भारतीय नक्कली नोटका कारोबारी युनुस अन्सारी सुन तस्करीमा, व्यापारीहरुको सेटिङमा हुँदैछ अर्बौको खेल

काठमाडौं । भारतीय जाली नोटको तस्करीको अभियोगमा कारावास काटिरहेका युनुस अन्सारी फेरि सुन सस्करीमा संलग्न भएको रहस्य खुलेको छ । भारतीय नक्कली नोटको तस्करी कसुरमा ललितपुरको नख्खु कारागारमा रहेका अन्सारी जेलभित्रैबाट सुन तस्करीमा संलग्न रहेको सूचना बीमापोष्टलाई प्राप्त भएको...


लघुवित्तका ऋणीहरुलाई कर्जा नविकरण गर्ने छुट सुविधा २०८१ वैशाख मसान्तसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुलाई आगामी वर्ष २०८१ वैशाख मसान्तसम्म कर्जा पुनर्तालिकीकरण गर्ने सुविधा प्रदान गरेको छ । केन्द्रीय बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गरेर...


एयरपोर्ट सुन तस्करी प्रकरण : ठोस प्रमाण जुटाउन छानविन समिति असफल, सीसीटीभी नै गायब

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिले महत्वपूर्ण तथ्य छुटाएर अपुरो प्रतिवेदन दिएको छ । भित्रुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको छानविन समितिले विमानस्थलको अराइभल (आगमन)तर्फको सीसीटीभी...


एयरपोर्टबाट सुन बाहिर ल्याइदिने नागरिक उड्डयनकै कर्मचारी, कहाँ-कहाँबाट कसरी हुन्छ तस्करी ?

काठमाडौं । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुने सुन एयरपोर्टबाट बाहिर निकाल्न सघाउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)कै कर्मचारी रहेको खुलासा भएको छ । १४ किलो सुन तस्करी प्रकरणमा छानविन गर्न गठित समितिले एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक...


मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको खुलासा

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखा बारपाकका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको रहस्य खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको मंसिर २१ गते बरामद १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित...


सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरणको भूमिका शंकास्पद, पास वितरण गरिएकाको डिटेल नै गायब

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को भूमिका संकास्पद देखिएको छ । विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले प्राधिकरणको भूमिका संकास्पद देखाएको हो । प्रतिवेदनको ४...


सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । न्याय परिषद्ले सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो भने रजिष्ट्रार पौडेललाई उच्च...


विद्युतको बक्यौता बुझाउन अटेर गर्ने उद्योगको धमाधम लाइन काट्दै कुलमान, प्रधानमन्त्रीको पनि साथ

काठमाडौं । विद्युत प्राधिकरणले धमाधम उद्योगको विद्युत् काटिदिएपछि डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धमा फेरि विवाद उत्पन्न भएको छ । उद्योगीहरुले प्राधिकरणलाई बुझाउन बाँकी २० देखि २५ अर्ब रुपैयाँ वक्यौतामा आलटाल गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार मात्रै...


एनआईसी एशिया बैंकले प्राप्त गर्‍यो पेमेन्ट्स एक्सिलेन्स अवार्ड

काठमाडौं । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गर्न सफल भएको छ...


सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । पटक-पटक अनुरोध गर्दा समेत आफ्ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन् । कम्पनीका कामदारले जथाभावी फोहोर...


नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र जारी गरेको छ । कोषले एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबर शेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम ८०० रुपैयाँका...


स्वास्थ्यमन्त्री बस्नेतलाई झट्का, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको निलम्बन सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न विभागीय...


उद्योगमन्त्री रिजालको कु’बुद्धिले व्यापारीलाई दुःख, महिनौंदेखि भारतमै थन्कियो सामान

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति रमेश रिजालको कु’बुद्धिका कारण नेपाली व्यापारीले तेस्रो मुलुकबाट किनेर ल्याएको सामान भारतमै थन्किन पुगेको छ । मन्त्री रिजालले नेपाली उद्योगीको अनुकूल यसअघिका महत्वपूर्ण व्यवस्था हटाएर नयाँ पारवहन सन्धि गर्दा त्यसको मार व्यापारी र...


नेपालकै दोस्रो ठूलो सबस्टेसन सञ्चालनमा, प्रधानमन्त्री प्रचण्डले गरे उदघाटन

काठमाडौं । नेपाल कै दोस्रो ठूलो ४०० केभी क्षमताको इनरुवा सबस्टेसन सञ्चालनमा आएको छ । सुनसरीको भोक्राहामा निर्मित ४०० केभी क्षमताको इनरूवा सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले औपचारिक उदघाटन गरेका छन् । यो उदघाटनसँगै ग्यास इन्सुलेटेड प्रणाली जीआईएसमा आधारित स्वचालित सबस्टेसन...


एनआइसी एशिया लघुवित्तको छैठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा ढकाल निर्विरोध निर्वाचित

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनित दिपक ढकाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । धरान उपमहानगरपालिका -१२, सुनसरीमा सम्पन्न भएको साधारण सभाबाट ढकाल...


देशका विभिन्न शहरहरुमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’ को प्रचार

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारीमुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो । शिवम् सिमेन्टले देशका विभिन्न शहरहरुमा...


क्रिसमसका नाममा धर्म प्रचार गर्दै काठमाडौंका प्राइभेट स्कुल, ट्रिटनले पठायो अभिभावकलाई चिठी

काठमाडौं । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि मनाइने ‘क्रिसमेस डे’ मनाउने चलन बढेसँगै नेपालमा धर्म प्रचारका अनेक रुपहरु देखा पर्न थालेका छन् । ‘क्रिसमस’ आउनु एक महिना अघिदेखि नै काठमाडौं लगायत विभिन्न शहरहरुमा माहोल क्रिसमसमय पार्न थालिन्छ । त्यसैलाई...


विभिन्न बहानामा विद्यार्थीलाई स्कुल ड्रेसभन्दा फरक लुगा किन्न लगाउने स्कुललाई दण्ड गर्ने महानगरको चेतावनी

कमाठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयहरुलाई विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेकामा कानून बमोजिमको दण्ड सजाय दिने चेतावनी दिएको छ । काठमाडौं महानगरको शिक्षा विभागले महानगरभित्र सञ्चालित सबै विद्यालयका नाममा परिपत्र जारी गर्दै विभिन्न चाडपर्वका...


सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशक बढुवाका लागि मायो दरखास्त (सूचनासहित)

काठमाडौं । सामाजिक सुरक्षा कोषले लेखापालदेखि उपकार्यकारी निर्देशकसम्म ११ जनाको बढुवाका लागि सूचना जारी गरेको छ । कोषले पाँचौं चहका लेखापालदेखि ११ एघारौं तहका उपकार्यकारी निर्देशकसम्मको बढुवाका लागि ३० दिनभित्र योग्यता पुगेका कर्मचारीहरुबाट दरखास्त माग गरेको हो । कार्यक्षमता...


लहानस्थित प्रादेशिक अस्पतालमा खुल्यो जागिर, कुन पदमा कति ? (सूचनासहित)

काठमाडौं । मधेश प्रदेश अन्तर्गतको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानले करारमा पदपूर्ति गर्न सूचना प्रकाशित गरेको छ । शुक्रबार प्रकाशित सूचना अनुसार स्वीकृत रिक्त दरबन्दीमा श्रेणीविहिन कार्यालय सहयोगी ८ जना र सरसफाइकर्मी ८ जना माग...