फेरि बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको...
महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उदघाटान सोमबार राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्र...
सडकपेटीका सहाराविहीनहरूको जीवनमा उज्यालो छर्दै मानवसेवा आश्रम, करिब ११ हजार व्यक्तिहरूको उद्धार
काठमाडौँ । मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि विगत २०६९ सालदेखि निरन्तर रूपमा उल्लेखनीय योगदान पु-याउँदै आएको छ । आश्रमको उद्देश्य नेपाललाई २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने रहेको छ । यस लक्ष्यलाई पूरा...
ट्रम्पको आगमनसँगै डिभि कार्यक्रम खारेज हुन लागेको हो ?
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः पद ग्रहण गरेपछि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डि.भी.) कार्यक्रम खारेज गर्न सक्ने सम्भावना रहेको छ । २०१७ साल नोभेम्बरमा राष्ट्रपतिको पहिलो कार्यकालका क्रममा ट्रम्पले यो कार्यक्रमलाई असुरक्षित भन्दै यसलाई अन्त्य गर्न आग्रह गरेका...
आन्तरिक माग घट्दा साना र मझौला उद्यमहरू समस्यामा, कर प्रणाली सरल हुनुपर्छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको सन्दर्भमा यसबाट आइपर्ने चुनौति सामना गर्न साना उद्यम एवं स्टार्ट अपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाहरुले वताएका छन । नेपालले अन्तराष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौति हुने भएकाले प्रतिष्पर्धि बन्न नवीनता र...
डेडिकेटेड र ट्रंक लाइन विवादः टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बिलबिजक विवाद समाधानका लागि अध्ययन तथा पुनःगणना गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ। समितिको संयोजक राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरविन्द मिश्रलाई तोकिएको छ। समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगद्वारा...
व्यापारमा चमक देखिएपनि होटलहरुको नाफामा संकुचन, नेप्सेमा सूचीकृत ६ कम्पनीको कस्तो छ वित्तीय चित्र ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत होटेलहरुको व्यापारमा वृद्धि भएको देखिएता पनि नाफामा भने संकुचन देखिएको छ । नेप्सेमा सूचीकृत ६ होटलहरुको नाफा १२.९९ प्रतिशतले ओरालो लागेको हो । हाल सोल्टी, तारागाउँ रेजेन्सी, चन्द्रागिरी हिल्स, ओरियण्टल, कालिञ्चोक...
उदण्ड झाँक्री प्रकाश भुजेलको लापरवाहीले गर्भवतीकै निधन, उजाडियो नगरकोटीको परिवार
काठमाडौं । उग्र एवं उदण्ड झाँक्री प्रकाश भुजेलले कागेश्वरी मनोहरा २ बस्ने नगरकोटी दम्पतीको परिवार नै उजाडिदिएका छन् । कार्तिक २८ गते दाँतको उपचार गराउन भन्दै पत्नी सानुमायालाई मोटरसाइकलमा हालेर हिँडेका नारायण नगरकोटी दम्पतीलाई झाँक्री भुजेलको कारले ठक्कर दिएको...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
बैकुण्ठ अर्यालले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय योजना आयोगमा हाजिर भएको भोलिपल्टै निवर्तमान मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । आइतबारमात्र मुख्य सचिवसरहको जिम्मेवारीसाथ राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले भोलिपल्टै सोमबार राजीनामा दिएका हुन् । आगामी मन्त्रिपरिषद बैठकमा अर्यालको राजीनामा...
रवि र छविविरुद्ध काठमाडौँमा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी गरेको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न अनुमति दिएका...
चौधरी ग्रुपले नेपालमा बेच्दै आएको नेटा ईभीको उत्पादन बन्द, सशंकित नेपाली उपभोक्ता
काठमाडौँ । चौधरी ग्रुपले नेपालमा बेच्दै आएको चिनियाँ इलेक्ट्रिक गाडी उत्पादक कम्पनी नै बन्द भएको छ । चिनियाँ अटोमेकर होजन अटो अन्तर्गतको नेटा ईभी ब्रान्डले हालै चीनको झेजियाङ कारखानामा उत्पादन रोकेको र आफ्ना कर्मचारीहरुको तलब कटौती गरेको खुलासा भएको...
क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी निर्वाचित
काठमाडौँ । क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्। कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष...
वर्ष दिनमा चौधरी ग्रुपले तिर्यो साढे १८ अर्ब कर, कुल राजश्वमा दुई प्रतिशत योगदान
काठमाडौँ । चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी...
नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु
काठमाडौँ। नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको...
सूचीकृत ४ सिमेन्ट उद्योगः शिवम अधिकांश सूचकमा नम्बर वान हुँदा तीन कम्पनी धरापमा, कुनमा लगानी सुरक्षित ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरुले आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी विवरणले कम्पनीहरुको वित्तीय अवस्था कमजोर बन्दै गएको चित्रण गरेको छ । निर्माण क्षेत्रमा देखिएको आर्थिक...
आइतबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन, बंगलादेशलाई विद्युत निर्यात सुरू
काठमाडौँ । नेपालले बंगलादेशमा औपचारिक रूपमा विद्युत निर्यात सुरू गरेको छ। शुक्रबार, कार्तिक २९ गते नेपालको ऊर्जा इतिहासमा महत्वपूर्ण दिन बनेको छ, जसमा पहिलो पटक नेपाली विद्युत बंगलादेशको बजारमा प्रवेश गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका...
क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने
काठमाडौँ । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन आजदेखि महोत्तरीको...
गौशाला धर्मशाला प्रकरण : मारवाडी सेवा समितिद्वारा न्यायालयको अवमूल्यन, पर्खालमा म्याद टाँसियो
काठमाडौं । जिल्ला अदालतले गरेको फैसलाको अवमूल्यन गर्दै मारवाडी सेवा समितिले पशुपति गौशाला धर्मशालाको विवाद उच्च लैजाने भएको छ । काठमाडौं जिल्ला अदालतले असोज १६ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै मारवाडी सेवा समितिले विवाद उच्च लैजाने तयारी गरेको...


















