गतेसम्म देशव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । संस्थाको प्रधान कार्यालय बुटवलमा भएको वार्षिकोत्सव समापन समारोह सञ्चालक समितिका अध्यक्ष भरतराज...
भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैनः सांसदहरु
काठमाडौँ । सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफलका क्रममा बोल्दै सांसदहरुले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुनेमा जोड दिएका...
डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सहायक प्रशिक्षार्थीमा केहि संख्यामा कर्मचारी मागेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम इसईई वा सो सरहको परिक्षा उत्तिर्ण गरेको...
गुणस्तरमा समस्या देखिदा ‘रेड्मी नोट १३ प्रो’ व्यापार खुम्चिंदै, बजार पाउन छुट योजना
काठमाडौँ । बजार पाउनै छोडेपछि ‘रेड्मी नोट १३ प्रो’ को बिक्री गराउन कम्पनीले विभिन्न छुट अफर सार्वजनिक गरेको छ । नेपाली बजारमा आइरहेका नयाँ–नयाँ मोबाइल फोनसँग प्रतिस्पर्धा गर्ने नसकेपछि छुट अफर मार्फत बिक्री योजना कम्पनीले बनाइरहेको हो । पुराना...
छोरालाई अन्नप्रासन्नको अवसरमा नेशनल लाइफको बाल अमृत जीवन बीमा पोलिसी उपहार
काठमाडौं । अन्नप्रासन्न मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर अन्नप्रासन्न मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत...
फाइनान्स कम्पनीको शेयरमूल्यमा उछाल, दुई वटामा सकारात्मक सर्किट लाग्दा अग्रस्थानमा नेपाल फाइनान्स
काठमाडौँ । कारोबारको दोस्रो दिन अर्थात बुधबार शेयर बजार २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ को बिन्दुमा कायम भएको छ । आज शेयर बजारमा रहेको फाइनान्स उपसूचक सर्वाधिक बृद्धिभएसँगै सबै कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । बुधबार फाइनान्स...
गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीमा समस्या आयोः प्रधानमन्त्री ओलि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले आम नागरिकको विश्वास गुमेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उनले यस्तो बताएका हुन् । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, सर्वाधिक वृद्धि भयो यी कम्पनीको शेयरमूल्य
काठमाडौं । साताको दोस्रो कारोबारका दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ११ अंकले बृद्धि भएर २९६८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेतापनि आज फाइनान्स...
अन्तिम मिनेटमा बजार झिनो सुधारः कारोबार खुम्चिंदै १८ अर्बमा, के चलखेल गर्नेहरु एक्जिट हुँदै छन् ?
काठमाडौँ । बजार झिनो अकंले बढेको छ । अन्तिमको एक मिनेटमा बजारमा सामान्य सुधार देखिएको हो । अहिलेको समय माफियाहरु एक्जिट हुँदा शेयर बजार माथि उठ्न सकेको छैन । यो समयमा साना तथा नवप्रवेशी लगानीकर्ता फस्ने समय रहेको जानकारहरु...
हिमालयन रि सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । शेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ। शेयर बजार घट्दा पनि हिमालयन रि को शेयर भने आज पनि उकालो लागेको छ। कम्पनीको आज ६५ करोड ९५ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अपी पावर, एभरेष्ट...
शेयर बजारमा बीमा कम्पनीहरुको २२ अर्ब लगानी, कुन कम्पनीको कति ?
काठमाडौं। बीमा कम्पनीहरुले नेप्सेमा कम्पनीको शेयरमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीको दायरा वृद्धि गरेको हो । गत...
एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । बैंकका सञ्चालक समितिका...
अर्थतन्त्रका समस्याहरु केलाउँदै समाधान गर्छौंः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् । बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सबै सिर्जनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय...
‘उद्यमशीलता बिकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्नु हुँदैन’
स्टार्टअप नेसन सम्मेलन हामी तेस्रो पटक आयोजना गर्दैछौ । शुरुमा महासंघ, इसिमोड, पम नेदरल्याण्डस् अन्तरप्रेरणा लगायतका संस्था मिलेर कार्यक्रम आयोजना गरेका थियौ । यसपटक सरकार यसको आयोजनामा सघन रुपमा आएको छ । सम्माननीय प्रधानमन्त्री लगायत मन्त्रीहरुको उपस्थितिले स्टार्ट अपको...
साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत, कुनको कति ?
काठमाडौं । दोस्रो बजारमा गत साउन महिनामा तीन बीमा कम्पनीको बोनस शेयर मात्रै सूचीकृत भएको छ । उक्त महिनामा आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता,प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६५८।०७ कित्ता र सन नेपाल लाइफको ७६ लाख १६...



















