पाकिस्तानद्वारा भारतमाथि प्रत्याक्रमण सुरु, दिल्लीसहित भारतका १० शहरमा निशाना
काठमाडौं । तीन दिनअघिदेखि भारतले सुरु गरेको अप्रेशन सिन्दुरका विरुद्धमा पाकिस्तानले आजदेखि औपचारिक रुपमा प्रत्याक्रमण सुरु गरेको छ । पाकिस्तानी सेनाले भारतविरुद्धमा बुनयान उल मार्सोस सुरुवात गरेको छ । आज पाकिस्तानले भारतको राजधानी नयाँ दिल्लीसहित १० स्थानमा आक्रमण गरिएको...
सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न
काठमाडौ । भिजन लुम्बिनी उर्जा कम्पनीको स्वामित्व सेती नदी हाइड्रो इलेक्ट्रोनिक प्रोजेक्टको उद्घाटन सम्पन्न भएको छ । शुक्रबार काठमाडौको एभरेस्ट होटलमा एक भब्य कार्यक्रमको आयोजना गरि निर्माण सम्पन्न भएको उक्त प्रोजेक्टको उद्घाटन सम्पन्न भएको हो । उक्त आयोजनाको क्षमता...
नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा मिति २०८२ वैशाख २४ र २५ गते व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी दुई दिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र...
राष्ट्रिय सभा सदस्य जगत पार्की र भाजपा नेता भगत सिंह कोश्यारीबीच भेटघाट
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका प्रभावशाली नेता जगत पाकी र भारतिय सत्तारुढ पार्टी भाजपा नेता भगत सिंह कोश्यारीबीच भेटघाट भएको छ । शुक्रबार काठमाडौंको सोल्टी होटलमा एक समारोहकाबीच सांसद पार्की र भाजपा नेता कोश्यारीबीच भेटवार्ता भएको...
आरआर क्याम्पस तोडफोड प्रकरणः नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वैशाख २२ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले आरआरमा तोडफोड गरेका थिए । नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा क्याम्पसमा अध्ययन...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ८००रुपैयाँमा कारोबार भइरहेको छ ।...
उत्पादन र उत्पादकत्व बृद्धि गरि नेपाली वस्तु निर्यातमा लाग्न उद्योग मन्त्री भण्डारीको आग्रह
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं...
नक्कली प्रमाणपत्र प्रयोग गरि इन्जिनियर पदमा जागिर, सुमन खनाल परे अख्तियारको फन्दामा
काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक ललितपुरमा करारमा इन्जिनियरका रूपमा कार्यरत सुमन खनालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। खनालले पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको उजुरीको अनुसन्धानपछि कारबाही अघि बढाइएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका...
डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छः ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता सम्बन्धी विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले मागेको बिल समयमा...
विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् । राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक...
आरआर स्ववियुमा असन्तुष्ट पक्षलाई झट्का, खड्का र उपाध्यायको नेतृत्वलाई काम गर्ने बाटो खुल्यो
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सहमतिमै गठन गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समिति विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । स्ववियुमा समावेश नगरिएको भन्दै असन्तुष्ट समूहले अदालतमा रिट दायर गरेका थिए...
कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, प्रीति-टुपीएमसहित नयाँ ब्रान्डको उत्पादन सुरु
काठमाडौँ । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा।लि।ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहचि जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका...
ईभी गाडीमा बिवाईडीको आँधी, टेस्लालाई उछिन्दै युरोपमा ७५०% ले बढ्यो बिक्री
काठमाडौँ । चीनको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रको अगुवा कम्पनी बिवाईडी युरोपमा तीव्र गतिमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ । अप्रिल महिनामा बिवाईडीले जर्मनी र बेलायतमा टेस्लालाई बिक्रीमा पछि पारेको छ । नयाँ मोडेलहरू बजारमा ल्याउने तयारीमा रहेको...
हेटौंडा सिमेन्ट निजीकरणको विरोधमा माओवादीसहित स्थानीय सडकमा, सरकारी सम्पत्ति सस्तोमा बेच्न नहुने चेतावनी
काठमाडौँ । सरकारले हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीयहरु आन्दोलित भएका छन्। सरकारी स्वामित्वमा रहेको यो उद्योगलाई निजी क्षेत्रलाई सस्तो मूल्यमा बेच्ने तयारी भएको भन्दै आज चैत २५ गते नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले...
आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बिहीबार साँझका लागि बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने कार्यक्रम तय गरिएको छ। सरकारी स्रोतका अनुसार बैठकको मुख्य एजेण्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय रहेको छ। यसका अतिरिक्त बैठकमा...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य...
बजाज नेपालको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न, शिर्ष तस्बिरहरू ग्राण्ड कर्निभलमा प्रदर्शनीमा
काठमाडौं । बजाज नेपालले आयोजना गरेको ‘व्हिल्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले केवल मोटरसाइकल राइडरहरूलाई मात्र नभई नेपालको सांस्कृतिक विविधतालाई पनि सम्मान गर्दै बजाज र ग्राहकबीचको सम्बन्ध अझ गहिरो बनाएको छ। उक्त प्रतियोगितामा नेपालभरिका बजाज...
बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री सिंहकी दिदी सहित १७ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दर्ता हुनेहरुमा गणेशमान सिंहकी छोरी तथा नेपाल बाल संगठनकी तत्कालीन...
शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी
काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक...
प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को बैठक, सीमा नाकामा कडाइ
काठमाडौं । भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । सिंहदरबारमा बसेको बैठकले सीमा नाकामा सुरक्षा व्यवस्थालाई थप कडा बनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री...




















