व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफको लघु जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको दमौली शाखाले एक सातासम्म विभिन्न शिक्षण संस्थाहरूमा लघु जीवन बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। शाखा प्रबन्धक सुनिता थापाको नेतृत्वमा सम्पन्न कार्यक्रमले बीमाको महत्व र यसको आर्थिक सुरक्षामा हुने भूमिका...


स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीको...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ: भर्नुअघि वित्तीय अवस्था कस्तो छ?

काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेबाट आफ्नो पहिलो चरणको साधारण शेयर बिक्री सुरु गरेको छ। कम्पनीले ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण...


गार्डियन माइक्रो लाइफको पहिलो चरणको आईपीओ बिक्री खुला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आज (मङ्सिर १९ गतेदेखि) पहिलो चरणको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गरेको हो।...


गार्डियन माइक्रो लाइफले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दै

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोलि (मङ्सिर १९ गते) देखि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो।...


चार महिनामा जीवन लघुबीमाको ब्यवसाय साढे ३० करोडमाथि, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा जीवन लघुबीमा कम्पनीहरुले साढे ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ३० करोड ५७ लाख...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा विराटनगरमा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब १०३ जनाको उपस्थिति रहेको थियो । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि...


चार महिनामा निर्जीवन लघुबीमाको व्यवसाय २६ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनाको अवधीमा कुल २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन्...


गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५०...


नेपाल माइक्रोको लघु बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पोखरामा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सरोकारवालाहरुलाई लघु बीमा र यसको महत्वका बारेमा जानकारी गराइएको कम्पनीले बताएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले लघु बीमाको भूमिकाका साथै...


साढे २२ लाख कित्ता आइपीओ निष्काशन गर्न पायो गार्डियन माइक्रो लाइफले अनुमति, प्रतिकित्ता शेयर मूल्य कति?

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लघुबीमा कम्पनीहरुमध्ये गार्डियन माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने पहिलो अनुमति पाएको छ । गत साउन २४ गते आइपीओ अनुमति मागेकोे गार्डियन माइक्रो लाइफलाई सोबेनल आइपीओ निष्काशनको लागि अनुमति दिएको छ । आइपीओ निष्काशन पश्चात्...


प्रक्रिया नपुगी चार लघुबीमा कम्पनी आइपीओ निष्कासनको माग गर्दै सेबोनमा

काठमाडौँ । प्रक्रिया नै नपुगि चार लघुबीमा कम्पनी आइपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) को दैलोमा पुगेका छन् । कम्पनी ऐन अनुसार तीन आर्थिक वर्ष (पुरा) कारोबार नगरेसम्म कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्न पाउदैनन् । तर,...


नेपाल माइक्रोको नाफामा उच्च वृद्धि, बीमाकोष साढे ८ करोड नजिक

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा उल्लेख्य मात्रामा बढेको छ। गत आवको पहिलो...


प्रथम त्रैमासमा ट्रष्ट माइक्रो ७९ लाख घाटामा

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार प्रथम त्रैमाससम्म कम्पनीले ७९ लाख ५३ हजार रुपैयाँ घाटा बेहोरेको छ। चालू आवको असोज मसान्तसम्म २९ लाख ८८ हजार...


लिवर्टी माइक्रो लाइफले कमायो १० लाख नाफा, जीवन बीमाकोष २ करोडमाथि

काठमाडौं। लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा १० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ५६ लाख रुपैयाँ...


प्रथम त्रैमासमा स्टार माइक्रोले कमायो १४ लाख रुपैयाँ नाफा

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा १४ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ। यसै अवधिमा कम्पनीले २ करोड ५३...


गार्डियन माइक्रो लाइफको नाफामा उछाल, जीवन बीमाकोष ५ करोडमाथि

काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आथर्िक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको छ।...


ऐन मिचेर लघु बीमा कम्पनीहरुलाई आईपिओ जारी गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । कम्पनी ऐन अनुसार तीन आर्थिक वर्ष (पुरा) कारोबार नगरेसम्म कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्न पाउदैनन् । तर, नियामक नेपाल बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीहरुलाइ दुई वर्ष पनि नपुग्दै धमाधम आईपिओ निष्काशनका लागि अनुमति दिँदै आएको छ...


गरिब तथा ग्रामीण वर्गको सारथीः क्रेस्ट माइक्रो लाइफले वर्षदिनमा हासिल गर्‍यो ६९०२% व्यवसायिक वृद्धि

काठमाडौँ । नेपालको माइक्रो लाइफ इन्स्योरेन्स क्षेत्रमा एउटा नवप्रवर्तनकारी नामको रूपमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सुरुवाती यात्रामा नै महत्वपूर्ण प्रगति गरेको छ । बीमा प्राधिकरणबाट अप्रिल २०२३ मा लाइसेन्स प्राप्त गरेपछि कम्पनीले नेपालको ग्रामीण तथा अविकसित क्षेत्रमा...


तीन महिनामा जीवन लघुबीमाको ब्यवसाय २२ करोड, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा जीवन लघुबीमा कम्पनीहरुले २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले २२ करोड १३ लाख ५४ हजार रुपैयाँको...