विद्यार्थीहरुलाई ठग्नेगरी कानुन विपरीत चलाएका कन्सल्टेन्सीलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ । मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न...
नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
काठमाडौँ । नाडा अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का नव निर्वाचित पदाधिकारीहरूलाई स्वागत र सम्मान गर्दै पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित छलफल...
शिखर नगरपालिकाको गेटबाट सयौं सख्यामा गाईबस्तु छिरेपछि…….
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका आज गाईबस्तुले भरिभराउ बनेको छ । नगरपालिकाको गेटबाट सयौं सख्यामा गाई भित्र छिरेपछि यो स्थान अचानक गाईबस्तुको एक ठूलो जमघटमा परिणत भएको हो । यो अप्रत्याशित दृश्य स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीहरूको बीचमा...
२ वटामा सकारात्मक सर्किटसँगै ९७ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजारमा आज कारोबार भएका ९७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । सोमबारको कारोबारमा उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट...
टाटा नेक्सन सीएनजी डार्क एडिशनः नयाँ लुक र सुविधासहित बजारमा
काठमाडौँ । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी टाटा नेक्सन सीएनजीको डार्क एडिशन भारतिय बजारमा सार्वजनिक गरेको छ । यो नयाँ संस्करणले बजारमा रहेका अन्य गाडीहरूलाई पन्छाएर उत्कृष्ट प्रदर्शन गर्ने सक्ने जनाइएको छ । टाटा मोटर्सले आफ्नो गाडी पोर्टफोलियोमा ठूलो...
लगातार दुई दिन सुनको मूल्य स्थिर, प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँ
काठमाडौँ । आइतबार स्थिर रहेको सुन आज पनि सोहि निरन्तरता दिएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८९५...
पाथीभरा केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न वार्ता टोली गठन
काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको...
छपेली– माझखण्ड केबुलकार निर्माणको आज शिलान्यास हुदै
काठमाडौँ । ललितपुरस्थित छपेली– माझखण्ड केबुलकार र पर्यटन परियोजनाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । काठमाडौबाट हेटौंडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट माझखण्डसम्मको दुई दशमलव आठ किमी लामो केबुलकार निर्माण हुने भएको हो । डेस्टिनेसन माझखण्ड प्रालिले निर्माण...
आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत् अवरुद्ध हुने (सूचनासहित)
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुनेबारे सूचना जारी गरेको छ । प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि ८ दिनसम्म विभिन्न फिडर अन्तरगतका स्थानहरूमा...
बढ्यो महँगी, पुग्यो ५.२६ प्रतिशत
काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पुस महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य र पेय पदार्थ समूहको मुद्रास्फीति...
चालु खाता १ खर्ब ४८ अर्ब १७ करोड बचतमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडको बचतमा रहेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ६२ अर्ब ५६ करोडको तुलनामा केही कमी...
६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको पुष समान्तसम्मको अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खर्ब...
सागर ग्रुपले ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि आयोजना गर्दै
काठमाडौं । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल: मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । आफ्नो ब्रान्ड...
माघ २४ देखि राजधानीमा ‘क्यान इन्फोटेक २०२५’, ३ लाखले अवलोकन गर्ने अपेक्षा
काठमाडौं । आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो...
‘हिल्टन काठमाडौं’ सञ्चालन गरेको जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब ३० करोड ऋण लिँदै
काठमाडौँ । काठमाडौँको नक्सालमा ५ स्टार होटेल हिल्टन सञ्चालन गर्दै आइरहेको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिने भएको छ । ऋण लिनका लागि ग्रुपले इन्फोमेरिक्स नेपालबाट रेटिङ गराएको हो । ग्रुपको इश्यूअर रेटिङ्ग डबल...
राष्ट्रिय किताबखानाका शाखा अधिकृतको जागिर चैट, विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त नरहरी घिमिरेले बताए...
४९ लाखमा सुबिधा सम्पन्न नेक्सन के–३ औपचारिक रूपमा लन्च, के के छन् सुबिधा ?
काठमाडौं । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सनको नयाँ के–थ्री मोडल सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनमा आधारित यो मोडल ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटिक ब्याट्रीसहित उपलब्ध छ। नेक्सन के–थ्रीको प्रमुख आकर्षणमा ठूलो पानारोमिक सनरुफ,...
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
काठमाडौँ । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।...
पाथीभरा केबलकार निर्माण विरुद्धको आन्दोलनले पूर्वी नेपालको जनजीवन प्रभावित
काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभावले पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो...
दुल्लाको नयाँ शोरुम अब ललितपुरमा
काठमाडौँ । जुत्ता बजारमा एकदमै छोटो समयमा ‘ब्रान्ड’ बनिसकेको दुल्लाले आफ्नो नयाँ शोरुम ललितपुरको झम्सिखेलमा खोलेको छ । नायिका राउतको हातबाट रिबन काटेर आज शोरुमको औपचारिक शुभारम्भ गरिएको हो । काठमाडौँ कमलपोखरी को एउटा सानो शोरुम बाट सुरु गरिएको...




















