नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा

काठमाडौं । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यसभन्दा अघि एन्ड्रोइडमा मात्रै यो सुविधा थियो । कोषले सहभागीहरूको सहजताका लागि नयाँ परिस्कृत मोबाइल एप...


नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १२ विधामा पुरस्कार वितरण

काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा पुरस्कार २०८० समर्पण समारोह सम्पन्न भएको छ । उक्त समर्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईले नेपाल प्रज्ञा प्रतिष्ठान ‘‘बाद–विवाद र सम्वाद गर्ने थलोकोले ज्ञान उत्पादन गर्ने भन्दा पनि वहस गर्ने...


१६औँ योजनाका लागि गठबन्धन दल र योजना आयोगबीच के के भयो छलफल ?

काठमाडौँ । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया...


के आई सिंह गाउँपालिकाका कृषकले पाए मिनि टिलट, ‘किसान देशका मेरुदण्ड हुनः’ अध्यक्ष शाही

काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाले कृषकहरुलाई कृषि औजार वितरण गरेको छ । बुधबार गाँउपालिकाले एक औपचारिक कार्यत्रमको आयोजना गरी कृषकहरुलाई मिनि टिलट वितरण गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि...


समस्याग्रस्त नेपाल सेयर मार्केट्सको संयोजकमा रोशनकुमार अधिकारी छनोट

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको राष्ट्र बैंकले जनाएको...


वाणगंगाको मेयर हारेकी विमलाको बेपत्तै बढुवा

काठमाडौंं । संविधान जारी भएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा कपिलस्तुको वाणगंगा नगरपालिकामा मेयरको उम्मेदवार बनेर हार व्यहोरेकी विमला घिमिरेको बेपत्तै बढुवा भएको छ । दुई दशक एमालेको राजनीतिमा सक्रिय भएपछि बल्ल मेयरको टिकट पाएकी थिइन्, विमलाले ।...


मुग्लिन–पोखरा सडक विस्तारः पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने

काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ । उक्त...


बागमती नगरपालिकाका मेयरविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको...


वीरगञ्जबाट सुरु भएको व्यवसाय अन्तर्राष्ट्रिय बजारसम्म फस्टाउँदै, दुईसय जनालाई रोजगारी

काठमाडौं । मोफलसलबाट सुरु गरिएको कम्पनी छोटो समयमै अन्तराष्ट्रिय बजारसम्म फस्टाउन सफल भएको छ । आँफै उद्यमशीलता गर्ने उत्साह भएका दिपक साह र उनका साथि सचिन साहले वीरगञ्जबाट सुरु गरेको सफ्टवेयर निर्माण कम्पनी अहिले अन्तर्राष्ट्रिय बजारतर्फको यात्रामा अग्रसर भएको...


निजी क्षेत्रको क्रियाशिलताविना आर्थिक समृद्धि हुन सक्दैन: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकास र क्रियाशिलता विना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनलेले देशको अर्थतन्त्रमा निजी...


निजि क्षेत्रलाई उत्साहित बनाउने अर्थमन्त्री पुनको प्रयास

काठमाडौं । लगानी सम्मेलनको सम्मुखमा आइरहेको सन्दर्भमा अर्थमन्त्री वर्षमान पुनले निजि क्षेत्रलाई विश्वासमा लिएर जनतामा उत्साह भर्ने प्रयास गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको ५८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘म अन्य अर्थमन्त्रीहरुको आलोचना...


व्यापारिक घरनालाई हेरेर बजेटमा करको दर हेरफेर गर्न दिन्न, ब्यक्तिगत विषय लिएर नआउनुः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कुनै सिमित व्यापारिक घरनालाइ हेरेर बजेर करको दर हेरफेर नहुने बताएका छन् । उधोग वाणिज्य महासंघको महासंघको ५८ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘व्यापारिक घरनालाई हेरेर बजेटमा...


भोलि देशभर सार्वजनिक बिदा

अपडेटः इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरी सकेको छ ।  काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा सरकारले भोलि...


‘सुस्ताएको अर्थतन्त्रको रोग पहिचान नगर्दा समस्या बल्झियो’

म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एकदुई...


अर्बौ खर्च गरिसकेको आयोजनाको वातावरणीय प्रतिवेदन खारेज, लगानीको वातावरण बनाउन ऊर्जा उद्यमीको माग

काठमाडौं । अर्बौ रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले गम्भीर आपत्ती जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको एउटा निकायले आयोजनाको अनुमति पत्र...


नेपालमै पहिलो पटक मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा

काठमाडौं । बागमती प्रदेशका ७ ठाउँमा २३ ओटा मोबाइल ईभी चार्जिङ स्टेसन शुभारम्भ गरिएका छन् । युएसआईडीको ऊर्जा नेपालको सहयोगमा काठमाडौंको दरबारमार्गलगायत क्षेत्रमा ईभी चार्जिङ स्टेसन सञ्चालन गरिएका हुन् । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका...


चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेस अग्रवाल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा मल्होत्रा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेस अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभाले अग्रवाल सर्वसम्मत अध्यक्ष नियुक्त गरेको हो । यसअघि अग्रवाल चेम्बरको वरिष्ठ उपाध्यक्षमा रहेका थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग...


कृषि विकास निर्देशनालयका निमित्त प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सहकारी संस्थाको भवन निर्माणका लागि छुट्याइएको बजेट हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा...


तीन ‘द्र’ले मागे भद्रकालीबाट रविको राजीनामा

काठमाडौं । ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आफ्नो ४१औं मागमा उपप्रधान तथा गृहमन्त्री रविलामिछानेको राजीनामा थप गरेको छ । भद्रकाली परिसरमा प्रदर्शनकैबीच अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुको ४० बुँदे मागमा अर्को एउटा माग गृहमन्त्रीको राजीनामा...


ई–सेवाले माग्यो २३० जना कर्मचारी

काठमाडौँ। ई–सेवाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ७ वटै प्रदेशका २३० जना कर्मचारी माग माग गरेको हो र कम्पनीले बजार प्रतिनिधि पदका लागि कर्मचारी मागेको छ । कोशि प्रदेशका लागि २६ जना,...