प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन त्यसतर्फ जाने भएका हुन् । उनी असार १५ गते एक हप्ताका...
निर्जीवन बीमा कम्पनीको बीमा दावी बक्यौता ४६ प्रतिशतले बढ्यो, ३० अर्ब दावी भुक्तानी गर्न बाँकी
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने बीमा दावी भुक्तानी उच्च अंकले बढेको छ । हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनीको दावी भुक्तानी बक्यौता ३० अर्ब रुपैयाँ नाघेको बीमा प्राधिकरणले जनाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार...
भिषण वर्षापछि काठमाडौं एयरपोर्ट अस्तव्यस्त, नेपालगंजको लागि उडेको बुद्ध एयर सिमरामा अवतरण
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल लगायतका देशभरीका एयरपोर्टहरु भिषण वर्षाका कारण अस्तव्यस्त बनेका छन् । वर्षाले गर्दा मौसव खराव भएपछि अहिले कतिपय जहाजहरु काठमाडौंमा अवतरण गर्न सकिरहेका छैनन् । शुक्रबार काठमाडौंदेखि नेपालगंजका लागि उडेको बुद्ध एयरको एटी ७५ एयरको...
इरानमाथि आक्रमण लगत्तै कच्चा तेलको मूल्यमा भारी बृद्धि
काठमाडौं । इजरायलले इरानमाथि आज विहानै गरेको भिषण आक्रमण लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको छ । हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो । कच्चा तेलको मूल्यमा हालसम्म ७ प्रतिशतभन्दा...
काठमाडौं विमानस्थलमा फ्लाई दुबईको जहाज ओभरशूट, दोस्रो पटक अवतरणको प्रयास गर्दै
काठमाडौं । दुबईबाट काठमाडौं आइरहेको फ्लाई दुबईको जहाज ओभरशूट गरिएको छ । दुबईबाट काठमाडौं आएको फ्लाई दुबईको उडान नं एफडिबी ११३३ मा रहेको बोईङ ७३७ म्याक्स ८ जहाजले अवतरण गर्न नसकेपछि ओभरशूट गरिएको हो । बारामाथिको आकाशमा चार फन्को...
इरानमाथि इजरायलद्वारा भीषण हमला, मध्यपूर्वमा नयाँ युद्ध
काठमाडौं । गयराति इजरायलले इरानमाथि भीषण हमला गरेको छ । इरानको राजधानी तेहरानसहितका शहरहरुमा भयानक बिस्फोटहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायलले अमेरिकी समर्थनमा इरानको आणविक हतियार केन्द्रमा हमला गरेको हो । यद्यपि यसले मध्यपूर्वमा उत्पन्न विवाद...
दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो, कुन देशका कति थिए ?
काठमाडौं । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ । अहमदावादबाट लन्डनका लागि उडान भरेको २४२ जना यात्रु सवार एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त बनेको हो । उडानपछि केहीबेरमै विमानले ‘मेडे’ (आपतकालीन) कल दिएको...
एयर इन्डिया विमान दुर्घटनाः भग्नावशेषबाट ५० शव निकालियो, घाइतेलाई हस्पिटल लैजान एम्बुलेन्सलाई मात्र बाटो खुल्ला
काठमाडौं । गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्यसँगसँगै जारी रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ। घटनास्थलमा उद्धार तथा...
दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठमाडौंमा सम्पन्न
काठमाडौं । दिगो र समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४ दिने अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा...
२४२ जना यात्रु लिएर लण्डन उडेको जहाज दुर्घटनाग्रस्त
काठमाडौं । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ। अहमदावादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै मेघानीनगरमा दुर्घटनामा परेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । विमानस्थलबाट मेघानीनगरको दूरी १५ किलोमिटर रहेको बताइएको छ।...
न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् । अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् । नेपालको संविधानको धारा...
मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। ‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना...
सुनको मूल्यमा बृद्धि, बिहीबार कतिमा हुदैछ कारोबार ?
काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज सूनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले बृद्धि भएको हो । बिहीबार नेपाली बजारमा प्रतितोला सूनको मूल्य एक लाख ९२ हजार...
सवैधानिक परिषदको नियुक्ति सम्बन्धि निर्णय सर्यो, सर्वोच्चले असार १८ गते निसु गर्ने
काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब सर्वोच्च अदालतले असार १८ मा निसु गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा...
सविना मास्केले पाइन् नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिएको छ। अख्तियारले भ्रष्टाचार अभियोग लागेपछि पद रिक्त रहेको अवस्थामा सरकारले उनलाई जिम्मेवारी दिएको हो। काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई...
मेयर बालेनमाथि अख्तियारको छानविन, विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका छन् । आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बाहेकका अन्य कर्मचारीहरुसँग बयान लिइसकिएको छ भने अब मेयर बालेनसँग बयान लिएर मुद्दा...
सोमबारको मन्त्रिपरिषद्ले गर्यो यी ११ वटा निर्णय
काठमाडौं । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । यस्ता...
नेपाल–श्रीलंकाबीच सूचना प्रविधिमा ऐतिहासिक रणनीतिक साझेदारी सुरु
काठमाडौं । दक्षिण एसियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्नका लागि नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन्। यो महत्वपूर्ण सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणलाई तीव्र पार्ने, नवप्रवर्तनलाई बढावा दिने...
नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो छः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् । मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।...




















