हुन्डी कारोबारमा संलग्न ४ जना काठमाडौंमा पक्राउ, ६८ लाख रुपैयाँसहित कार बरामद

काठमाडौँ। राजधानीमा अवैध हुन्डी कारोबारमा संलग्न चार व्यक्तिलाई ६८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको शम्भुमार्ग क्षेत्रमा विशेष सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमा काठमाडौं महानगरपालिका–३२ का ४६ वर्षीय राजकुमार माली,...


त्रिवि जग्गा हिनामिना प्रकरणमाः दोषीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको (त्रिवि) जग्गा हिनामिना प्रकरणमा सरकारले कठोर कदम चाल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार त्रिविको जग्गा विश्वविद्यालयकै नाममा ल्याउनका लागि सरकार प्रतिबद्ध छ। प्रधानमन्त्री ओलीले त्रिवि जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन प्राप्त भएको...


घरजग्गा कारोबारबाट मङ्सिरमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभर गत मङ्सिर महिनामा घरजग्गा कारोबारबाट सङ्कलन हुने राजस्वमा उल्लेख्य वृद्धि भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो कात्तिक महिनाको तुलनामा झण्डै एक...


सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...


ओमोडा इफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टि रेटिङ

काठमाडौं ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ-स्टार सेफ्टि रेटिङ हासिल गरेको छ । यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र ए.एस.इ.ए.एन. एनक्याप...


मादीमा ४३ मेगावाटको जलविद्युत् आयोजनाः ६ बैंकको ५.६८ अर्ब लगानी

काठमाडौँ । कास्कीको मादी गाउँपालिकामा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको अपर मादी–० खोला जलविद्युत् आयोजनामा छवटा बैंकले सामूहिक रूपमा ऋण लगानी गर्ने भएका छन्। सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्व र ग्लोबल आइएमई बैंकको सहअगुवाईमा अन्य चार बैंकले आयोजनाका लागि...


राष्ट्रिय प्रसारण ग्रिडले सार्वजनिक निजि लगानीमा प्रसारण लाइन निर्माणको शुरुवात, आर्थिक वृद्धिमा नयाँ मोडेल

काठमाडौँ ।  विद्युत्को समग्र समग्र बिकास सहित देशको आर्थिक बिकासमा गुणात्मक फड्को मर्ने उद्धेश्यले नेपाल सरकारबाट २०३० मा १३००० मेवा र ३०३५ मा २८५०० मेवा बिद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत निति लियको छ. प्रसारण...


माथिल्लो तामाकोशीको उत्पादन बन्द हुँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, हिउँदयामको पिक समयमा विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द हुँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको छ। हिउँदयाम सुरु भएसँगै, देशभित्रका नदी प्रवाही जलविद्युत् आयोजना मध्येको...


राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विजुली

काठमाडौँ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।...


दिगो विकास लक्ष्य कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको...


उपत्यकाको खानेपानी सुधारका लागि १७० मिलियन डलर ऋण स्वीकृत, यस्ता छन् मन्त्रीपरिषद्का १४ निर्णय

काठमाडौँ। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले ढुंगानाको नियुक्तिको जानकारी दिएका हुन्। सोही मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकोछ । अघिल्लो दिन भने...


नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने सम्बन्धि सम्झौता

काठमाडौँ । नेपालबाट भैँसीको मासु चीन निर्यात हुने सम्झौता भएको छ । सोमबार काठमाडौंको हिल्टन होटलमा भएको सम्झौता अनुसार नेपालबाट भैँसी लगायतका मासु जन्य चिजहरु चीन निर्यात हुने भएको हो । चिनको साघांई जियान फुड, चाइना र नेपालको हिमालयन...


नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ‘नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्री...


अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक...


सीएनआईवाईईएफको पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन “सिनर्जी” सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । सो अवसरमा सुदृढ नेतृत्व...


पाँच महिनामा सरकारको खर्च र आम्दानी दुवैमा कमजोरी, विकास खर्च अझै सुस्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को प्रारम्भिक पाँच महिनामा सरकारको आम्दानी र खर्च दुबै पक्ष कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक राजस्व लक्ष्यको २७.५७ प्रतिशत मात्र सङ्कलन गरेको छ भने कुल बजेटको ३० प्रतिशत हाराहारीमा मात्रै खर्च...


बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र वादे श्रेष्ठलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको पुष १ गते अर्थात आज बसेको ५९४ बैठकको निर्णयले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।


गार्डियन माइक्रो लाइफको आइपीओमा २४ करोड रुपैयाँ संकलन, मागभन्दा १०.६८ गुणाबढी आवेदन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २४ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (पुष १ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार २१...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...