फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३८ वटा कम्पनीहरुको ८ अर्ब ४० करोड...
पुँजी बजारमा उत्साहः फाइनान्स र विकास बैंकमा देखियो बुल, यसरी आउँदैछ रौनक!
काठमाडौँ । पछिल्ला केही दिनयता शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । सूचकसँगै कारोबार रकममा समेत सुधार आउँदा बजारमा उत्साहको वातावरण बनेको छ । लामो समयको उतार–चढावपछि बजारमा देखिएको सकारात्मक संकेतले लगानीकर्ताको मनोबल बलियो बन्दै गएको देखिन्छ । विश्लेषकहरूका...
विजय लघुवित्तको एफपिओ बाँडफाँटको मिति तय, साढे २२ लाखको हात हुने
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँट मंगलबार हुने भएको छ । सार्वजनिक बिदा धेरै परेका कारण बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफाँटमा केहि ढिलाई गरेको हो । एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख ९९ हजार २५२ जनाको आवेदन...
वन र वातावरणीय कानुन नफेरिए ऊर्जा विकास रोकिन्छ, विकास सहजीकरण ऐन ल्याउन विज्ञहरुको जोड
काठमाडौं । विज्ञहरुले वन तथा वातावरण सम्बन्धी कानुनहरुलाई संशोधन गरेर सहजीकरण नगरेसम्म विकास आयोजनाहरुमा गति नलिने बताएका छन् । उनीहरुले ऊर्जा क्षेत्रको विकासका लागि विकास सहजीकरण ऐनको आवश्यकता औँल्याएका छन् । स्वतन्त्र ऊर्जा ऊत्पादकहरुको संस्था, नेपाल (इप्पान)को २६ औं...
गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त
काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सहायक महाप्रबन्धक प्रधानलाई माघ ४...
श्री महेन्द्र शक्ति माविका पूर्व विद्यार्थीद्वारा भाइबहिनीलाई न्यानो कपडा वितरण
काठमाडौं । गोरखा सहिद लखन गाउँपालिका–१, बक्राङ, गोरखा स्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एक विशेष समारोहकाबीच भव्यताका साथ सम्पन्न भएको छ। सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको सक्रियतामा वर्तमान विद्यार्थीहरूलाई न्यानो कपडा वितरण...
ऋण लिएर मार्केटमा लगानी गर्ने बढ्दैः शेयर धितो कर्जा साढे १ खर्ब नाघ्यो, ४७ वित्तीय संस्थामा कुनले कति दिए ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो...
स्वास्थ्य बीमा संकटमा परेका बेला बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । पछिल्लो समय देशभरीका कैयौं अस्पतालमा दावी भुक्तानी उपलब्ध गराउँन नसक्दा संकटमा परेका बेला उनले राजिनामा दिएका हुन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन्...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् माघ ५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सोनाम ल्होछारको अवसरमा सोमबार बिदा हुन लागेको हो । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व...
कांग्रेसको आधिकारिकतामा विवाद: देउवा समूहको सर्वोच्च अदालतमा रिट
काठमाडौँ ।नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो। देउवा पक्षका तर्फबाट नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर...
तीन महिनामै सत्ताबाट सडकमा पछारिए देउवा
काठमाडौं । स्वार्थ समूह, व्यापारी र अराजनीतिक व्यक्तिका पछि लाग्दा विद्यार्थी राजनीतिबाट पार्टीको दुई पल्ट कमाण्डर तथा ६ पल्ट मुलुकको प्रधानमन्त्री बनेका शेरबहादुर देउवा अहिले ‘घर न घाट’ भएका छन् । भ्रष्टाचार, अनियमितता, परिवारवाद र कुशासनविरुद्ध उठेको जेनजी आन्दोलनले...
हिमालयन बुलियनले १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने
काठमाडौं । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल...
तीन पटक डोटेलीको जनादेश पाएका आले निस्किए अवसरवादी, प्रदेश राजधानीको मुद्दा छोडेर भागे कैलाली!
काठमाडौँ । डोटेली जनताले तीन–तीन पटक प्रतिनिधि सभामा पठाएका नेता प्रेम आले मगर आसन्न प्रतिनिधि सभा निर्वाचनमा भने कैलालीबाट उम्मेदवारी दिने निश्चित भएपछि डोटीको राजनीतिमा व्यापक चर्चा सुरु भएको छ । पटक–पटक डोटीको जनादेश पाएका आले यसपटक डोटी छाडेर...
नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि बीच सम्झौता भएको छ। सम्झौता अनुसार खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य पनि...
बालेनको राजीनामा आज, रास्वपा वरिष्ठ नेताको पद सम्हाल्ने
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले आजै मेयर पदबाट राजीनामा दिने भएका छन् । राजीनामालगत्तै दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम तय भइसकेको उनको सचिवालयले जनाएको छ । आगामी फागुन २१...
बुढीगण्डकीमा लगानीको बाटो खुल्यो: सरकारले १ खर्ब ५० अर्ब सहुलियत ऋण दिने
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि सरकारले एक खर्ब ५० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ । आयोजनाको लगानी ढाँचा (मोडालिटी)मा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति...
सर्वसाधारणले सोलु हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई...
शिखर इन्स्योरेन्स र जुम्लाका स्याउ कृषकबीच सहमति, प्रतिबिरुवा ३५० देखि ४०० रुपैयाँसम्म दिइने
काठमाडौं । जुम्लाका स्याउ कृषक र शिखर इन्स्योरेन्स कम्पनीबीच लामो समयदेखि देखिएको बीमा विवाद समाधान भएको छ। त्रिपक्षीय छलफलपछि तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिकाका कृषकले स्याउ बीमाबापतको रकम प्राप्त गर्ने सहमति भएको हो। बीमा क्षति मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै किसानले...
होटल फरेष्ट इनको आईपीओ बिक्री खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...




















