कर्जाको वर्गीकरणमा राष्ट्र बैंकको कडाई, नयाँ एकीकृत निर्देशनमा के के भयो परिवर्तन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जामा भुक्तानी भइसकेपछि वर्गीकरण गर्ने समयसीमा घटाउँदै नयाँ संशोधन लागू गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले कमसल, शंकास्पद वा खराब वर्गमा रहेको कर्जामा भुक्तानी भएको भए पनि ३ महिनासम्म सोही वर्गमा राख्नुपर्ने...


४६ हजार ७८१ जनाले पाउने विजय लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । सार्वजनिक बिदाका कारण विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटमा ढिलाई भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ अर्का साताको मंगलबार वा बुधबार तिर बाँडफाँट गर्ने गरी काम भइरहेको जनाएको हो । एफपिओमा अन्तिम दिनसम्ममा २२ लाख...


सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट गर्ने ७ जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख–२ मा नेपाल एसबीआई बैंकको शाखामा करोडौँ रुपैयाँको लुटपाट गर्ने ७ जना पक्राउ परेका छन् । पुस २९ गते साँझ करिब ७ः३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीहरूलाई हातखुट्टा बाँधेर मुखमा...


६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, प्रविधि र कृषिमूलक उद्योगमा बढी आकर्षण

काठमाडौँ ।  चालु आर्थिक वर्षको पछिल्लो महीनाहरुमा नेपालमा वैदेशिक लगानी प्रतिवद्धतामा उल्लेखनीय वृद्धि भएको छ। उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको छ। यो...


भौतिक पूर्वाधार पुनर्निर्माणमा नागरिक लगानी कोषको साथ, अर्थमन्त्रीलाई ५१ लाखको चेक हस्तान्तरण

काठमाडौँ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले आर्थिक सहयोग गरेको छ । कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा क्षतिग्रस्त प्रहरी इकाईको पुनःनिर्माण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सर्वोच्च तथा विशेष अदालत समन्वय सुरक्षा प्रहरी इकाईको पुनःनिर्माण कार्य सम्पन्न गरेको छ । उक्त पुनःनिर्माण मार्फत सार्वजनिक संरचनाको संरक्षण तथा सुरक्षा जस्तो संवेदनशील...


आवासीय घर कर्जामा उत्साह आउदा मन्दीमा रियल इस्टेट क्षेत्र, कुन बैंकले कति दिए ऋण ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यक्तिगत घर निर्माण गर्ने गर्नेहरूको संख्या बढ्दै गए पनि व्यावसायिक रियल इस्टेट क्षेत्रमा भने निराशाजनक अवस्था देखिएको छ । पछिल्लो समय आवासीय घर कर्जाको माग उल्लेख्य रूपमा बढेको छ भने अफिस...


रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताको निर्णय विरुद्ध सर्वाेच्चमा रिट

काठमाडौं । महान्याधिवक्ताको कार्यालयले गरेको रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय विरुद्ध युवराज पौडेल (सफल) ले सर्वाेच्च अदालतमा रिट हालेका छन्। उनले महान्यायाधिवक्ता र महान्याधिवक्ताको कार्यालयका साथै काठमाडौं, रुपन्देही, कास्की र चितवनको जिल्ला...


रास्वपाका केन्द्रीय सदस्य परियार सहभागी टोलीको गाडी गोरखामा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार सहभागी टोली सवार एक गाडी गोरखामा तोडफोड गरिएको छ। गोरखा जिल्लाको भिमसेन गाउँपालिका–३ मा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पुर्‍याएको हो। वडा सम्मेलनमा सहभागी हुन...


देउवा पक्षधर केन्द्रीय सदस्यहरूले भौतिक रुपमै निर्वाचन आयोग पुगेर गरे हस्ताक्षर

काठमाडौं । शेरबहादुर देउवा पक्षका  कांग्रेस नेता-कार्यकर्ताले निर्वाचन आयोगमा आगामी वैशाखसम्म आफुहरूको पदावधि कायमै रहेको भन्दै निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर गरेका छन् । आगामी वैशाखसम्म शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको र आफुहरुको पदावधि कायमै...


नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । पुष ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको  ३ प्रतिशत बोनस शेयर र कर...


काठमाडौं महानगरको मेयरबाट राजीनामा दिने तयारीमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनको सचिवालयका अनुसार ४ माघसम्म पदबाट राजीनामा दिएर बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नियमित चुनावी कार्यक्रममा सहभागी हुने र आफुले रोजेको झापा...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा दुई लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । यता, बिहीबार तोलामा...


सुपरमाई हाइड्रोपावरको ४८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको ४८ लाख २५ हजार ७०० कित्ता शेयरको लकइन अवधि फागुन ४ गतेबाट समाप्त हुने भएको छ। कम्पनीले वि.सं. २०७९ मंसिर २१ गतेदेखि पुस १३ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र माघ २३ गतेदेखि...


पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं । इण्डियन आयल कर्पाेरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि सोही अनुसार माघ २ गते राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको छ। भारतबाट पेट्रोल प्रतिलिटर ३.१९ रुपैयाँ र डिजेल प्रतिलिटर १.३७ रुपैयाँले...


कालीमाटीमा तरकारीः गालेभेंडा ६५, काउली १२० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ६५ रुपैयाँ र स्थानीय काउली १२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यसैगरी लोकल घिउ सिमी १४० रुपैयाँ, बकूला १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ,...


भुजुङ्ग हाइड्रोपावरले माघ १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गर्न लागेको हो। कम्पनीले...


माघीको अवसरमा धनगढीमा टाटाको ईभी धमाका, सिप्रदीले ल्यायो तीनदिने एक्सचेन्ज उत्सव

काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीनदिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु भएको छ । माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुनेछ । यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी,...


नेष्डो समृद्ध लघुवित्तका तत्कालित निमित्त सीईओ बुझे १५ लाख तलब भत्ता

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृृत युधिष्ठिर भुसाल शर्माले वर्षदिनमा झण्डै १८ लाख रुपैयाँ तलम भत्ता बापत बुझेका छन् । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शर्माले आर्थिक वर्ष २०८१।०८२ मा १४ लाख ९८ हजार...


आजदेखि बीमा सम्बन्धी सबै भुक्तानी विद्युतीय प्रणालीबाट, नगद कारोबार अन्त्य

काठमाडौं । बीमा क्षेत्रमा आजदेखि आन्तरिक नगद भुक्तानी कारोबार अन्त्य भएको छ। नेपाल बीमा प्राधिकरणले माघ १ गते ( आजदेखि) लागु हुने गरी सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत विद्युतीय प्रणाली प्रयोग गर्न निर्देशन दिएसँगै नगद भुक्तानी कारोबार...